+
स्वास्थ्य समाचार

गंगालाल अस्पताल मन्त्रिपरिषद बैठक
गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा. सापकोटा र बराल मनोनित

गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा. सापकोटा र बराल मनोनित

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुई जना सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषद् बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन...

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद...

नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया

नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्युरोसर्जन प्रा. डा. राजीव झा नेतृत्वको टोलीले हालै यो...

निजी अस्पतालका नर्सलाई सरकारीसरह सेवासुविधा दिन निर्देशन

निजी अस्पतालका नर्सलाई सरकारीसरह सेवासुविधा दिन निर्देशन

२८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार...

केन्द्रीय अस्पतालमा कति छन् बेड ? (सूचीसहित)

केन्द्रीय अस्पतालमा कति छन् बेड ? (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका १५ अस्पतालको शय्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६...

वीर अस्पतालले सार्वजनिक गर्न थाल्यो उपचारमा छुट लिएका बिरामीको नाम (सूचीसहित)

वीर अस्पतालले सार्वजनिक गर्न थाल्यो उपचारमा छुट लिएका बिरामीको नाम (सूचीसहित)

काठमाडौं । वीर अस्पतालले उपचारमा छुट लिएका बिरामीको विवरण सार्वजनिक गर्न थालेको छ । सामाजिक इकाईबाट छुट लिएका बिरामीको नाम र परीक्षण गर्दा लिएको छुटको विवरण समेत राखेर सार्वजनिक...

बन्द भएको ८ महिनापछि खुल्यो निदान अस्पताल

बन्द भएको ८ महिनापछि खुल्यो निदान अस्पताल

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको आठ महिनापछि पुनः सञ्चालनमा आएको छ । पुराना कर्मचारीको बाँकी पारिश्रमिक किस्ताबन्दीमा दिने सर्तसहित अस्पतालको सेवा सञ्चालनमा आएको हो । अस्पतालमा...

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो ‘हेल्लो हेल्थ’

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो ‘हेल्लो हेल्थ’

२४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य...

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ७० प्रतिशत पास

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ७० प्रतिशत पास

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । शुक्रबार भएको विशेषज्ञ परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन् । काउन्सिल रजिस्ट्रार डा....

३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुख क्यान्सर परीक्षण गरिने

३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुख क्यान्सर परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि...

नर्सिङ संघको निर्वाचनलाई तोकिए देशभर २० मतदान केन्द्र (सूचीसहित)

नर्सिङ संघको निर्वाचनलाई तोकिए देशभर २० मतदान केन्द्र (सूचीसहित)

काठमाडौं । नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि मंसिर २८ गते निर्वाचन हुँदैछ । संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन्...

वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया

वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया

काठमाडौं । वीर अस्पतालमा वार्डमा पुगेर औषधिको प्रचार गर्ने बिचौलियालाई प्रवेश निषेध गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई बेडमा पुगेर औषधि पसलको नाम र ठेगाना सहित कार्ड विवरण...

सञ्चालन अनुमति लिएका २० ठूला अस्पतालमा शय्या कति ? (सूचीसहित)

सञ्चालन अनुमति लिएका २० ठूला अस्पतालमा शय्या कति ? (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । निजी मेडिकल कलेज तथा अस्पतालहरुले अनुमति विना नै...

नर्सिङ संघको चुनावमा एमाले-माओवादी र कांग्रेस-समाजवादी गठबन्धन

नर्सिङ संघको चुनावमा एमाले-माओवादी र कांग्रेस-समाजवादी गठबन्धन

१३ मंसिर, काठमाडौं । नेपाल नर्सिङ संघको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । रोचक त के छ भने एमाले–माओवादी तथा...

नेपाल रेडक्रसको ब्लड बैंक सेवा अब प्रदर्शनीमार्गबाट

नेपाल रेडक्रसको ब्लड बैंक सेवा अब प्रदर्शनीमार्गबाट

काठमाडौं । महाभूकम्पले क्षति पुगेपछि स्थानान्तरित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) प्रदर्शनीमार्गमा पुनः सञ्चालनमा आएको छ । महाभूकम्पका कारण क्षतिग्रस्त पुरानो संरचनाको सट्टा थाइ रेडक्रसको...

