+
आहार तथा पोषण
आहार तथा पोषण

चिया कफी स्वास्थ्य समस्या
धेरै चिया-कफी पिउँदा स्वास्थ्यमा कस्तो समस्या हुन्छ ?

धेरै चिया-कफी पिउँदा स्वास्थ्यमा कस्तो समस्या हुन्छ ?

धेरै जनाको बिहानको सुरुवात प्राय: चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर घण्टौं गफगाफ गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफीलाई दैनिकीको अभिन्न अंग...

प्याकेटफुड स्वास्थ्यका लागि राम्रो कि नराम्रो ?

प्याकेटफुड स्वास्थ्यका लागि राम्रो कि नराम्रो ?

अनुसन्धानहरुले देखाएका छन्, कुनै पनि ग्राहकले खाद्यवस्तुको प्याकेट किन्न ६ देखि १० सेकेन्ड मात्र लिन्छन् । ग्राहकहरूले खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् ।...

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

आजभोलि साना बच्चाहरूलाई खाना खुवाउन सजिलो छैन । उनीहरुलाई टिभी र स्मार्टफोनको लत यति धेरै लागेको छ कि ती सामग्री नहेरी खाना खान तयार हुँदैनन् । बालबालिकाको जिद्दीलाई मानेर...

१० खानेकुरा, जुन हुन् फाइबरको राम्रो स्रोत

१० खानेकुरा, जुन हुन् फाइबरको राम्रो स्रोत

फाइबरले शरीरमा कुचोले जस्तो काम गर्छ । त्यसैले फाइबरलाई पेट सफा गर्ने ब्रस समेत भनिन्छ । यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई धक्का दिएर पेटलाई सफा गर्छ । फाइबरले पाचन...

दूध र मासुमा हुनसक्छ एन्टिबायोटिक, शरीरलाई कति हानि गर्छ ?

दूध र मासुमा हुनसक्छ एन्टिबायोटिक, शरीरलाई कति हानि गर्छ ?

काठमाडौं । हामी मासु किन खान्छौं ? सम्भवत: धेरैको जवाफ हुनसक्छ, ‘स्वादिलो भएर ।’ मुखको स्वाद फेर्नका लागि धेरैको भान्सामा माछामासु पाक्ने गरेको छ । मासु आफैंमा प्रोटिनको स्रोत...

प्याकेटबन्द खानेकुरामा ‘आईएसओ’ लेखिएको छ भने के बुझिन्छ ?

प्याकेटबन्द खानेकुरामा ‘आईएसओ’ लेखिएको छ भने के बुझिन्छ ?

हामीले कुनै सामान किन्दा ‘आईएसओ’ मान्यता प्राप्त भनेर खोलमा लेखेको देख्छौं । अनि विज्ञापनमा पनि यस्तै देखिरहेका हुन्छौं । खासमा ‘आईएसओ’ भनेको के हो त ? भन्ने जिज्ञासा धेरैमा...

‘जंकफुड त बच्चाका लागि विषजस्तै हो’

‘जंकफुड त बच्चाका लागि विषजस्तै हो’

काठमाडौं । ‘जंकफुड हानिकारक छ’ भनी चर्को स्वरमा निरन्तर खबरदारी गरिरहेकी छिन्, डा. अरुणा उप्रेती । लेख, अन्तर्वार्ता मात्र होइन, सामाजिक सञ्जालबाट पनि उनी यही कुरा जोडतोडले भनिरहेकी छिन्,...

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन...

एभरेष्ट र एमडीएच मसलामा क्यान्सर गराउने पदार्थ, खास कुरा के हो ?

एभरेष्ट र एमडीएच मसलामा क्यान्सर गराउने पदार्थ, खास कुरा के हो ?

भारतबाट उत्पादन हुने ‘एभरेष्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको छ । हङकङको खाद्य सुरक्षा विभागले यस्तो दाबी गरेको हो । त्यहाँ अहिले यी दुवै...

रिफाइन्ड तेल कसरी चिन्ने ?

रिफाइन्ड तेल कसरी चिन्ने ?

खानेकुरा पकाउन रिफाइन्ड तेलको प्रयोग निकै हुन्छ । उच्च तापक्रम अर्थात् २०० डिग्री सेल्सियसमा उमालेर प्रशोधित गरिएको तेललाई रिफाइन्ड तेल सकिन्छ । यसमा तेलको गन्ध हटाउन र सफा देखाउन...

कस्तो अवस्थामा दूध पिउनु उचित हुन्न ?

कस्तो अवस्थामा दूध पिउनु उचित हुन्न ?

दूधमा प्रोटिन, भिटामिन ए, बी-१, बी-१२, भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । माछामासु नखाने व्यक्तिका लागि दूध प्रोटिनको मुख्य स्रोत हो । दूधलाई यसकारण पनि पूर्ण भोजन...

भान्छाको औषधि प्याज

भान्छाको औषधि प्याज

हामीले पकाउने प्राय: तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा...

गर्मीयाममा अपचको समस्या किन हुन्छ ?

गर्मीयाममा अपचको समस्या किन हुन्छ ?

खाना पचाउनमा रक्तसञ्चारको खास भूमिका हुन्छ । रक्तसञ्चारले नै पेटमा खानेकुरा सोस्न र पचाउन मद्दत गर्छ । तर यो पाचनक्रिया गर्मीयाममा धीमा हुन पुग्छ । किनभने मौसमी प्रभावले जब...

१७ कुरा, जुन किराना पसल वा मार्टले खानेकुरा बेच्दा ध्यान दिनैपर्छ  

१७ कुरा, जुन किराना पसल वा मार्टले खानेकुरा बेच्दा ध्यान दिनैपर्छ  

हामीले खरिद गर्ने दैनिक उपभोग्य खानेकुराले कतै हाम्रो स्वस्थ्यलाई सोझै खराब पो बनाइरहेको छ कि ? यसमा संशय मात्र होइन चनाखो पनि हुनुपर्छ । स्वस्थ्यवर्द्धक, स्वच्छ, ताजा खानेकुरा खानु...

रातिको खानामा भात कि रोटी ?

रातिको खानामा भात कि रोटी ?

अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ । त्यसैले नेपालीको खानामा बिहान–बेलुकी नै भात हुने गर्छ । तर जब मोटोपनले सताउँछ, त्यसलाई नियन्त्रण गर्न भने बेलुकाको...

नुनबारे जान्नैपर्ने कुरा

नुनबारे जान्नैपर्ने कुरा

नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो । खानेकुरामा नुन कमी वा बढी हुँदा खानाको स्वाद नै परिवर्तन गरिदिन्छ । तर नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता...

प्रजनन् क्षमता बढाउने १० खानेकुरा

प्रजनन् क्षमता बढाउने १० खानेकुरा

गर्भधारणका लागि पुरुषको स्पर्म (शुक्राणु)को गुणस्तर राम्रो हुनु र महिलाको डिम्ब अर्थात् अण्डा पनि गुणस्तरीय हुनु अति आवश्यक छ । तर बढ्दो तौल, खराब खानपान, अत्याधिक तनाव र बढ्दो...

इन्टरमिटेन्ट फास्टिङले मुटुरोगबाट मृत्यु हुने जोखिम ९१ प्रतिशतले बढाउँछ : अध्ययन

इन्टरमिटेन्ट फास्टिङले मुटुरोगबाट मृत्यु हुने जोखिम ९१ प्रतिशतले बढाउँछ : अध्ययन

अहिले निकै चर्चामा रहेका आठघण्टे, १६ घण्टे जस्ता फास्टिङले मुटुरोग र यसबाट हुने मृत्युको जोखिम बढाउने एक अध्ययनले देखाएको छ । नेसनल हेल्थ एण्ड न्युट्रियसनले गरेको अध्ययनअनुसार जो व्यक्ति...

मासु कति खाने ?

मासु कति खाने ?

मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।...

शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ? 

शिशुलाई फर्मूला दूध खुवाउन हुन्छ ? 

शिशुलाई दिइने डिब्बाबन्द फर्मूला दूध अहिले व्यापक प्रचलनमा छ । अष्ट्रेलियामा त एक तिहाई बढी शिशुलाई यही दूध खुवाइरहेको तथ्यांक छ । फर्मूला दूधका लागि वैश्विक स्तरमा आमाबुवाले करोडौं...

गर्मीमा खानेकुरा जोगाउने ६ उपाय 

गर्मीमा खानेकुरा जोगाउने ६ उपाय 

नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक...

तिर्खा लाग्दा पानीको साटो कोल्ड ड्रिंक पिउँदा के हुन्छ ?

तिर्खा लाग्दा पानीको साटो कोल्ड ड्रिंक पिउँदा के हुन्छ ?

काठमाडौं । गर्मीमा धेरैजसो मानिस सफ्ट ड्रिंक वा चिसो पेय पदार्थ पिउन रुचाउँछन् । कतिले त तिर्खा लाग्दा पानीको विकल्पमा पनि कोल्ड ड्रिंक पिउने गर्छन् । यसलाई पिउनाले केही...

दूध पिउँदा स्वास्थ्यमा फाइदा मात्रै पुग्छ त ?

दूध पिउँदा स्वास्थ्यमा फाइदा मात्रै पुग्छ त ?

