मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढेका पेम्बा भन्छन्, ‘म त महामूर्ख पो रहेछु’
१६ जेठ, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढेर कीर्तिमान बनाएका पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान गरेको छ । शुक्रबार बिहान मन्त्रालयमा एक समारोह आयोजना गरी उनलाई सम्मान...






























































































































































