अछाम अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया

अछाम अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया

काठमाडौं । जिल्ला अस्पताल, अछाममा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ । ५० वर्षीय एक पुरुष पेट दुख्ने समस्या बढ्दै गएपछि जिल्ला अस्पताल बाजुरामा पुगेका थिए । त्यहाँका चिकित्सकले...

काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी

काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू गर्न नसकेपछि स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकले आन्दोलनको चेतावनी दिएका छन् । चिकित्सकले निजी मेडिकल कलेजमा काम...

आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिलाएर छाड्ने स्वास्थ्यमन्त्रीको अडान

आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिलाएर छाड्ने स्वास्थ्यमन्त्रीको अडान

‘आवासीय चिकित्सकलाई न्युनतम पारिश्रमिक दिन आवश्यक छ । यो विषयमा अन्य कुनै सम्झौता हुँदैन,’ मन्त्री पौडेलको भनाइ उद्धृत गर्दै सहभागी एक उच्च अधिकारीले भने ।

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन : फाइल अड्काएर जनतालाई दुःख नदिनुस्

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन : फाइल अड्काएर जनतालाई दुःख नदिनुस्

१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामको समीक्षा...

पीजी चिकित्सकलाई मेडिकल अफिसर सरहको भत्ता दिने निर्णयको स्वागत

पीजी चिकित्सकलाई मेडिकल अफिसर सरहको भत्ता दिने निर्णयको स्वागत

१० मंसिर, काठमाडौं । नेपाल चिकित्सक संघले स्नातकोत्तर (एमडी–एमएस) तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई आठौं तहका मेडिकल अफिसर सरहको निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णयको स्वागत गरेको छ ।...

प्रजनन् स्वास्थ्य अधिकार संरक्षणमा जोड   

प्रजनन् स्वास्थ्य अधिकार संरक्षणमा जोड   

काठमाडौं । नेपाल प्रजनन् स्वास्थ्य अधिकारका क्षेत्रमा सबल कानुनी व्यवस्था भएको देशका रूपमा स्थापित भएकाले यसलाई अझ सुदृढ बनाइनुपर्नेमा जोड दिइएको छ । नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु भएको...

चिकित्सक संघले राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्दै

चिकित्सक संघले राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्दै

काठमाडौं । नेपाल चिकित्सक संघको आयोजनामा आगामी २८ र २९ मंसिरमा काठमाडौंमा चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन हुने भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा हुने सम्मेलनको मुख्य थिम ‘हेल्थ बियोन्ड...

मस्तिष्क मृत्यु भएका मानिसको अंग दान गर्दा थप एक लाख दिने तयारी

मस्तिष्क मृत्यु भएका मानिसको अंग दान गर्दा थप एक लाख दिने तयारी

२३ कात्तिक, काठमाडौं। मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका मानिसको अंग दान गर्दा सरकारले थप एक लाख रूपैयाँ दिने तयारी गरेको छ । हाल मानव अंग प्रत्यारोपण केन्द्रले १ लाख...

जाडोमा देखिन्छन् यी स्वास्थ्य समस्या, कसरी बच्ने ?

जाडोमा देखिन्छन् यी स्वास्थ्य समस्या, कसरी बच्ने ?

जाडो मौसम सुरु भएसँगै बिहानबेलुकी चिसो बढेको छ। चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै छ। यस्तो वातावरणमा शरीरको ताप घट्छ । कहिलेकाहीँ शरीरलाई बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्न...

‘नेपालमा यौन समस्याबारे छलफल हुँदैन, यसले सम्बन्ध बिगार्न सक्छ’

‘नेपालमा यौन समस्याबारे छलफल हुँदैन, यसले सम्बन्ध बिगार्न सक्छ’

एक दिन अपरिचित व्यक्तिले टेलिफोनमा सोधे, ‘मलाई यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सहयोग चाहिएको छ ।’ मैले सोधेँ, ‘कस्तो सहयोग ?’ ‘एउटा परिवारमा सम्बन्ध विच्छेदको कुरा उठेको छ ।...

गर्भ निरोधक सुई कति प्रभावकारी ?

गर्भ निरोधक सुई कति प्रभावकारी ?

गर्भ निरोधकका कयौं विधि वा साधन उपलब्ध छन् । बच्चा तत्काल जन्माउने योजना नभएका अधिकांश दम्पती  कण्डम, डायफ्राम, गर्भनिरोधक चक्की, कपर्टि, नरपालान्टजस्ता अनिश्चित गर्भ रोक्ने अस्थायी साधनबारे जानकार छन्...

शैलजा आचार्य हृदयरोग केन्द्रको स्तरोन्नति गरिनेछ : मन्त्री पौडेल

शैलजा आचार्य हृदयरोग केन्द्रको स्तरोन्नति गरिनेछ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विराटनगरको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको स्तरोन्नति गर्न सघाउने बताएका छन् । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको...

नेपाल मेडिसिटी अस्पतालमा स्ट्रोक युनिट सञ्चालनमा

नेपाल मेडिसिटी अस्पतालमा स्ट्रोक युनिट सञ्चालनमा

काठमाडौं । विश्व स्ट्रोक दिवसको अवसर पारेर नेपाल मेडिसिटी अस्पतालले ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । बिरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्न उक्त युनिट सञ्चालनमा ल्याइएको हो ।...

नेपालमा पहिलो पटक नर्भिक अस्पतालमा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार

नेपालमा पहिलो पटक नर्भिक अस्पतालमा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार

काठमाडौं । नेपालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका कलेजोरोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिनामा ‘बड...

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

केही दशक यता कर्न स्टार्च सिरप खानेकुराहरुमा व्यापक रूपमा प्रयोग भएको पाइन्छ । व्यापक प्रयोग हुनुको कारण भनेको सिरपले परिकारलाई हेर्दा आकर्षक र खाँदा जिब्रो लोभ्याउने स्वादिलो बनाइदिन्छ ।...

दशैं बिदामा काठमाडौंका अस्पतालले कसरी दिनेछन् सेवा ?

दशैं बिदामा काठमाडौंका अस्पतालले कसरी दिनेछन् सेवा ?

काठमाडौं । दशैंको रौनक चारैतिर छाएको छ । मान्छेहरू घर फर्किने र आफन्तसँग भेटघाट गर्ने तयारीमा व्यस्त छन् । तर स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि भने यो समय फरक छ...

वीर अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ले २५ वर्ष पूरा गर्‍यो

वीर अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ले २५ वर्ष पूरा गर्‍यो

काठमाडौं । वीर अस्पतालले न्युरो सर्जरी विभागका कार्यरत चिकित्सक तथा नर्सलाई सम्मान गरेको छ । अस्पतालको ‘नेसनल न्युरो सर्जिकल रिफरल सेन्टर’ स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित...

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

दशैं जस्ता चाडपर्वमा मनलाग्दी  खाने, पिउने गरिन्छ । अरूको कुरा छाडौं, स्वास्थ्यप्रति सजगहरू पनि भनिरहेका हुन्छन्- ‘चाडपर्वमा त मस्त खाने हो, रम्ने हो !’ यसको नतिजा चाहिं चाडपर्व सकिएलगत्तै...

नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्टको अध्यक्षमा डा. सुदीप श्रेष्ठ

नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्टको अध्यक्षमा डा. सुदीप श्रेष्ठ

काठमाडौं । नेप्लीज सोसाइटी अफ मेडिकल अंकोलोजिस्ट (नेस्मो)को अध्यक्षमा वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. सुदीप श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार ललितपुरमा सम्पन्न नेस्मोको दोस्रो अधिवेशनले नेपाल क्यान्सर अस्पताल एण्ड...

नेपाली चिकित्सक विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित

नेपाली चिकित्सक विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित

काठमाडौं । नेपाली चिकित्सक डा. विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्ड्स (इन्टरप्रेन्योरसिप एण्ड इन्गेजमेन्ट एक्सिलेन्स अवार्ड्स) बाट सम्मानित भएका छन् । सेप्टेम्बर २ देखि ४ सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा...

त्रिपुरेश्वर आँखा अस्पतालमा काठमाडौं १२ नम्बर वडाबासीलाई नि:शुल्क जाँच सेवा

त्रिपुरेश्वर आँखा अस्पतालमा काठमाडौं १२ नम्बर वडाबासीलाई नि:शुल्क जाँच सेवा

काठमाडौं । काठमाडौं महानगरपालिका १२ नम्बर वडा र नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ । मंगलबार भएको सम्झौता अनुसार चालु आर्थिक वर्षभरि त्रिपुरेश्वरस्थित नेपाल आँखा...

