पपकर्नले हानि त गरिरहेको छैन ?
खासगरी सिनेमा हलमा पपकर्नको खपत धेरै हुने गरेको छ । पपकर्न खाँदै सिनेमा हेर्नुको मज्जा छुट्टै हुन्छ । पपकर्न सादादेखि विभिन्न फ्लेबरमा समेत पाइन्छ । सिनेमा घर मात्र होइन,...
खासगरी सिनेमा हलमा पपकर्नको खपत धेरै हुने गरेको छ । पपकर्न खाँदै सिनेमा हेर्नुको मज्जा छुट्टै हुन्छ । पपकर्न सादादेखि विभिन्न फ्लेबरमा समेत पाइन्छ । सिनेमा घर मात्र होइन,...
काठमाडौं । पछिल्लो समय मोटोपन नियन्त्रण गर्न र विभिन्न रोगबाट मुक्त हुन ‘इन्टरमिटेन्ट फास्टिङ’ बस्ने चलन छ । जस्तो कि १६ घण्टे, १८ घण्टे उपवास । यस्तो फास्टिङमा समयलाई...
पहिले प्रायजसो वयस्कलाई मात्रै ग्यास्ट्रिक र अल्सरको समस्या देखिन्थ्यो । तर हिजोआज स्कुल, कलेज पढ्ने बालबालिका र किशोरकिशोरी धेरैलाई ग्यास्ट्रिकको समस्या देखिन्छ । यसो हुनुमा बदलिंदो खानपान र जीवनशैली...
काठमाडौं । ब्रेकफास्ट अर्थात् नास्ता । यो सर्वव्यापी शब्द मात्र नभई जीवन पद्धति पनि हो । रातभरको विश्रामपछि खालीपेटमा केही खाएर दिनको आरम्भ गर्ने प्रचलन छ । त्यही बिहानको...
हाम्रो शरीर बन्न र चलायमान हुन धेरै खालका पोषक तत्व आवश्यक हुन्छ । जसमध्ये एक हो म्याग्नेसियम । शरीरमा प्रमुख सात प्रकारका खनिज हुन्छन्, एसियम, कोलोराइड, म्याग्नेसियम, फस्फोरस, पोटासियम,...
अहिले बजारमा आँपको सिजन छ । मौसम अनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक पनि मानिन्छ । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्छ...
के हाम्रा बालबालिकाहरुले स्वस्थ खानेकुरा खाइरहेका छन् ? के साँच्चै उनीहरुले उमेर अनुकूल पर्याप्त पोषक तत्वहरु पाइरहेका छन् त ? शतप्रतिशत छैन । किनभने पाँच वर्षमुनिका करिब एक लाख...
राम्रो स्वास्थ्यका लागि प्रशस्त प्रोटिनयुक्त आहारको सेवन गर्नुपर्छ भन्ने आम धारणा छ । तर कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यकता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी,...
पेटको स्वास्थ्यका लागि त ‘रामवाण’ नै मानिन्छ मेवा । यसमा पाइने पपेन नामक एन्जाइमले पाचन प्रणाली सुधार गर्नुका साथै कब्जियत हुनबाट जोगाउँछ । मेवामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसले...
काठमाडौं । पछिल्लो समय जीवनशैली परिवर्तनसँगै मोटोपनको समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । बढेको वजनलाई कम गराउन मानिसहरु विभिन्न उपाय अपनाउने गर्छन् । कोही व्यायाम गर्न थाल्छन्, कोही...
ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट पाइने हुँदा यसले गर्मीमा शीतलता र तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ । पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले...
काठमाडौं । भक्तपुरको दुई पोखरीस्थित एक होटल व्यवसायी भन्छन्- ‘राँगाको ताजा मासुमा पनि जुका भेटिन्छ । काट्दा काट्दैको मासुमा कसरी जुका पर्छ ?’ मःम वा अन्य परिकार बनाउनका लागि...
