शहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?
कति मान्छेले कुकुरलाई बाँधेर, केज वा खोरमा थुनेर राख्ने गर्छन् । यस्ता कुकुरहरु पनि आक्रामक हुन्छन् । साथै सडक, चोकमा बसेका भोका कुकुरहरुलाई कुटपिट गरेको, तर्साएको छ भने उनीहरुले...
कति मान्छेले कुकुरलाई बाँधेर, केज वा खोरमा थुनेर राख्ने गर्छन् । यस्ता कुकुरहरु पनि आक्रामक हुन्छन् । साथै सडक, चोकमा बसेका भोका कुकुरहरुलाई कुटपिट गरेको, तर्साएको छ भने उनीहरुले...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै कम्पनीको नाम नतोकी औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन पहल थालेको छ । यसका लागि मन्त्रालयले जेनेरिक औषधि सुझाव समिति गठन गरेको...
मूत्ररोग विभागमा प्रत्येक साता फाइमोसिसको समस्या लिएर पाँचदेखि १० जना आउँछन् । यो समस्या लिएर आउने धेरैले भन्ने गर्छन्- ‘यौन सम्बन्ध राख्ने बेलामा असहज हुन्छ । यौनाङ्ग दुखेर मन...
डा. प्रतीकमान सिंह गुरुङ युरोसर्जन तथा रोबोटिक सर्जन
हवाईजहाजको यात्रा तुलनात्मक रुपमा सुरक्षित र छिटो हुने भएकाले यातायातका लागि धेरैको रोजाइमा पर्ने गरेको छ । तर हवाई यात्रा गर्दा केही कुरामा ध्यान दिनु जरुरी हुन्छ । विशेषगरी...
प्रा.डा. विद्या सागर प्रसाद इन्टरनल मेडिसिन
९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न बजेटको समस्या नहुने जिकिर गरेका छन् । मंगलबार कानुन, न्याय तथा...
काठमाडौं । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग असुरक्षित यौन सम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका हो । यद्यपि यो चक्की नियमित...
निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पीजी) का आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारीसरह दिनुपर्ने सिफारिस सरकारी कार्यदलले गरेको छ । अब यो निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्री नेतृत्वको चिकित्सा शिक्षा...
‘स्वस्थ रहन, दीर्घायु जिउन, तनावरहित रहन र मन शान्त रहन ध्यान गर्नुपर्छ ।’ ‘ध्यानले स्वयंलाई चिनाउँछ ।’ यस्ता कुरा नसुन्ने सायदै होलान् । कतिको बुझाइमा ध्यान गर्नु भनेको आँखा...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै मन्त्रालयले...
सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा पहिलो पटक ‘मंकीपक्स’ भाइरस देखिएको थियो । हाल यो भाइरसको नाम परिवर्तन गरेर ‘एमपक्स’ राखिएको छ । पहिलो पटक सन् १९७० मा अफ्रिकी...
डा. शेरबहादुर पुन संक्रामक रोग विशेषज्ञ
शरीरका विभिन्न ठाउँमा एकपछि अर्को बिमिरा बढ्दै जान थालेपछि उनले साउदीमै एक अस्पतालमा चिकित्सकलाई पनि देखाए । शरीर तात्तिँदै गएपछि उपचारका लागि नेपालनै सहज हुने ठानेर कम्पनीमा कुराकानी गरेर...
‘अरूको बिरामीलाई आफन्तहरू भेट्न आउँछन्, हाम्रो त यहाँ कोही छैन । त्यसैले कोही भेट्न पनि आउँदैन । अहिले हामीसँग एक रुपैयाँ पनि छैन' लक्ष्मी भन्छिन्, 'अस्पतालले डिस्चार्ज गरिदियो भने...
पूरक चिकित्सा र वैकल्पिक चिकित्सा स्वास्थ्य सेवा प्रणालीमा प्रयोग गरिने दुई फरक अवधारणा हुन् । यी दुवै परम्परागत चिकित्सा प्रणाली (जस्तै- आधुनिक एलोप्याथिक चिकित्सा) भन्दा बाहिरका उपचार विधि हुन्...
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
डिजिटल उपकरणको अनुचित प्रयोगले आँखाको स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । सावधानीका उपाय अपनाउनुभयो भने आँखाको तनाव घट्छ ।
सरकारले दिएको निर्देशनलाई निजी र मेडिकल कलेजले पटक्कै टेरिरहेका छैनन् भने सरकारले पनि अनुगमन गर्ने रुचि देखाएको छैन । नर्सहरूले न्यून पारिश्रमिक र श्रम शोषण भएका गुनासो गरिरहँदा पनि...
मिर्गौला उपचारमा स्वस्थ आहारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । स्वस्थ आहारले मिर्गौलालाई थप क्षतिबाट जोगाउन मद्दत गर्नुका साथै उच्च रक्तचाप र मधुमेह जस्ता सम्बन्धित समस्यालाई पनि नियन्त्रण गर्न मद्दत...
सुजा मोक्तान पोषणविद्
विवाहपछि महिलालाई आमा बन्न धेरै दबाब रहन्छ । यद्यपि, यो अवस्था विस्तारै बदलिंदो छ । अहिलेका सचेत विवाहित जोडी विवाहसँग जोडिएको सुविधा र समय हेरेर गर्भावस्थाको योजना बनाउने अभ्यास...