डाक्टर नियुक्तिको ‘मिस युनिभर्स नेपाल’ यात्रा

डाक्टर नियुक्तिको ‘मिस युनिभर्स नेपाल’ यात्रा

काठमाडौं । नियुक्ति अर्जेललाई सानैदेखि एउटा अचम्मको कुराले मोहित गर्थ्यो, उन्मुक्त हाँसो । यसरी हाँस्दा अनुहारमा उमंगको आभा पोतियोस्, त्यसमा मिलेका दाँतका पंक्तिले साथ देओस् । तर भइदियो के...

सार्वजनिक बिदाको दिन पनि अस्पतालको ओपीडी सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदाको दिन पनि अस्पतालको ओपीडी सञ्चालन गर्न निर्देशन

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही...

‘नेपालका बालबालिका दक्षिण एसियामै धेरै वायु प्रदूषणको जोखिममा’

‘नेपालका बालबालिका दक्षिण एसियामै धेरै वायु प्रदूषणको जोखिममा’

काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेको सरोकारवालाले बताएका छन् । ट्रिपल मिडियाले सेभ द चिल्ड्रेनको सहकार्यमा ‘वायु प्रदूषणका कारण बालबालिका, महिला तथा सीमान्तकृत वर्गमा परेको...

ईशान अस्पतालमा बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै

ईशान अस्पतालमा बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा आउँदै

काठमाडौं । बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पतालले बाल बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनमा ल्याउने भएको छ । सोमबार अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा....

मेडिसिटी अस्पतालमा खुल्यो वात्सल्यको नयाँ क्लिनिक (भिडियो)

मेडिसिटी अस्पतालमा खुल्यो वात्सल्यको नयाँ क्लिनिक (भिडियो)

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले ललितपुरस्थित नेपाल मेडिसिटीसँगको सहकार्यमा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । वात्सल्यले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर मेडिसिटी अस्पताल परिसरभित्र क्लिनिक सुरु गरेको हो ।...

ललितपुरमा ४१ जनामा हैजा देखियो

ललितपुरमा ४१ जनामा हैजा देखियो

३ भदौ, काठमाडौं । ललितपुरमा ३१ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर ५५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ललितपुरमा फेला...

गरिमामय इतिहास बोकेको नेपाल चिकित्सक संघ

गरिमामय इतिहास बोकेको नेपाल चिकित्सक संघ

नेपाल चिकित्सक संघ चिकित्सक तथा स्वास्थ्यकर्मीसँग सम्बन्धित मात्र नभई नेपालको सबैभन्दा जेठो पेशागत संगठन हो । २००७ फागुन २० गते वीर अस्पतालमा कार्यरत डाक्टरहरुले वीर अस्पतालमा नै बैठक गरेर...

नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा

नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा

काठमाडौं । नेपाल ल्याब हाउस प्रालिले नेपालमै पहिलोपटक कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्रा....

डा. अरुण केसीलाई ‘उत्कृष्ट डाक्टर’को सम्मान

डा. अरुण केसीलाई ‘उत्कृष्ट डाक्टर’को सम्मान

काठमाडौं । वीर अस्पतालले डा. अरुण केसीलाई ‘उत्कृष्ट डाक्टर’को सम्मान प्रदान गरेको छ । अस्पताल स्थापनाको १३५ औं वार्षिकोत्सवको अवसरमा डा. केसीलाई सम्मान गरिएको हो । नाक कान घाँटीरोग...

धुलिखेल अस्पतालमा विभिन्न सेवा थप, बाँझोपनको उपचारमा आईयूआई

धुलिखेल अस्पतालमा विभिन्न सेवा थप, बाँझोपनको उपचारमा आईयूआई

काठमाडौं । धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत...

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

१८ वैशाख, चितवन । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ...

‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड ह्याम्स अस्पताललाई

‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्ड ह्याम्स अस्पताललाई

१६ चैत, काठमाडौं । ह्याम्स अस्पताल ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेस एज प्रालिले आयोजना गरेको ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड’को...

‘फ्लुभिड’ ले बनाउँदैछ सिकिस्त

‘फ्लुभिड’ ले बनाउँदैछ सिकिस्त

१५ चैत, काठमाडौं । जोरपाटी बस्ने ५५ वर्षका दीपक सापकोटालाई एक हप्ताअघि रुघाखोकी र ज्वरोको समस्या देखियो । मौसमी रुघाखोकी लागेको अनुमान गरेर तीन दिन घरमै बसे, तर समस्या...

ट्रेन्डिङ ताजा अपडेट