चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान
घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो । हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न यसको महत्त्वपूर्ण भूमिका हुन्छ...































































































































































