डा. लता श्रेष्ठ प्रसूति तथा नि:सन्तानपन रोग विशेषज्ञ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप...
खाना शरीरका लागि मात्र हैन, दिमागका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खानाले मुडमा पनि प्रभाव पार्छ । मस्तिष्कको संरचना र कार्यका लागि आहार र पोषक तत्त्व महत्वपूर्ण हुन्छ...
आयुष अधिकारी पोषणविद्
हिजोआज मानिसहरू तन्दुरुस्त र स्वस्थ रहन स्वस्थकर खानाको खोजीमा हुन्छन् । तर बजारमा केही यस्ता खानेकुरा पनि उपलब्ध छन्, जसलाई हामी स्वस्थ मान्छौं तर वास्तवमा त्यो हाम्रो शरीरका लागि...
जाडो महिनामा दिन छोटो हुन्छ, तापमान घट्छ र सूर्यको उज्यालो पनि कम हुन्छ । यो मौसम शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि चुनौतीपूर्ण हुनसक्छ । धेरै मानिसलाई जाडोमा...
डा. अनमोलबन्धु कार्की टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ
न्यानो कोठा, मस्त निद्राबाट अचानक पिसाब आएर ब्युँझिनु पर्दा कति नमज्जा हुन्छ । विशेषगरी जाडो मौसममा रातमा पटक-पटक पिसाब आउने समस्याले कतिपयलाई हैरान नै बनाएको हुन्छ । शरीरको तापक्रम...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
ओपीडी सेवा, शल्यक्रियाको पालो, आईसीयू बेडदेखि अस्पतालको हरेक स्वास्थ्य सेवा तुरुन्तै लिन सरकारी अस्पतालमा पहुँचवाला, शक्ति केन्द्रमा भएका व्यक्तिले ‘रजगज’ नै गर्ने गरेका छन् ।
काठमाडौं । शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बदलिंदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः देखा पर्छ । अझ भनौं बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले...
फोन विना कति समय बस्न सकिन्छ ? सायद एक घण्टा पनि गाह्रो होला । अहिले प्रविधिले यति आवश्यक बनाइसक्यो कि स्मार्ट फोनले ‘अलराउण्डर साथी’ जस्तो काम गर्छ । कल,...
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । यो एक विकाससम्बन्धी समस्या हो । यो कुनै प्रकारको रोग होइन, मस्तिष्कको विशेष अवस्था मात्र हो । अटिजम भएका बालबालिकामा सामाजिक...
डा. अनमोलबन्धु कार्की टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ
काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद...
जनसंख्या तथा विकास नीति निर्धारणको केन्द्रमा रहन्छन् । लैङ्गिक समानता कायम गर्न, सामाजिक र आर्थिक सशक्तीकरणको महत्वलाई उजागर गर्न तथा यौन र प्रजनन् स्वास्थ्यसँग सम्बन्धित हस्तक्षेपलाई प्राथमिकतामा राख्न जनसंख्या...
अहिले धेरै मानिस जीवनशैलीजन्य रोगको सिकार भइरहेका छन् । कुन रोग कसलाई कहिले लाग्छ भन्न सकिंदैन । त्यसैले समय-समयमा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ । नियमित स्वास्थ्य परीक्षणबाट रोग लाग्नुभन्दा अगाडि...
प्रा.डा. विद्या सागर प्रसाद इन्टरनल मेडिसिन
इनर्जी ड्रिङ्कलाई सामान्यतया ऊर्जा प्रदान गर्ने पेय पदार्थको रूपमा बुझिन्छ । त्यसैले थकान मेट्न र शरीरमा शक्ति बढाउन धेरैले यसलाई सेवन गर्छन् । विशेषगरी युवावर्गमा यसको लोकप्रियता बढी छ...
प्रवीण भट्टराई पोषणविद्
मुख, जिब्रो र ओठमा स-साना बिमिरा, फोकाफोकी आउने समस्याबाट धेरै जना पीडित भइरहेका हुन्छन् । सबै उमेर समूहलाई यसले सताउन सक्ने भए पनि रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा दीर्घकालीन...
महिनावारीको समयमा महिलाको शरीरमा हर्मोनल उतारचढाव हुन्छ । जसले गर्दा यस समयमा महिलालाई पेट, कम्मर, खुट्टा र टाउको दुख्ने समस्या हुनसक्छ । महिनावारी हुनुअघि अर्थात् ‘पीएमएस’को बेलामा पनि महिलाको...
डा. मीना प्रधान स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
उभिने बेला भएका शिशुलाई वाकरमा राख्ने गरेको त आम रुपमा देखिन्छ । वाकर, कार सिट, स्ट्रोलर, बाउन्सर, स्वीङ जस्ता उपकरणमा शिशुलाई राख्दा उनीहरु चल्न-हिंड्न छिटो सिक्छन् भन्ने धेरैले सोच्छन्...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
स्वास्थ्य समस्या कुनै पनि उमेरमा जुनसुकै बेला हुनसक्छ । चाहे त्यो सामान्य होस् वा जटिल । तर जति पनि समस्या आउँछ, त्यसले साँझ र रातमा बढी पिरोल्छ । रातमै...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको आठ महिनापछि पुनः सञ्चालनमा आएको छ । पुराना कर्मचारीको बाँकी पारिश्रमिक किस्ताबन्दीमा दिने सर्तसहित अस्पतालको सेवा सञ्चालनमा आएको हो । अस्पतालमा...
