बालबालिकाको पोषण भत्ता वृद्धि गर्नुपर्नेमा सरोकारवालाको जोड
काठमाडौँ । नेपालको सोह्रौं योजनामा उल्लेख गरिएको मानव पुँजी निर्माणको दीर्घकालीन योजनाको सफलताका लागि सरकारले बाल पोषणभत्तामा वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले...