रक्सी पिएपछि टाउको दुख्ने र आँखा रातो हुने किन हुन्छ ?
मदिरा सेवन गरेपछि टाउको दुख्ने एक सामान्य समस्या हो, जसलाई मानिसहरू ‘ह्याङओभर’ भनेर चिन्छन् । त्यसैले अधिक रक्सी पिएपछि प्रायः मानिसहरू ह्याङओभर भएको बताउँछन् । अमेरिकी वेबसाइट नेसनल इन्स्टिच्युट...