यौन चाहना हुनु र यसकै लत बस्नु दुई फरक कुरा हुन् । यौन सम्पर्क राख्ने बानी हुनु उच्च कामवासनाको संकेत हुनसक्छ । जसमा चाहेको बेलामा शारीरिक सम्पर्क नभए पनि...
डा. ऋत पौडेल मनोचिकित्सक तथा यौनविद्
युवा जनशक्तिको विदेश पलायन, बसाइँसराइ, लैंगिक असन्तुलन लगायतका कारणले जनसङ्ख्या घट्दो क्रममा गएको भन्दै विज्ञहरूले जनसङ्ख्यामा सन्तुलन कायम गर्न अहिलेको नीति नै बदल्नुपर्ने सुझाव दिएका छन् ।
आँसु एक अद्भूत प्रक्रिया हो, जसले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । जब हामी दु:खी हुन्छौं वा हाँस्छौं, हाम्रो आँखाबाट आँसु निस्कन्छ । आँसुले आँखालाई हाइड्रेटेड राख्नुका साथै सुरक्षा...
हरेक व्यक्तिको शरीर फरक-फरक प्रकृतिको हुन्छ । कसैका लागि गर्मी सहिनसक्नु हुन्छ भने कसैलाई जाडो । अहिले जाडोयाम चलिरहेको छ । यो मौसममा केहीलाई तुलनात्मक रुपमा जति बाक्लो लुगा...
डा. अमित गौली कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन
मीठो सपना देखिरहेको बेला मन र तन दुवै शान्त अनुभव गर्दै गर्दा कुनै अवरोधले निद्रा खुल्छ । त्यसपछि लाख कोसिस गर्दा पनि त्यो मीठो सपना पूरा हुँदैन । कहिले...
डा. बासुदेव कार्की सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट
खै किन हो ? एक प्रकारको असन्तुष्टि छचल्किरहेको देखिन्छ कतिपय बिरामी र तिनका आफन्तको अनुहारमा । सिधै भन्नुपर्दा नर्सिङ पेशाकर्मीप्रति त्यति सकारात्मक हुँदैन उनीहरुको अनुभूति ।
गर्भावस्थामा महिलाको शरीर निकै संवेदनशील हुन्छ । गर्भ रहेपछि शारीरिक र मानसिक अवस्थामा पनि परिवर्तन भइरहन्छ । त्यसैले हरेक काम गर्दा विचार गर्नुपर्छ । थोरै तलमाथि भएमा पनि स्वास्थ्य...
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समितिको गठन भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् ।...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजालले पाएका छन्...
कम्मर दुखाइ यस्तो स्वास्थ्य समस्या हो, जसले धेरै व्यक्तिलाई जीवनमा कुनै न कुनैबेला प्रभावित बनाएकै हुन्छ । यो दुखाइले मानिसको दैनिक जीवनमा असहजता ल्याउन सक्छ र शारीरिक गतिलाई सीमित...
डा. सम्राट पराजुली अर्थोपेडिक सर्जन
वरपरको माहोल, मानिसको व्यवहार र जीवनमा पटक-पटक बदलिने परिस्थिति नकारात्मक विचारको कारण बन्न थाल्छ । अन्य मानिसबाट प्रभावित भएर आफूलाई कुनै प्रश्न गरी चुपचाप बस्ने हो भने नकारात्मकताको बाटो...
मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको २० औं कार्यसमितिको चुनावमा नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरू संयुक्त पेशागत प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यो प्यानलबाट...
नेपाल नर्सिङ संघको २० औं कार्यसमितिको चुनाव आगामी मंसिर २८ गते हुँदैछ । १५ हजार नर्स आबद्ध संघको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र निकट रहेका नर्सले संयुक्त प्रगतिशील...
मंसिर २८ गते हुने नेपाल नर्सिङ संघको निर्वाचनमा सत्ता राजनीति भन्दा विपरीत गठबन्धन हुँदैछ । निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र निकट रहेका नर्सले संयुक्त प्रगतिशील प्यानल बनाएर उम्मेदवारी...
नर्सिङ संघ चुनावमा चालु सत्ता गठबन्धनभन्दा ठीक उल्टो गठजोड देखिएको छ, जहाँ एमाले र माओवादीको विरासत तोड्न कांग्रेसले एकीकृत समाजवादीलाई अध्यक्ष नै दिन पुग्यो । त्यसमाथ एमालेका बागी उम्मेदवार...
परम्परागत चिनियाँ चिकित्सा र आयुर्वेदिक चिकित्सा प्रणाली हजारौं वर्ष पुराना उपचार विधि हुन् । यी विधिलाई आधुनिक चिकित्सा प्रणालीको परिप्रेक्ष्यमा मिथ्या विज्ञान भन्ने पनि छन् । कतिपय चिकित्सक र...
