राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने
२९ भदौ, काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने सम्झौता भएको छ । देशको दुर्गम क्षेत्रमा रहेका यी प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, सेवा...