स्वयं सेवक चिकित्सकको अनुभव : सिभल अस्पताल भित्रको त्यो २ दिन
काठमाडौँको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पताल, जहाँ सामान्यतया बिरामीको जीवन रक्षाका लागि दौडधुप हुन्छ प्राय । भदौ २३ गतेको दिन भने अस्पतालले युद्धभूमिको झल्को दिइरहेको थियो ।...