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
एक महिना कट्दा पनि महिनावारी नभएमा विवाहित महिलाले गर्ने पहिलो शंका हुन्छ- गर्भ त बसेको होइन ? त्यसपछि गर्भावस्था परीक्षण गर्दा नतिजा जे आए पनि उनीहरु तनावमा हुन्छन् ।...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
चिकित्सकले बिरामीको मृत्युको कारण संक्रमण फैलिएर भएको भन्ने जवाफ दिएमा त्यो व्यक्ति सेप्सिसको सिकार भएको बुझिन्छ । ग्लोबल सेप्सिस एलाइन्सेसको तथ्यांक अनुसार वर्षेनी चार करोड ९० लाख मानिस सेप्सिसबाट...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
यौनरोग र यौन अक्षमता स्वास्थ्यसँग सम्बन्धित गम्भीर समस्या हुन् । जसले व्यक्तिगत जीवन मात्र होइन, सामाजिक जीवनमा समेत प्रभाव पार्छ । तर यस्ता समस्या समाधानका लागि छिटो लाभ दिने...
डा. विकास पौडेल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
पेट स्वस्थ छ भने शरीरले आवश्यक पोषण र ऊर्जा पाउँछ, जसले शरीरमा दिनभर स्फूर्ति राख्छ । दैनिक कार्यक्षमतामा वृद्धि गर्छ । तर पेट खराब हुँदा पाचनप्रक्रिया प्रभावित हुन्छ, ऊर्जा...
डा. सुरेन्द्र शाह ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन
गर्मी र जाडो मौसममा हरेक व्यक्तिको छालाले फरक प्रतिक्रिया दिन्छ । छालामा हुने तापक्रम सेन्सरले जाडो वा गर्मीको प्रतिक्रिया दिन्छ । कतिपय मानिसमा यी सेन्सरहरू कानमा बढी हुन्छन् भने...
नवविवाहित महिलालाई सबैभन्दा बढी सताउने समस्या हो पिसाब संक्रमण । यो समस्या लिएर अस्पतालको मूत्ररोग विभागको ओपीडी आउने प्रायजसो नवविवाहित महिला नै हुने गर्छन् । नेपालमा मात्र होइन, विश्वव्यापी...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
भिटामिन सी शरीरका लागि सबैभन्दा महत्त्वपूर्ण पोषक तत्त्वमध्ये एक हो । यसलाई ‘एस्कोर्बिक एसिड’ पनि भनिन्छ । यो पानीमा घुलनशील भिटामिन हो, जुन कागती, सुन्तला, गोलभेंडा, अमला, भुईंकटहर र...
आयुष अधिकारी पोषणविद्
प्याङ्क्रियाज पेटको पछाडिपट्टि र माथिल्लो बायाँ भागमा हुने महत्वपूर्ण अंग हो, जसले पाचन प्रणालीमा सहयोग पुर्याउँछ । यसले बनाउने जुस अर्थात् इन्जाइमले खाना पचाउन मद्दत गर्छ । प्याङ्क्रियाजको अर्को...
डा. सन्दीपराज कुँवर पेट तथा कलेजोरोग विशेषज्ञ
स्वास्थ्यमन्त्रीले २७ साउनमा पत्रकार सम्मेलन गर्दै दीर्घकालीन योजनाको रूपमा संघीय अस्पतालमा शल्यक्रियाका लागि हुने चापको लाइन घटाउन अप्रेसन थियटरमा पूर्वाधार थप गर्ने बताए । तर, स्वास्थ्यमन्त्री भएको पाँच महिना...
सुत्केरी हुने समय नजिकिंदै जाँदा खुसीसँगै चिन्ता पनि थपिंदै जान्छ । घरमा प्रसव पीडा सुरु भयो अस्पताल छिटो लैजानुपर्ने हतारोमा अस्पतालमा आवश्यक पर्ने धेरै सामानहरु बिर्सन सकिन्छ । यस्तोमा...
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
जाडोयाम सुरु भएसँगै रुघाखोकीको समस्याले धेरैलाई सताउँछ । रुघाखोकी निको पार्न सबैजसो मानिसले औषधिको सहारा लिन्छन् । तर सामान्य रुघाखोकी लाग्दैमा औषधि सेवन गरिहाल्नु उचित नहुने चिकित्सकहरू बताउँछन् ।...
डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक
काठमाडौं । क्यान्सर आफैंमा भयावह रोग हो । क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ भनिन्छ । तर अध्ययनहरुले भन्छन्- क्यान्सरलाई जित्न पनि सकिन्छ । क्यान्सरको सफल उपचारपछि सामान्य जीवन बिताइरहेकाहरु हाम्रै...
अपाङ्गता केवल संख्यामा मापन गर्न सकिने समस्या होइन, यो मान्छेको जीवनको एक सामान्य र महत्त्वपूर्ण हिस्सा हो । जब मानिसको शरीरको कुनै अंग काम नगर्ने, कमजोर हुने वा असर...
सन्तान जन्माएपछि आमाबुवालाई आफ्नो बच्चाको हेरचाह कसरी गर्ने भन्ने चिन्ता हुन्छ । यस्तो अवस्थामा उनीहरू आफूभन्दा अग्रजलाई शिशुको हेरचाहसम्बन्धी ज्ञान लिने गर्छन् । अहिलेको अभिभावकत्व र पहिलेको अभिभावकत्वमा धेरै...
