न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट
चिकित्सा विज्ञानले पछिल्ला केही दशकमा अभूतपूर्व प्रगति गरेको छ । नयाँ प्रविधि, अत्याधुनिक उपकरण र प्रभावकारी उपचारविधिको विकाससँगै आज धेरै रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सम्भव भएको छ ।...