समाजमा एउटा विश्वास छ- दूध मानव शरीरको लागि फाइदाजनक छ र यो एक स्वस्थ पेय हो । धेरैलाई राति सुत्नुअघि एक गिलास तातो दूध पिउने बानी पनि हुन्छ ।...

भिटामिन बी-१२ को कमी हुँदा स्वास्थ्यमा कस्तो असर पार्छ ?

भिटामिन बी-१२ को कमी हुँदा स्वास्थ्यमा कस्तो असर पार्छ ?

धेरै पटक हामीले जानकारीको अभावमा केही कुरालाई बेवास्ता गर्छौं, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । भिटामिन बी-१२ को कमीलाई बेवास्ता गर्दा धेरैलाई स्वास्थ्य समस्या भइरहेको छ । विश्वभर...

गुलियो चिनीको तीतो असर

गुलियो चिनीको तीतो असर

नेपाली समाजमा भनाइ छ- ‘रातो राम्रो गुलियो मीठो ।’ गुलियो भन्नेबित्तिकै चिनी जोडिइहाल्छ । चिनी यस्तो कुरा बनेको छ कि जुनबिना जिब्रोको स्वाद नै फिक्का भइरहेको महसुस हुन्छ ।...

‘फ्याट’सँग सम्बन्धित तीन भ्रम

‘फ्याट’सँग सम्बन्धित तीन भ्रम

स्वस्थ आहारको कुरा आउँदा मानिसहरू प्रोटिन सेवनमा बढी ध्यान दिन्छन् । साथै भिटामिन र मिनरल्समा पनि ख्याल पुर्‍याउँछन् । तर फ्याट (बोसो)बाट भने टाढा भाग्न थाल्छन् । सबैको दिमागमा...

खानासँग सम्बन्धित ६ कुरा, जुन तौल घटाउन उपयोगी हुन्छ

खानासँग सम्बन्धित ६ कुरा, जुन तौल घटाउन उपयोगी हुन्छ

काठमाडौं । धेरै मानिसको समस्या बनेको छ मोटोपन । एकाएक शरीरमा बढेको वजन नियन्त्रण गर्न नसक्दा चिन्ता बढिरहेको छ । वजन घटाउन अनेक प्रयास गर्दा पनि धेरैले चाहेअनुसारको नतिजा...

चुकन्दरले शरीरमा रगत बढाउँछ ?

चुकन्दरले शरीरमा रगत बढाउँछ ?

शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ । के साँच्चै चुकन्दरले...

भोक लाग्ने प्रक्रिया के हुन्छ ?

भोक लाग्ने प्रक्रिया के हुन्छ ?

भोक लाग्नु प्राकृतिक प्रक्रिया हो । भोक लाग्नु भनेको शरीरले खाना माग गर्नु हो । यो स्वस्थ रहेको सूचक पनि हो । भोक लाग्दा पेट खाली भएको महसुस हुने,...

पाँच खानेकुरा, जुन गर्भावस्थामा लाभदायक हुन्छ

पाँच खानेकुरा, जुन गर्भावस्थामा लाभदायक हुन्छ

गर्भावस्थामा स्वास्थ्यसँगै खानपानमा पनि विशेष ख्याल राख्नुपर्छ । यसबेला पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खानुपर्ने हुन्छ । गर्भावस्थामा आइरन, क्याल्सियम, फोलिक एसिड, प्रोटिनलगायत विभिन्न पौष्टिक तत्वको जरुरी हुन्छ । यसको...

शाकाहारी सुत्केरीले के खाने ? मासुको विकल्पमा छन् यी ७ खानेकुरा

शाकाहारी सुत्केरीले के खाने ? मासुको विकल्पमा छन् यी ७ खानेकुरा

सुत्केरीलाई के खुवाउने ? नेपाली समाजमा यसको तयारी रेसेपी छ, ‘लोकल कुखुराको झोल ।’ ‘प्रशस्तै ज्वानो मिसाएर बनाइएको तात्तातो कुखुराको झोल खान दिइयो भने सुत्केरी चाँडै तंग्रिन्छन् । शरीरको...

बेसारमा हुने मिसावट कति घातक ?

बेसारमा हुने मिसावट कति घातक ?

बेसारले परिकारलाई आकर्षक बनाउने मात्रै नभई यो औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । फूल फुल्ने विरुवाको प्रजातिमा पर्ने बेसार आयुर्वेद चिकित्सामा निकै महत्वपूर्ण मानिन्छ । किनभने यसमा एन्टिअक्सिडेट, एन्टिइन्फ्लेमेटरी,...

मान्छेको मुख्य आहार माछामासु होइन, शाकाहार हो

मान्छेको मुख्य आहार माछामासु होइन, शाकाहार हो

मानिस आफ्नो व्यक्तिगत इच्छा वा खाद्य संस्कृतिअनुसार दैनिक विभिन्न परिकारको छनोट गरी खाने गर्छ । जहाँसम्म स्वादिष्ट परिकारको छनोटको कुरा छ, विश्वभरि माछामासुलाई अत्यन्त स्वादिष्ट एवं बलवर्द्धक खानेकुराको रुपमा...