डा. अनिल ओझा डेभलपमेन्ट पेडियाट्रिसियन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ५० हजार जना महिलामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि...
विश्व स्वास्थ्य संगठन र यूएनएड्सका तथ्यांकहरूले एचआईभी/एड्स महामारीको विश्वव्यापी अवस्था उजागर गर्छ । सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमण पहिचान भएदेखि सन् २०२३ को अन्त्यसम्म ८ करोड ८४ लाख...
हिजोआज ढाड दुख्ने समस्याबाट जोकोही पीडित छन् । वृद्धवृद्धालाई ढाड दुख्ने समस्याले अझ धेरै सताइरहेको हुन्छ । उमेर पुगेका वृद्धवृद्धाको हड्डी कमजोर हुने भएकाले उनीहरूमा ढाड दुख्ने समस्या धेरै...
डा. अनुजजंग रायमाझी दुखाइ विशेषज्ञ
जेल उनको दोस्रो घर बनेको थियो, प्रहरी वृत्त सोह्रखुट्टेको हिरासत उनको नियमित ठाउँ बन्यो । उनका हातका सुईको निशानले भरिएका हुन्थे । हजारौंपटक सुईले घोचिएको हातका नशामा स्लाइन चढाउन...
करिब २१ वर्षअघिको कुरा हो । एचआईभी परीक्षण गर्न आइपुगेका एक व्यक्ति रिपोर्टमा एचआईभी पोजिटिभ देख्ने बित्तिकै ढलेका थिए । यसबाट त्यो बेला एचआईभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोण कस्तो...
डा. शेरबहादुर पुन संक्रामक रोग विशेषज्ञ
‘कुनै समय एचआईभी महामारीको रूपमा थियो । तर अहिले वर्ग विशेषमा मात्रै कायम छ' डा. शर्मा भन्छन्, ‘एड्सकै कारण पहिलाको जस्तो मृत्यु छैन । तर अझै पनि संक्रमितप्रति सकारात्मक...
युवाहरु ड्रग्स, गाँजा सेवनले कुलतमा लागेको सुन्नुभएकै होला । तर के औषधिको ककटेलको लत लागेको सुन्नुभएको छ ? झट्ट सुन्दा अनौठो लाग्ने यस्तै घटना समाजमा आजभोलि देखिन थालेको छ...
‘कतिपय अस्पतालको जग्गा सुनिश्चित छैन, केहीको बजेट सुनिश्चित छैन,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘२५० हाराहारी अस्पताल बनाउन नसक्ने अवस्थामा छौं ।’
गर्भ रहेको ४० सातापछि गर्भावस्थाको अवधि करिब-करिब पूरा हुन्छ । यसपछि कतिबेला प्रसव व्यथा सुरु हुन्छ पत्तो हुँदैन । कहिलेकाहीं चिकित्सकले दिएको मितिमै प्रसव नभई केही दिन ढिलो वा...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
भारतीय राजनीतिज्ञ, टेलिभिजन पर्सनालिटी तथा पूर्वक्रिकेटर नवजोत सिंह सिद्धूले केही दिनअघि आफ्नी पत्नी नवजोत कौर सिद्धू क्यान्सरमुक्त भएको घोषणा गरेका थिए । पञ्जाब, अमृतसरस्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा...
महिनावारी अवधि बढ्नु र सामान्य भन्दा बढी रगत बग्नुलाई अत्यधिक रक्तस्राव अर्थात् हेभी बिल्डिङ भनिन्छ । यसलाई मेनोरेजिया पनि भनिन्छ । रगतको प्रवाह बढ्नुका साथै यस समस्याबाट पीडित महिलाले...
डा. सचिनकुमार यादव प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
गर्भावस्थाको नौ महिना विशेष हुन्छ । विशेष हुनुको कारण हो, ९ महिनासम्म सन्तानको पर्खाइ सकिन लाग्नु । यही बेला महिलामा अलि बढी डर पनि हुन्छ । किनकि जतिबेला पनि...
डा. कुमकुम झा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
बाथरोग एक प्रकारको अटोइम्युन डिजिज (रोग) हो । अटोइम्युन भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुको क्षमता गुमाउँछ । जसले गर्दा जोर्नीलाई बिगार्छ र बाथरोग देखा...
सामाजिक सञ्जाल अहिले हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । सूचना, मनोरञ्जन, ज्ञान आर्जन र साथीहरूसँग सम्पर्क कायम राख्ने सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाल । तर सामाजिक...
डा. सुमनप्रसाद अधिकारी वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ
‘ट्राइकोमोनियासिस’ यौनजन्य रोग हो । जथाभावी र असुरक्षित यौन सम्बन्ध राख्नेहरुमा यो रोगको जोखिम हुनसक्छ । यसको कारण ‘ट्राइकोमोनस भेजिनेलिस’ परजीवीको सङ्क्रमण हो, जसलाई चिकित्सकीय भाषामा ‘ट्रीच’ पनि भनिन्छ...
प्रा. डा. सविना भट्टराई छाला तथा कस्मेटिक सर्जन
कुनै स्वास्थ्य समस्या भए चिकित्सकले सुरुमा रक्तचाप परीक्षण गर्छन् । किनकि रक्तचापको अवस्थाले पनि स्वास्थ्य अवस्था कस्तो छ भनेर मार्ग दिशा दिन्छ । रक्तचाप उच्च र निम्न दुवै स्वास्थ्यका...
डा. अमित गौली कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन
काठमाडौं । जाडो मौसम छालाको लागि अनुकूल मानिंदैन । यसबेला बाहिरी वातावरण सुक्खा हुने भएकाले सोझो असर छालामा पर्छ । बाहिर चिसो र भित्र तातोको सन्तुलन नमिल्दा पनि त्यसको...
आवासीय चिकित्सकले दिइरहेको गुणस्तरीय सेवाको भरमा निजी मेडिकल कलेजले पैसा आर्जन गरिहेका छन् तर चिकित्सकलाई कुनै उचित पारिश्रमिक दिंदैनन् । केवल विद्यार्थीको नाम दिइन्छ । अन्यायविरुद्ध चिकित्सकले आवाज उठाउँदा...
पिसाबथैलीको क्यान्सर एक जटिल प्रकारको क्यान्सर हो, जुन मूत्राशयको कोषिकाहरूमा सुरु हुन्छ । मूत्राशय भनेको तल्लो पेटमा रहेको खोक्रो मांसपेशी अंग हो जसले पिसाब भण्डार गर्छ । पिसाबथैलीको क्यान्सर...
डा. समिम अख्तर क्यान्सररोग विशेषज्ञ
काठमाडौंको एउटा ठूलो मेडिकल कलेज । रातको २ बजेको समय । आकस्मिक कक्ष बिरामीले भरिएको छ । एक कुनामा म थकित भएर बिरामीको चार्ट हेर्दै थिएँ । तीन दिनदेखि...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
बढ्दो तनाव र बदलिंदो जीवनशैलीले धेरै मानिसलाई सानै उमेरमा दीर्घरोगको सिकार बनाइरहेको छ । तनाव र खराब जीवनशैलीका कारण देखा पर्ने एउटा प्रमुख समस्या उच्च रक्तचाप पनि हो ।...
डा. अभिषेक ठाकुर मुटुरोग विशेषज्ञ
जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न हिटरको प्रयोग गरिन्छ । यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर यसको प्रयोग गर्दा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।...
शारीरिक सम्बन्ध कायम राख्ने क्रममा पिसाब लागेको अनुभव भयो भने त्यो पलको मिठास खल्लो हुन्छ । पिसाब आएर पटक-पटक बाथरुम जाँदा कतिपयलाई यौनक्रियामै रुचि नहुन सक्छ । कतिपय यही...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
गर्भावस्थाको आठौं महिना भनेको करिब अन्तिम चरण हो । यो महिनामा आइपुग्दा गर्भवती महिला सन्तानको पर्खाइ सकिन लागेको कुराले अत्यधिक उत्सुक हुन्छन् । अर्कोतर्फ प्रसूति कस्तो हुन्छ ? कति...
डा. कीर्तिपाल सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
काठमाडौं । ‘चिकित्सक पनि मान्छे हुन् । उनीहरूको पनि मुटु छ, संवेदना छ,’ वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका यी शब्दहरू गम्भीर छन् । समाजमा चिकित्सकलाई कठोर...
सधैं जवान देखिने चाहना सबैको हुन्छ, तर बढ्दो उमेरले छालामा चाउरीपन र अन्य धेरै समस्या ल्याउँछ । उमेर बढ्दै जाँदा देखिने यो समस्या कसैलाई पनि समय अगावै देखा पर्छ...
डा. सुयोग मैनाली वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन
काठमाडौं। विज्ञका अनुसार फोक्सोको क्यान्सर हुनुको सबैभन्दा प्रमुख कारण भनेको धूमपान हो। फोक्सोको क्यान्सरसँग जुधिरहेका मध्ये ८० प्रतिशत बिरामीहरु चुरोट तथा तमाखु सेवन गर्नेहरु नै हुन्छन् । तर बाँकी...
अकुपञ्चर चिकित्सा चिनियाँ चिकित्सा पद्धतिअन्तर्गतको चिकित्सा विधि हो । अकु अर्थात सियो र पञ्चर अर्थात घोचाई । यस अर्थमा स साना सियोको माध्यमबाट छालाका विभिन्न विन्दुहरूमा गरिने घोचाई नै...
अकुपन्चरले औषधिविना कैयौँ रोग निको पार्ने सम्बद्ध चिकित्सकको दाबी छ । यसमाथि भएका विभिन्न अध्ययन अनुसन्धानले पनि यही भन्छ । अकुपन्चर इतिहास हेर्ने हो भने ५ हजार वर्षअघि सुरु...
गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यको सबैभन्दा बढी ख्याल गर्नुपर्छ । अलिकति लापरबाही पनि गर्भवती महिला र उनको गर्भमा रहेको शिशुको लागि घातक साबित हुन सक्छ । प्रायः गर्भावस्थाको पाँचौं महिनादेखि...
डा. अर्चना शाक्य स्त्रीरोग, प्रजनन् तथा आईभीएफ विशेषज्ञ
जाडो मौसम आएसंगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ। किनकी यो समयमा तापक्रम घट्छ । विशेषत यो मौसम मुटुका बिरामीहरूका लागि पनि त्यति अनुकूल मानिँदैन । किनकि चिसो मौसमले मुटु र...