बजारमा सजिलै पाइने प्याकेट बन्द खानेकुरा हाम्रो खानाको मुख्य हिस्सा भएको छ । तर ग्राहकहरूले त्यस्ता प्याकेटबन्द खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् ।...
काठमाडौं । दैनिक जिम जाने, व्यायाम गर्ने र उच्च रक्तचापको समस्या भएकालाई पोषणविद्हरु चुकन्दर खाने सल्लाह दिन्छन् । शरीरमा रगतको कमी हुँदा र रगतमा हेमोग्लोबिनको कमी छ भने पनि...
स्वस्थ रहनका लागि मानिसहरु विभिन्न कुरा अपनाइरहेका हुन्छन् । खानपानको शैलीदेखि व्यायामसम्मका कुरा यसमा पर्छन् । तर स्वस्थ रहनका लागि चलिरहेको आहार तथा जीवनशैली परिवर्तन गरे मात्रै पनि पुग्छ...
नुन सोडियम क्लोराइडबाट बनेको खनिज हो, जसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । शरीरका लागि सीमित मात्रामा नुन आवश्यक हुन्छ, किनकि शरीरमा पानीको मात्रा नियन्त्रित राख्नका...
भिटामिन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो प्राकृतिक रुपमा दूध तथा दूधबाट बनेका परिकार, अन्डा, फिस आयल, माछामासु लगायतका खानेकुरामा पाइन्छ । तर भिटामिन डी...
आजभोलि बजारमा धेरै नाम सुनिएको सप्लिमेन्टको नाम हो, ओमेगा–३ फ्याटी एसिड । यो पोलिस्याचुरेटेड फ्याटी एसिड हो, जुन वनस्पतिमा पाइन्छ । भट्मास, चिया सिड, ओखर र विभिन्न थरीका माछा...
गर्मी बढ्दो छ । तिर्खा लाग्दा के पिउने ? यतिबेला चिसो पेयले आँत भर्न मन लाग्छ । अतः यसका थुप्रै विकल्प छन् । पानी वा जुसका अतिरिक्त केही यस्ता...
शरीरलाई बोसो (फ्याट) जरुरी हुन्छ, जुन हामी खानेकुराको माध्यमबाट प्राप्त गर्छौं । तर कस्तो बोसो तत्व ? यसमा भने सतर्क हुनुपर्छ । किनभने हामीले विभिन्न माध्यमबाट खाने बोसो तत्व...
मीठो र रसिलो आँप मन नपराउने सायदै होलान् । तर आँपलाई छिटो पकाउन र रसिलो बनाउन धेरै रसायनको प्रयोग गरिने कुरा बेलाबेलामा सुनिन्छ । रसायन र कीटनाशकहरू स्वास्थ्यका लागि...
शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये एक हो, भिटामिन । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, बोसो (चिल्लो पदार्थ), पानी र मिनरल (खनिज) तत्व जस्तै भिटामिन पनि एक हो ।...
गर्मीमा शरीरबाट पसिना धेरै निस्किने भएकाले छिनछिनमा तिर्खा लागिरहेको हुन्छ । त्यसैले जाडोयामको तुलनामा गर्मीमा पानीको कमी महसुस भइरहन्छ, जसलाई डिहाइड्रेसन भनिन्छ । टाउको दुख्नु, ओठ, मुख सुक्नु, थकान...
प्रोटिन हाम्रो शरीरको लागि एक उत्तम पोषक तत्व हो, जसले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्छ । खासगरी प्रोटिनले मांसपेशीको वृद्धिविकासमा सहयोग गर्छ । साथै तौल...
भर्खरै गरिएको एक अध्ययनले धेरै भुटेको, तारेको खाना खाने व्यक्तिमा डिप्रेसन वा एन्जाइटीको उच्च जोखिम हुने देखाएको छ । भुटेको खानाको बारम्बार उपभोगले एन्जाइटीको १२ प्रतिशत जोखिम र डिप्रेसनको...
सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ । नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सिस्नु युरोपेली देशरुमा १५...
काठमाडौं । परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल भर्ना हुनुपर्यो भने घरका अन्य सदस्यले पनि बिरामीको हेरचाहको लागि अस्पतालमा नै धेरै समय बिताउनुपर्छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि...
धेरै चिनी खाँदा मधुमेहको जोखिम त छँदैछ, यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । पेय पदार्थ, मिठाइ, केक लगायत धेरै खानेकुरामा चिनीको प्रयोग गरिने भएकाले यसबाट सजिलै टाढा...
धेरै जनाको बिहानको सुरुवात प्राय: चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर घण्टौं गफगाफ गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफीलाई दैनिकीको अभिन्न अंग...
अनुसन्धानहरुले देखाएका छन्, कुनै पनि ग्राहकले खाद्यवस्तुको प्याकेट किन्न ६ देखि १० सेकेन्ड मात्र लिन्छन् । ग्राहकहरूले खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् ।...
आजभोलि साना बच्चाहरूलाई खाना खुवाउन सजिलो छैन । उनीहरुलाई टिभी र स्मार्टफोनको लत यति धेरै लागेको छ कि ती सामग्री नहेरी खाना खान तयार हुँदैनन् । बालबालिकाको जिद्दीलाई मानेर...
फाइबरले शरीरमा कुचोले जस्तो काम गर्छ । त्यसैले फाइबरलाई पेट सफा गर्ने ब्रस समेत भनिन्छ । यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई धक्का दिएर पेटलाई सफा गर्छ । फाइबरले पाचन...
काठमाडौं । हामी मासु किन खान्छौं ? सम्भवत: धेरैको जवाफ हुनसक्छ, ‘स्वादिलो भएर ।’ मुखको स्वाद फेर्नका लागि धेरैको भान्सामा माछामासु पाक्ने गरेको छ । मासु आफैंमा प्रोटिनको स्रोत...
हामीले कुनै सामान किन्दा ‘आईएसओ’ मान्यता प्राप्त भनेर खोलमा लेखेको देख्छौं । अनि विज्ञापनमा पनि यस्तै देखिरहेका हुन्छौं । खासमा ‘आईएसओ’ भनेको के हो त ? भन्ने जिज्ञासा धेरैमा...
काठमाडौं । ‘जंकफुड हानिकारक छ’ भनी चर्को स्वरमा निरन्तर खबरदारी गरिरहेकी छिन्, डा. अरुणा उप्रेती । लेख, अन्तर्वार्ता मात्र होइन, सामाजिक सञ्जालबाट पनि उनी यही कुरा जोडतोडले भनिरहेकी छिन्,...
भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन...
भारतबाट उत्पादन हुने ‘एभरेष्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको छ । हङकङको खाद्य सुरक्षा विभागले यस्तो दाबी गरेको हो । त्यहाँ अहिले यी दुवै...
खानेकुरा पकाउन रिफाइन्ड तेलको प्रयोग निकै हुन्छ । उच्च तापक्रम अर्थात् २०० डिग्री सेल्सियसमा उमालेर प्रशोधित गरिएको तेललाई रिफाइन्ड तेल सकिन्छ । यसमा तेलको गन्ध हटाउन र सफा देखाउन...
दूधमा प्रोटिन, भिटामिन ए, बी-१, बी-१२, भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । माछामासु नखाने व्यक्तिका लागि दूध प्रोटिनको मुख्य स्रोत हो । दूधलाई यसकारण पनि पूर्ण भोजन...
हामीले पकाउने प्राय: तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा...
खाना पचाउनमा रक्तसञ्चारको खास भूमिका हुन्छ । रक्तसञ्चारले नै पेटमा खानेकुरा सोस्न र पचाउन मद्दत गर्छ । तर यो पाचनक्रिया गर्मीयाममा धीमा हुन पुग्छ । किनभने मौसमी प्रभावले जब...
हामीले खरिद गर्ने दैनिक उपभोग्य खानेकुराले कतै हाम्रो स्वस्थ्यलाई सोझै खराब पो बनाइरहेको छ कि ? यसमा संशय मात्र होइन चनाखो पनि हुनुपर्छ । स्वस्थ्यवर्द्धक, स्वच्छ, ताजा खानेकुरा खानु...
अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ । त्यसैले नेपालीको खानामा बिहान–बेलुकी नै भात हुने गर्छ । तर जब मोटोपनले सताउँछ, त्यसलाई नियन्त्रण गर्न भने बेलुकाको...
नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो । खानेकुरामा नुन कमी वा बढी हुँदा खानाको स्वाद नै परिवर्तन गरिदिन्छ । तर नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता...
गर्भधारणका लागि पुरुषको स्पर्म (शुक्राणु)को गुणस्तर राम्रो हुनु र महिलाको डिम्ब अर्थात् अण्डा पनि गुणस्तरीय हुनु अति आवश्यक छ । तर बढ्दो तौल, खराब खानपान, अत्याधिक तनाव र बढ्दो...
अहिले निकै चर्चामा रहेका आठघण्टे, १६ घण्टे जस्ता फास्टिङले मुटुरोग र यसबाट हुने मृत्युको जोखिम बढाउने एक अध्ययनले देखाएको छ । नेसनल हेल्थ एण्ड न्युट्रियसनले गरेको अध्ययनअनुसार जो व्यक्ति...
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।...
शिशुलाई दिइने डिब्बाबन्द फर्मूला दूध अहिले व्यापक प्रचलनमा छ । अष्ट्रेलियामा त एक तिहाई बढी शिशुलाई यही दूध खुवाइरहेको तथ्यांक छ । फर्मूला दूधका लागि वैश्विक स्तरमा आमाबुवाले करोडौं...
नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक...
काठमाडौं । गर्मीमा धेरैजसो मानिस सफ्ट ड्रिंक वा चिसो पेय पदार्थ पिउन रुचाउँछन् । कतिले त तिर्खा लाग्दा पानीको विकल्पमा पनि कोल्ड ड्रिंक पिउने गर्छन् । यसलाई पिउनाले केही...
समाजमा एउटा विश्वास छ- दूध मानव शरीरको लागि फाइदाजनक छ र यो एक स्वस्थ पेय हो । धेरैलाई राति सुत्नुअघि एक गिलास तातो दूध पिउने बानी पनि हुन्छ ।...
धेरै पटक हामीले जानकारीको अभावमा केही कुरालाई बेवास्ता गर्छौं, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । भिटामिन बी-१२ को कमीलाई बेवास्ता गर्दा धेरैलाई स्वास्थ्य समस्या भइरहेको छ । विश्वभर...
नेपाली समाजमा भनाइ छ- ‘रातो राम्रो गुलियो मीठो ।’ गुलियो भन्नेबित्तिकै चिनी जोडिइहाल्छ । चिनी यस्तो कुरा बनेको छ कि जुनबिना जिब्रोको स्वाद नै फिक्का भइरहेको महसुस हुन्छ ।...
स्वस्थ आहारको कुरा आउँदा मानिसहरू प्रोटिन सेवनमा बढी ध्यान दिन्छन् । साथै भिटामिन र मिनरल्समा पनि ख्याल पुर्याउँछन् । तर फ्याट (बोसो)बाट भने टाढा भाग्न थाल्छन् । सबैको दिमागमा...
काठमाडौं । धेरै मानिसको समस्या बनेको छ मोटोपन । एकाएक शरीरमा बढेको वजन नियन्त्रण गर्न नसक्दा चिन्ता बढिरहेको छ । वजन घटाउन अनेक प्रयास गर्दा पनि धेरैले चाहेअनुसारको नतिजा...
शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ । के साँच्चै चुकन्दरले...
भोक लाग्नु प्राकृतिक प्रक्रिया हो । भोक लाग्नु भनेको शरीरले खाना माग गर्नु हो । यो स्वस्थ रहेको सूचक पनि हो । भोक लाग्दा पेट खाली भएको महसुस हुने,...
