प्रशामक हेरचाह सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
८ फागुन, काठमाडौं। नेपालको ग्रामीण भेगमा प्रशामक हेरचाह(प्यालिएटिभ केयर) को पहुँच विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ‘कोही पछि नपरोस्’ भन्ने नारा दिइएको सम्मेलन फेब्रुअरी...