डा. आनन्द जिसी मुटुरोग विशेषज्ञ
जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्छ । त्यसैले खानेकुरामा विशेष ख्याल पुर्याउनुपर्ने हुन्छ । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने विभिन्न समस्याले सताउने जोखिम हुन्छ ।...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
जाडोयाम सुरु भएसँगै मानिस कडा चिसोबाट बच्न विभिन्न उपाय अपनाउँछन् । चिसोबाट बच्न हिटर र गिजरको प्रयोग धेरै हुन्छ । जाडोमा चिसो पानी छुन समेत डर लाग्छ । यस्तो...
चाया पर्ने समस्याले धेरैलाई सताएको हुन्छ । तुलनात्मक रुपमा बढी जाडोयाममा चायाले सताउँछ । किनभने बदलिंदो मौसम र हावाका कारण कपालमा नमी घट्छ । जसकारण टाउको सुक्खा हुन थाल्छ...
डा. सुयोग मैनाली वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन
३ मंसिर, काठमाडौं । निजी मेडिकल कलेजले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेसँगै सरकारले सरकारी अस्पतालमै सिट बढाउने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)...
काठमाडौं । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता विकासोन्मुख देशमा...
जाडो र जोर्नी दुखाइबीच विशेष सम्बन्ध छ । जाडोमा तापक्रम घट्दा मांसपेशी तन्किन थाल्छन् । जसकारण जोर्नी वरपरका नसाहरू फुल्न थाल्छ । यसले जोर्नीहरूमा कडापन र दुखाइ बढ्छ ।...
डा. सरोजकुमार सुवाल हाडजोर्नी तथा नसारोग विशेषज्ञ
गर्भावस्थाको सातौं महिना अर्थात् तेस्रो त्रैमासिकमा प्रवेश गर्नु भनेको महिलाका लागि सफलता हो । किनकि यो महिनासम्म आइपुग्दा उनले गर्भावस्थामा आउने आधा उतारचढाव पार गरिसकेकी हुन्छिन् । यो अवधिसम्म...
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर जाडोयाममा काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । जाडोयाममा बिहानको समयमा तुवाँलो लाग्ने गर्छ । तुवाँलोमा हानिकारक कण सूक्ष्म...
विश्वभर जन्मदर अपेक्षित भन्दा छिटो दरमा घट्दै गएको छ । चीनमा जन्मदरमा कीर्तिमानी गिरावट देखिएको छ । ल्याटिन अमेरिकी देशमा पनि यस्तै अचम्मको तथ्याङ्क बाहिर आएको छ । एकपछि...
गर्भावस्थाको छैठौं महिनासम्म पुग्दा लगभग दोस्रो त्रैमासिक सकिने क्रममा हुन्छ । यही समय हो, पेट हेर्दा पनि पूर्ण रुपले गर्भवती भएको देखिन्छ । जति बच्चा बढ्छ, त्यति नै आमाको...
डा. कुमकुम झा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
नेपालीहरूमा दाँतमा कीरा लाग्ने र गिजाको समस्या बढी देखिन्छ । दाँतको समयमा हेरचाह नगर्दा विभिन्न समस्या देखा पर्ने गरेका छन् । दाँतका कारण मुखको रोग पनि देखा पर्छ ।...
डा. खुश्बु गोयल दाँत प्रत्यारोपण तथा गिजारोग विशेषज्ञ
सर्प हिंडेको, पानी बगेको, कीरा कराएको, घडीको टिकटिक जस्तो, बाघ गर्जिएको जस्तो आवाज कानमा दिनरात पटक-पटक बजिरह्यो भने कस्तो होला ? पक्कै पनि झर्को लाग्छ । सहनै सकिंदैन ।...
डा. अरुण केसी नाक, कान, घाँटीरोग विशेषज्ञ
मधुमेह अर्थात् डाइबिटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । हामीले जति पनि खाना खाएका हुन्छौं, पचाउने प्रक्रियामा...
डा. दीपक मल्ल मधुमेह, थाइराइड तथा हर्मोनरोग विशेषज्ञ
बालबालिकामा मधुमेहको समस्या बढ्दै गएको छ, यसका विभिन्न कारण छन् । यस समस्याको समाधान गर्न यसका कारण बुझ्न अत्यन्त महत्त्वपूर्ण छ । मुख्यतया, दुई प्रकारका मधुमेह देखिन्छ, टाइप-१ र...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो । शरीरको प्याङक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगर्दा वा शरीरको इन्सुलिनलाई प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा उत्पन्न हुने स्वास्थ्य समस्या नै मधुमेह हो...
महिलामा सेतो पानी बग्ने समस्या सामान्य हो । कहिलेकाहीं महिलाको स्वास्थ्यमा केही समस्या भए योनीबाट निस्कने तरल पदार्थको रङ, गन्ध र स्थिरतामा परिवर्तन हुनसक्छ । त्यस्ता परिवर्तन पनि सामान्य...
डा. मीना प्रधान स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
जाडो मौसममा छाला सुक्खा हुन थाल्छ, त्यसैले छालालाई मोस्चराइज नगरेमा फुट्न थाल्छ । यस्तै समस्या हाम्रो ओठको छालामा पनि हुन्छ । चिसो मौसममा ओठ फुट्नु सामान्य कुरा हो, जसकारण...