गर्भावस्थामा स्वास्थ्यसँगै खानपानमा पनि विशेष ख्याल राख्नुपर्छ । यसबेला पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खानुपर्ने हुन्छ । गर्भावस्थामा आइरन, क्याल्सियम, फोलिक एसिड, प्रोटिनलगायत विभिन्न पौष्टिक तत्वको जरुरी हुन्छ । यसको...
सुत्केरीलाई के खुवाउने ? नेपाली समाजमा यसको तयारी रेसेपी छ, ‘लोकल कुखुराको झोल ।’ ‘प्रशस्तै ज्वानो मिसाएर बनाइएको तात्तातो कुखुराको झोल खान दिइयो भने सुत्केरी चाँडै तंग्रिन्छन् । शरीरको...
बेसारले परिकारलाई आकर्षक बनाउने मात्रै नभई यो औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । फूल फुल्ने विरुवाको प्रजातिमा पर्ने बेसार आयुर्वेद चिकित्सामा निकै महत्वपूर्ण मानिन्छ । किनभने यसमा एन्टिअक्सिडेट, एन्टिइन्फ्लेमेटरी,...
मानिस आफ्नो व्यक्तिगत इच्छा वा खाद्य संस्कृतिअनुसार दैनिक विभिन्न परिकारको छनोट गरी खाने गर्छ । जहाँसम्म स्वादिष्ट परिकारको छनोटको कुरा छ, विश्वभरि माछामासुलाई अत्यन्त स्वादिष्ट एवं बलवर्द्धक खानेकुराको रुपमा...
मलद्वार, पेट र आन्द्रासम्बन्धी स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको संख्या बढिरहेको छ । यीमध्ये कब्जियतको समस्याले पिरोल्नेको संख्या पनि उल्लेख्य छ । पहिले ४० वर्षमाथिको उमेर समूहका व्यक्तिमा यो...
लसुनको स्वादबारे त धेरै बखान गर्नुपर्दैन । काँचो खाँदा यो पर्रर पिरो स्वादको हुन्छ । जब यसलाई दाल, तरकारीमा मिसाइन्छ स्वाद बदलिन्छ । मूलत: नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै...
वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख भनेको जे–जस्तो रुखोसुखो खाए पनि मज्जाले पचाउन सकियोस् । मान्छेहरू अहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिंदैनन् । बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा...
ट्रान्स फ्याट अंग्रेजी शब्द हो । ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द पनि हो । यसबारे धेरैलाई जानकारी छैन । अंग्रेजी भाषामा पनि सन् १९७८ मा मात्र अंग्रेजी...
दाल, भात, तरकारी वा पकाएका कुनैपनि खानेकुरा केही समयपछि ठुस्स गन्हाउन थाल्छ । खाँदा अमिलो हुन्छ । र, स्वाद फिका लाग्छ । विशेषतः गर्मी माैसममा । पकाएको खानेकुरा लामो...
पुर्खाहरुबाट नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हुने माध्यम भनेकै खाना हो । भोजन एउटा संस्कृतिको महत्वपूर्ण आयाम हो । आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार...
यस्तो नेपाली भान्सा नहोलान्, जहाँ मेथी छैन । त्यसैले मेथीको स्वादबारे त केही भनिरहनै परेन । जबकि यो औषधीय गुणले भरिपूर्ण मानिन्छ । आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक...
मंगलबार नेवार समुदायले योमरी पूर्णिमा मनाउँदैछ । नेवारहरुबीच पनि ठाउँ अनुसार यो पर्व मान्ने चलनमा आंशिक भिन्नता हुनसक्छ । तर पनि योमरी पुन्ही (धान्य पूर्णिमा) को दिन काठमाडौं उपत्यका...
प्रोटिन एमिनो एसिडहरू मिलेर बनेको यौगिक हो । एमिनो एसिडहरू मिलेर बन्ने प्रोटिन मानव शरीरका लागि अत्यावश्यक थुप्रै पोषक तत्त्वमध्ये एक हो । जुन हामीले हाम्रो खानामार्फत प्राप्त गर्न...
फलफूलमा फाइबर र एन्टीअक्सिडेन्ट भरपुर हुन्छ । फलफूल दैनिक खाँदा छाला आकर्षक हुने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ । फलफूल खाने खास यही समय भन्ने त छैन, तर...
हिँड्न मन लाग्दैन । खान, खेल्न, पढ्न, काम गर्न पनि जाँगर चल्दैन । ज्यान भारी लाग्छ । किन यस्तो हुन्छ ? शारीरिक थकान वा अरु सामान्य कारणले यस्तो महसुष...
स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् । अर्कोतिर उत्पादक एवं विक्रेताले...
हाम्रो शरीरलाई स्वस्थ रहन, रोग र कुपोषणबाट बच्न विभिन्न प्रकारका पोषक तत्व चाहिन्छ । जुन पोषकतत्व हामी स्वस्थ र सन्तुलित खानाबाट प्राप्त गर्न सक्छौं । सन्तुलित आहार भनेको त्यो...
काठमाडौं । धरानका ३० वर्षीय निरज कार्की एक्कासि बेहोस भएर ढले । उनलाई इमरजेन्सीमा अस्पताल पुर्याइयो । अस्पताल पुगेपछि पत्ता लाग्यो उनलाई स्ट्रोक भएको रहेछ । तत्काल शल्यक्रिया गर्नुपर्ने...
बदाममा धेरै पोषक तत्व पाइन्छ । प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्याउन सक्छ ।...
कुभिण्डो गर्मीको मौसमी तरकारी हो । यसको तरकारी मात्र होइन, मिठाई पनि बनाएर खाने चलन छ । कुभिण्डोको तरकारी खाने चलन त लामो समयदेखि नै छ । तर पछिल्लो...
सामान्यतया रातो मासुभन्दा सेतो मासु तुलनात्मक रुपमा स्वास्थ्यवर्द्धक मानिन्छ । चिकित्सक तथा पोषणविद्ले सेतो मासु नै खान सुझाइरहेका हुन्छन् । मासु प्रोटिनको मुख्य स्रोत पनि हो । किन रातो...
बिहानको चियादेखि मिठाईसम्म । चिनीले हाम्रो खानामा मात्रै होइन, जीवनमा पनि मिठास थप्छ । यो चिनीबिना हामीले मिठाई, चकलेट, केक वा सफ्ट ड्रिंक्स जस्ता खानेकुरा खान पाउने थिएनौं ।...
शरीरका लागि खानाको आवश्यकता भनेको गाडी चल्नका लागि इन्जिन जस्तै हो । खानाले नै शरीरलाई बनाउँछ । शरीरलाई तन्दुरुस्त राख्न, चलायमान राख्न, ऊर्जावान बनाउन र समग्र शरीरलाई स्वस्थ बनाउन...
सबैभन्दा पौष्टिक खाना कुन हो ? काँचो कि पकाएको ? सायदै कसैसँग होला यस प्रश्नको तत्काल जवाफ छ । किनकि दुवै प्रकारका खानेकुराको आ–आफ्नै विशेषता छन् । तर हाम्रो...
इन्टरनेटमा सबैभन्दा बढी खोजिनेमध्ये एउटा जिज्ञासा हो, ‘हाउ टु लुज वेट ?’ अर्थात तौल कसरी घटाउने ? साथसाथै विश्वभर नयाँ बर्षमा गरिने आम प्रतिबद्धता पनि संभवत यही हो कि,...
दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस्...
राति ८ बजेको थियो, हवाईमार्ग हुँदै हामी भारत छत्तीसगढको रायपुर ओर्लंदा । रायपुरको यो मेरो पहिलो यात्रा थियो । भोक लागिरहेको थियो । हामी खानाको खोजीमा लाग्यौं । अक्सर...
काठमाडौं । शरीरमा कुनै भाइरल संक्रमण, ब्याक्टेरियाको संक्रमण र कुनै चोटपटक लाग्दा ज्वरो आउँछ । ज्वरो आउँदा खान मन नलाग्ने, खाए पनि नरुच्ने हुन्छ । यस्तो बेला जबर्जस्ती खान...