स्वास्थ्यमा २०८१ : बीमाको दिगोपनामा प्रश्न, आत्मनिर्भर संस्था ध्वस्त
वि.सं. २०८१ मा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान कटौतीको असर बेहोर्नुपर्यो । यस वर्ष स्वास्थ्य बीमाको चर्चासँगै वरिष्ठलाई पन्छाएर कनिष्ठलाई स्वास्थ्य सचिव नियुक्ति गरिएको विषय...