कब्जियतमा मुख बार्नु हानिकारक हुनसक्छ

कब्जियतमा मुख बार्नु हानिकारक हुनसक्छ

मलद्वार, पेट र आन्द्रासम्बन्धी स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको संख्या बढिरहेको छ । यीमध्ये कब्जियतको समस्याले पिरोल्नेको संख्या पनि उल्लेख्य छ । पहिले ४० वर्षमाथिको उमेर समूहका व्यक्तिमा यो...

लसुनमा के कस्तो औषधीय गुण हुन्छ ?

लसुनमा के कस्तो औषधीय गुण हुन्छ ?

लसुनको स्वादबारे त धेरै बखान गर्नुपर्दैन । काँचो खाँदा यो पर्रर पिरो स्वादको हुन्छ । जब यसलाई दाल, तरकारीमा मिसाइन्छ स्वाद बदलिन्छ । मूलत: नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै...

राम्रो पेटले आरोग्य, आयु, सौन्दर्य बढाउँछ, कसरी यसलाई स्वस्थ राख्ने ? (भिडियो)

राम्रो पेटले आरोग्य, आयु, सौन्दर्य बढाउँछ, कसरी यसलाई स्वस्थ राख्ने ? (भिडियो)

वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख भनेको जे–जस्तो रुखोसुखो खाए पनि मज्जाले पचाउन सकियोस् । मान्छेहरू अहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिंदैनन् । बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा...

के हो ट्रान्स फ्याट ?

के हो ट्रान्स फ्याट ?

ट्रान्स फ्याट अंग्रेजी शब्द हो । ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द पनि हो । यसबारे धेरैलाई जानकारी छैन । अंग्रेजी भाषामा पनि सन् १९७८ मा मात्र अंग्रेजी...

खानेकुरा कसरी बासी हुन्छ ?

खानेकुरा कसरी बासी हुन्छ ?

दाल, भात, तरकारी वा पकाएका कुनैपनि खानेकुरा केही समयपछि ठुस्स गन्हाउन थाल्छ । खाँदा अमिलो हुन्छ । र, स्वाद फिका लाग्छ । विशेषतः गर्मी माैसममा । पकाएको खानेकुरा लामो...

परम्परागत खानपान : हाम्रा पुर्खाहरु कति वैज्ञानिक थिए ? (भिडियो)

परम्परागत खानपान : हाम्रा पुर्खाहरु कति वैज्ञानिक थिए ? (भिडियो)

पुर्खाहरुबाट नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हुने माध्यम भनेकै खाना हो । भोजन एउटा संस्कृतिको महत्वपूर्ण आयाम हो । आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार...

मेथीले वास्तवमै मधुमेहदेखि कोलेस्टोरलसम्म नियन्त्रण गर्छ ?

मेथीले वास्तवमै मधुमेहदेखि कोलेस्टोरलसम्म नियन्त्रण गर्छ ?

यस्तो नेपाली भान्सा नहोलान्, जहाँ मेथी छैन । त्यसैले मेथीको स्वादबारे त केही भनिरहनै परेन । जबकि यो औषधीय गुणले भरिपूर्ण मानिन्छ । आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक...

योमरी : कति स्वादिलो, कति पोषिलो ?

योमरी : कति स्वादिलो, कति पोषिलो ?

मंगलबार नेवार समुदायले योमरी पूर्णिमा मनाउँदैछ । नेवारहरुबीच पनि ठाउँ अनुसार यो पर्व मान्ने चलनमा आंशिक भिन्नता हुनसक्छ । तर पनि योमरी पुन्ही (धान्य पूर्णिमा) को दिन काठमाडौं उपत्यका...

प्रोटिन के हो ? शरीरका लागि किन जरुरी छ ?

प्रोटिन के हो ? शरीरका लागि किन जरुरी छ ?

प्रोटिन एमिनो एसिडहरू मिलेर बनेको यौगिक हो । एमिनो एसिडहरू मिलेर बन्ने प्रोटिन मानव शरीरका लागि अत्यावश्यक थुप्रै पोषक तत्त्वमध्ये एक हो । जुन हामीले हाम्रो खानामार्फत प्राप्त गर्न...

फलफूल राति खान मिल्छ ?

फलफूल राति खान मिल्छ ?

फलफूलमा फाइबर र एन्टीअक्सिडेन्ट भरपुर हुन्छ । फलफूल दैनिक खाँदा छाला आकर्षक हुने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ । फलफूल खाने खास यही समय भन्ने त छैन, तर...

