नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईका अधिकारीहरूसँग नेपालको स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा रहेका मन्त्री पौडेलले त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर...

























































































































































