‘मलाई धेरै अल्छी लाग्छ, कारण के हुनसक्छ ?’

‘मलाई धेरै अल्छी लाग्छ, कारण के हुनसक्छ ?’

हिँड्न मन लाग्दैन । खान, खेल्न, पढ्न, काम गर्न पनि जाँगर चल्दैन । ज्यान भारी लाग्छ । किन यस्तो हुन्छ ? शारीरिक थकान वा अरु सामान्य कारणले यस्तो महसुष...

के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् । अर्कोतिर उत्पादक एवं विक्रेताले...

थकान र मुड स्वीङ हुन्छ ? अमिनो एसिड कमी भएको संकेत पनि हुन सक्छ

थकान र मुड स्वीङ हुन्छ ? अमिनो एसिड कमी भएको संकेत पनि हुन सक्छ

हाम्रो शरीरलाई स्वस्थ रहन, रोग र कुपोषणबाट बच्न विभिन्न प्रकारका पोषक तत्व चाहिन्छ । जुन पोषकतत्व हामी स्वस्थ र सन्तुलित खानाबाट प्राप्त गर्न सक्छौं । सन्तुलित आहार भनेको त्यो...

आईसीयूका बिरामीलाई पोषणको कमी त भइरहेको छैन ?

आईसीयूका बिरामीलाई पोषणको कमी त भइरहेको छैन ?

काठमाडौं । धरानका ३० वर्षीय निरज कार्की एक्कासि बेहोस भएर ढले । उनलाई इमरजेन्सीमा अस्पताल पुर्‍याइयो । अस्पताल पुगेपछि पत्ता लाग्यो उनलाई स्ट्रोक भएको रहेछ । तत्काल शल्यक्रिया गर्नुपर्ने...

बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ

बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ

बदाममा धेरै पोषक तत्व पाइन्छ । प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्‍याउन सक्छ ।...

कुभिण्डोको जुस पिउँदाका फाइदा के छन् ?

कुभिण्डोको जुस पिउँदाका फाइदा के छन् ?

कुभिण्डो गर्मीको मौसमी तरकारी हो । यसको तरकारी मात्र होइन, मिठाई पनि बनाएर खाने चलन छ । कुभिण्डोको तरकारी खाने चलन त लामो समयदेखि नै छ । तर पछिल्लो...

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

रातो मासुभन्दा सेतो मासु खानु किन राम्रो ?

सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो...

चिनी नखाँदैमा केही हुन्छ र ?

चिनी नखाँदैमा केही हुन्छ र ?

बिहानको चियादेखि मिठाईसम्म । चिनीले हाम्रो खानामा मात्रै होइन, जीवनमा पनि मिठास थप्छ । यो चिनीबिना हामीले मिठाई, चकलेट, केक वा सफ्ट ड्रिंक्स जस्ता खानेकुरा खान पाउने थिएनौं ।...

दाल, भात, तरकारीमा कुन पोषक तत्व पाइन्छ ?

दाल, भात, तरकारीमा कुन पोषक तत्व पाइन्छ ?

शरीरका लागि खानाको आवश्यकता भनेको गाडी चल्नका लागि इन्जिन जस्तै हो । खानाले नै शरीरलाई बनाउँछ । शरीरलाई तन्दुरुस्त राख्न, चलायमान राख्न, ऊर्जावान बनाउन र समग्र शरीरलाई स्वस्थ बनाउन...

काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

सबैभन्दा पौष्टिक खाना कुन हो ? काँचो कि पकाएको ? सायदै कसैसँग होला यस प्रश्नको तत्काल जवाफ छ । किनकि दुवै प्रकारका खानेकुराको आ–आफ्नै विशेषता छन् । तर हाम्रो...

शरीरको तौल घटाउने सर्वोत्तम उपाय के हो ? यस्तो छ ध्रुव राठीको विश्लेषण (भिडियोसहित)

शरीरको तौल घटाउने सर्वोत्तम उपाय के हो ? यस्तो छ ध्रुव राठीको विश्लेषण (भिडियोसहित)

इन्टरनेटमा सबैभन्दा बढी खोजिनेमध्ये एउटा जिज्ञासा हो, ‘हाउ टु लुज वेट ?’ अर्थात तौल कसरी घटाउने ? साथसाथै विश्वभर नयाँ बर्षमा गरिने आम प्रतिबद्धता पनि संभवत यही हो कि,...

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस्...

छत्तीसगढको शाकाहारी पाहुना

छत्तीसगढको शाकाहारी पाहुना

राति ८ बजेको थियो, हवाईमार्ग हुँदै हामी भारत छत्तीसगढको रायपुर ओर्लंदा । रायपुरको यो मेरो पहिलो यात्रा थियो । भोक लागिरहेको थियो । हामी खानाको खोजीमा लाग्यौं । अक्सर...

के हुन्छ ? जब अरुचि हुँदा पनि हामी खाना खान्छौं

के हुन्छ ? जब अरुचि हुँदा पनि हामी खाना खान्छौं

काठमाडौं । शरीरमा कुनै भाइरल संक्रमण, ब्याक्टेरियाको संक्रमण र कुनै चोटपटक लाग्दा ज्वरो आउँछ । ज्वरो आउँदा खान मन नलाग्ने, खाए पनि नरुच्ने हुन्छ । यस्तो बेला जबर्जस्ती खान...

खानेकुरा तेलमा तार्दा ध्यान दिनुपर्ने ६ कुरा

खानेकुरा तेलमा तार्दा ध्यान दिनुपर्ने ६ कुरा

काठमाडौं । चाडपर्वको सिजन सुरु भइसकेको छ । रमाइलो माहोल, कामबाट छुट्टी र भेटघाटले चाडपर्वलाई उल्लासमय बनाउँछ । यससँगै जोडिएर आउँछ मिष्ठान्न परिकार । चाडबाडमा हलका खानेकुरा भन्दा तारेका...

खाना, पेट र दिमागको रोचक साइनो

खाना, पेट र दिमागको रोचक साइनो

हामीलाई थाहै छ, हामी जे खान्छौं त्यसले हाम्रो शरीरको मांसपेशी र छालामा पोषण मिल्छ । तर, दिमागमा यस्तो असर के हुन्छ ? यसको जवाफ खोज्नका लागि मनग्ये शोध भएको...

के खाने दरमा ? यसरी बनाउन सकिन्छ विशेष परिकार

के खाने दरमा ? यसरी बनाउन सकिन्छ विशेष परिकार

काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, असार १५ मा दही-चिउरा भनेजस्तै दर तीजको विशेष खान्की हो । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मानिसको मानसिकतासँग जोडिएको...

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?  

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?  

त्यसै त किवी फल भन्नसाथ मुख रसाउँछ । नेपाली जिब्रोले यो फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । लगभग डेढ दशक यता मात्र मध्य पहाडका घर आँगनमा...

धेरै मासु खाँदा के हुन्छ ?

धेरै मासु खाँदा के हुन्छ ?

काठमाडौं । मासु जिब्रोको लागि स्वादिलो त हुन्छ नै, यो प्रोटिनको राम्रो स्रोत पनि हो । बदलिंदो खानपान शैलीसँगै मासु दिनहुँ खाने चलन पनि बढिरहेको छ । तर यसरी...

एयरफ्रायरमा पकाएको खाना कति स्वस्थकर ?

एयरफ्रायरमा पकाएको खाना कति स्वस्थकर ?

अहिले जीवनयापन खर्च निकै बढिरहेको छ । त्यसमा पनि बढ्दो महंगीले खानामा हुने खर्च दिनप्रतिदिन बढ्दो छ । यस्तोमा एयरफ्रायरमा खाना पकाउँदा तेलको बचत गर्न सकिन्छ । यसमा खाना...

खानेकुराबाटै घटाउन सकिन्छ कोलेस्टेरोल

खानेकुराबाटै घटाउन सकिन्छ कोलेस्टेरोल

काठमाडौं । शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ । कोलेस्टेरोल बढेसँगै...

यस्ता छन् ज्वानोका फाइदैफाइदा

यस्ता छन् ज्वानोका फाइदैफाइदा

तेलमा ज्वानो फुराएर बनाएको परिकारको स्वाद र सुगन्ध बेग्लै हुन्छ । धेरैलाई थाहा नहुन सक्छ,  यसमा भरपुर मात्रामा औषधीय गुण पनि हुन्छ । त्यसैले आयुर्वेदमा यसलाई बहुउपयोगी औषधिको रुपमा...

मेवादेखि कफीसम्म, गर्भावस्थामा यी खानेकुरा नखाएकै बेस

मेवादेखि कफीसम्म, गर्भावस्थामा यी खानेकुरा नखाएकै बेस

गर्भावस्थामा कसैलाई मीठोमसिनो खानेकुराको तलतल लाग्छ । कसैलाई अमिलो–पिरो खान मनपर्छ, कसैलाई गुलियो । यसबेला मस्तिष्कले न्युरोपेपटाइड हर्मोन उत्पादन गर्छ, जसले अत्यान्तै भोक जगाउने काम गर्छ । भूगोल अनुसार...

किन खाने क्वाँटी ?

किन खाने क्वाँटी ?

क्वाँटी खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन । गर्भवती, स्तनपान गराउने महिला, बच्चा, किशोरकिशोरी र वृद्धहरूका लागि त यो निकै वरदानयुक्त...

यसरी बनाउन सकिन्छ स्वादिलो क्वाँटी

यसरी बनाउन सकिन्छ स्वादिलो क्वाँटी

काठमाडौं । जनैपूर्णिमामा क्वाँटी खाने चलन छ । पहिला पहिला नेवार समुदायमा सीमित क्वाँटी अचेल सबै मानिसबीच लोकप्रिय बनेको छ । क्वाँटीमा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो...

यसकारण लाग्छ थकाइ

यसकारण लाग्छ थकाइ

थकान महसुस हुनु प्राकृतिक प्रक्रिया नै हो । यात्रा गर्दा, उकालोओरालो गर्दा, कुनै काम गरेपछि थकाइ लाग्नु सामान्य हो । शरीर एउटा मेसिन जस्तै हो, जुन निरन्तर चलिरहन सक्दैन ।...

यसकारण चाहिन्छ शरीरलाई भिटामिन

यसकारण चाहिन्छ शरीरलाई भिटामिन

भिटामिनको सेवनले हामीलाई स्वस्थ बनाउँछ भनेको त हामीले धेरै सुनेका छौं । तर भिटामिन शरीरलाई किन चाहिन्छ र यसले के गर्छ ? भन्ने कुरा भने कमैलाई मात्र थाहा होला...

अयला : सांस्कृतिक पेय 

अयला : सांस्कृतिक पेय 

काठमाडौं । नेवार समुदायले भोजभतेर, जात्रा, कार्जे वा आगन्तुकलाई स्वागत गर्ने न्यानो पेय हो, अयला । मादक पदार्थको श्रेणीमा राखिए पनि नेवारलगायत कतिपय समुदायमा यसलाई सगुनको रुपमा लिने गरिन्छ...

अस्पतालमा किन चाहिन्छ पोषणविद् ?

अस्पतालमा किन चाहिन्छ पोषणविद् ?

‘खाना नै औषधि’ भन्ने गरिन्छ । सामान्य मान्छेलाई त सही खानपान जरुरी हुन्छ नै । त्यो भन्दा बढी बिरामीका लागि हुन्छ । जब कसैलाई रोग लाग्छ, उपचार गर्छन् ।...

अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?

अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?

तरकारीमा तेल अनिवार्य जस्तै मानिन्छ । तोरी, सूर्यमुखी र भटमासका तेल बजारमा पाइन्छन् । तेलले तरकारीलाई स्वादिलो बनाउने त छ नै स्वास्थ्यका लागि पनि यो महत्वपूर्ण हुन्छ । त्यसमा...

ओमेगा-३ फ्याटी एसिडको सप्लिमेन्ट खाँदा के हुन्छ ?

ओमेगा-३ फ्याटी एसिडको सप्लिमेन्ट खाँदा के हुन्छ ?

ओमेगा थ्रि फ्याटी एसिड’ झट्ट सुन्दा अनौठो लागेपनि यो हाम्रो शरीरका लागि जरुरी पोषकतत्व हो । शरीरलाई स्वस्थ राख्नका लागि मिनरल्स, भिटमिन, प्रोटिन, क्याल्सियम जस्तै ओमेगा थ्रि फ्याटी एसिड...

क्यान्सरबाट जोगिन कस्तो खानपान गर्ने ?

क्यान्सरबाट जोगिन कस्तो खानपान गर्ने ?

कुनै पनि रोगको प्रमुख कारण खानपान नै हो । किनकि खानपान नमिल्दा पाचन प्रक्रियामा गडबडी हुन्छ र शरीरमा रोग लाग्छ । अस्वस्थ खानपान क्यान्सरको पनि कारण बन्न सक्छ ।...

के हुन्छ जब हामी पानी पिउँछौं ?

के हुन्छ जब हामी पानी पिउँछौं ?

मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको...

मासुको विकल्पमा छन् यी खानेकुरा

मासुको विकल्पमा छन् यी खानेकुरा

पाहुना आउँदा होस् वा भोजभतेरमा, मासु पाक्ने गर्छ । जिब्रोको स्वाद फेर्नु परेमा हामी मासु नै पकाउने गर्छौं । किनभने हामीलाई मासु मीठो लाग्छ । मान्छेले मासुलाई आफ्नो भोजन...

मासुमा पोषण त हुन्छ, तर रोग पनि बढाइरहेको छ

मासुमा पोषण त हुन्छ, तर रोग पनि बढाइरहेको छ

काठमाडौं । अहिले मासु खान छाड्नेको जमात विश्वभर नै बढ्दो छ । बीबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार आफ्नो स्वास्थ्य सुधार्नेदेखि पर्यावरण र जनवारको हितको लागि मासु छाड्नेहरुको संख्या थपिंदै...

मात्रा मिलाएर नखाए रोगको कारक बन्न सक्छ घिउ

मात्रा मिलाएर नखाए रोगको कारक बन्न सक्छ घिउ

काठमाडौं । मीठो दाल, भात, तरकारी र अचार । त्यसमा एक चम्चा घिउ भयो भने स्वाद नै बेग्लै हुन्छ । खाना रुचाउनुका साथै शरीर पनि हृष्टपुष्ट हुने भन्दै घिउ...

पाउरोटी : सदाबहार नास्ता तर कति स्वस्थकर ?

पाउरोटी : सदाबहार नास्ता तर कति स्वस्थकर ?

पाउरोटी सजिलो र सहजै पाइने खानेकुरा हो । बिहान चियासँगै पाउरोटी खाने धेरै नेपालीको बानी नै छ । यो निम्नदेखि उच्च वर्ग सबैले रुचाउने खानेकुरा हो भन्दा पनि हुन्छ...

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

शरीरलाई तन्दुरुस्त राख्न स्वस्थ र सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । आयुर्वेदका अनुसार यदि ठीकसँग खाना खाइयो भने लामो समयसम्म रोगबाट टाढा रहनुका साथै यसले दीर्घायु पनि...

खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

खानेकुराको कारणले पनि मुड खराब हुन्छ ?

मानिसलाई रिस उठ्नु प्राकृतिक स्वभाव नै हो । फरक यति हुन्छ, कसैलाई छिटो र धेरै रिस उठ्छ भने कसैलाई निकै कम । के कारणले यस्तो हुन्छ त ? समयले...

किन खाने सलाद ?

किन खाने सलाद ?

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने...

के हुन्छ ? जब बिहान खाली पेटमा लसुन खाइन्छ

के हुन्छ ? जब बिहान खाली पेटमा लसुन खाइन्छ

‘बाह्र मसला एक लसुन’ । नेपाली समाजमा प्रचलित यो भनाइले मसलाको रुपमा लसुन कति अपरिहार्य छ भन्ने जनाउँछ । खासगरी लसुनले माछामासु र तरकारीको स्वाद दोब्बर बढाइदिन्छ । तर...

मधुमेह भएकाले कुन-कुन फलफूल खान हुन्छ ?

मधुमेह भएकाले कुन-कुन फलफूल खान हुन्छ ?

मधुमेहका बिरामीले धेरै खानेकुरा बार्नुपर्छ भनेको निकै सुनिन्छ । मधुमेह भएकाले यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन भनेको धेरै सुनिन्छ । तर के मधुमेह भएका व्यक्तिले गुलियो...

शरीरलाई आइरन किन चाहिन्छ ?

शरीरलाई आइरन किन चाहिन्छ ?

प्रोटिन, भिटामिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, फाइबर, गुड फ्याट, कोलेस्टेरोल र आइरन मानव शरीरका लागि चाहिने अत्यावश्यक पोषक तत्व हुन् । अन्य सबै पोषक तत्वबारे चर्चा भइरहे पनि आइरनबारे भने...

जंकफुड : स्वादिलो तर किन खान नहुने ?

जंकफुड : स्वादिलो तर किन खान नहुने ?

बालबच्चालाई फकाउन होस् वा मुखको स्वाद फेर्न । झटपट पेट भर्न होस् वा सजिलै छाक टार्न । हाम्रा लागि तयार छन् थरीथरी खानेकुरा । चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, चाउचाउ,...

मिश्री कति गुणकारी ?

मिश्री कति गुणकारी ?

मिश्रीलाई चिनीको विशुद्ध रुप मानिन्छ । स्वादका लागि जति प्रख्यात छ उति नै गुणकारी पनि छ मिश्री । खासगरी खीर र अन्य गुलियो परिकार बनाउन प्रयोग गरिने मिश्रीका धेरै...

खानै हुन्न मैदा ?

खानै हुन्न मैदा ?

काठमाडौं । ‘मैदा मन्द विष हो ।’ यो धारणा सर्वत्र व्याप्त छ । मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ । जबकि यस विपरीत हामीले दिनदिनै खपत गर्ने खानामा मैदाको...

७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ

७ खानेकुरा, जसले शरीरमा गुड कोलेस्टेरोल बढाउँछ

शरीरमा कलेजोले उत्पादन गर्ने बोसोजस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोनजस्ता धेरै हार्मोन निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका...

किन पलायन हुँदैछन् पोषणविद् ?

किन पलायन हुँदैछन् पोषणविद् ?

काठमाडौं । कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वास्थ्य र पोषणयुक्त खानाको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वस्थ जीवनको लागि स्वास्थ्य र पोषणयुक्त खानाको महत्त्व भएजस्तै खराब...

ट्रेन्डिङ ताजा अपडेट