डा. विकास पौडेल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
दिनरात उनको फोनको घण्टी बजिरहन्छ । कहिले हेलिकप्टरबाट आपतकालीन बिरामी आउँछन्, कहिले अन्य अस्पतालबाट रेफर भएका । तर परशुराम दाहाल कहिल्यै थाक्दैनन् । उनको डायरीमा करिब ४०० नियमित रक्तदाताको...
जब महिला गर्भावस्थाको चौथो महिनामा प्रवेश गर्छिन्, उनको पहिलो त्रैमासिक समाप्त भई दोस्रो त्रैमासिक सुरु हुन्छ । पहिलो त्रैमासिक सकिएलगत्तै महिलाको दैनिकीमा प्रभाव पार्ने केही समस्याबाट राहत मिल्छ ।...
डा. लता श्रेष्ठ प्रसूति तथा नि:सन्तानपन रोग विशेषज्ञ
फाइबरयुक्त आहारले पाचन प्रणालीलाई सुधार्न, तौल नियन्त्रण गर्न र समग्र स्वास्थ्यलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्छ । फाइबरयुक्त खानेकुरा खाँदा पाचन प्रक्रियामा मात्र सुधार हुँदैन, यसले स्वास्थ्यका धेरै पक्षलाई...
आयुष अधिकारी पोषणविद्
गर्भावस्थाको दोस्रो महिना गर्भवती महिलाले नौलो अनुभव गर्छिन् । नयाँ आमा बन्ने ९ महिने यात्राको हरेक पल नै विशेष लाग्न थाल्छ । जति गर्भावस्था अघि बढ्छ महिलामा शारीरिक र...
जीवनमा तनाव नै नहुने भन्ने हुँदैन । सामान्य तनाव हुनु स्वभाविक पनि हो । तर यसको पनि आफ्ना सीमा छन् । दीर्घकालीन तनावले मस्तिष्कको कार्यसम्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ,...
डा. अनमोलबन्धु कार्की टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ
अकुपञ्चर चिकित्सकीय उपचार सुरुवात तीन हजार वर्ष पहिले भएको हो । आधुनिक चिकित्साभन्दा लामो इतिहास बोकेको अकुपञ्चर केही दशकअघि गुमनाम जस्तै थियो । तर विज्ञहरूले यस उपचारबारे गहन अध्ययन,...
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
मधुमेह मेटाबोलिक डिसअर्डर हो जसमा बिरामीको रगतमा ग्लुकोजको मात्रा धेरै हुन्छ । मधुमेहले शरीरका धेरै अङ्गहरूमा प्रतिकूल प्रभाव पार्छ, त्यसैले यस रोगबाट बच्नु धेरै महत्त्वपूर्ण छ । मधुमेहबाट बच्न...
जाडो मौसममा चिसोले बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी असर गर्छ । त्यसैले बालबालिकासँगै वृद्धवृद्धाको पनि विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जाडोमा चिसो हावाले वृद्धवृद्धालाई बिरामी बनाउँछ र धेरै समस्या...
डा. विश्वराज दवाडी फ्यामिली फिजिसियन
पाठेघरको ‘सिस्ट’ सामान्यतया महिलामा आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अण्डा उत्पादनको क्रममा कुनै बेला ‘सिस्ट’ हुनसक्छ । यो बेलामा आत्तिनुपर्ने हुँदैन । धेरैमा साना ‘सिस्ट’हरू पलाउँछ, जुन...
क्यान्सरको उपचारको लक्ष्य भनेको टयुमरलाई नष्ट गर्नु हो । यदि ट्युमर निश्चित समयभन्दा अघि छिटो टुक्रिन्छ वा मर्छ भने केही पदार्थ रगतमा छोड्छ । क्यान्सर कोषिका छिटो टुक्रिएमा रगतले...
डा. समिम अख्तर क्यान्सररोग विशेषज्ञ
गर्भावस्थाको तेस्रो महिना पुग्यो ? यदि त्यसको नजिक हुनहुन्छ भने यो महिनामा के के परिवर्तन हुन्छ ? कस्तो सावधानी अपनाउने ? जान्नु आवश्यक छ । गर्भावस्थाको नौ महिनालाई तीन...
डा. दीपा चुडाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
धेरैलाई भिटामिन र क्याल्सियमको बारेमा केही थाहा हुन्छ । पोटासियम र म्याग्नेसियम पनि हाम्रो स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण छन् भन्नेमा भने धेरै व्यक्ति अनभिज्ञ हुन्छन् । पोटासियम पोटासियम एक...
शरीरको कुनै अंगमा थकान महसुस भई सो भागलाई राम्ररी चलाउन नसक्ने अवस्थालाई शारीरिक कमजोरी भनिन्छ। शारीरिक कमजोरी लामो वा छोटो अवधीको हुनसक्छ । कमजोरी सामान्य देखि कुनै रोगको संकेत...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
जाडो मौसम सुरु भएसँगै बिहानबेलुकी चिसो बढेको छ। चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै छ। यस्तो वातावरणमा शरीरको ताप घट्छ । कहिलेकाहीँ शरीरलाई बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्न...
प्रा.डा. विद्या सागर प्रसाद इन्टरनल मेडिसिन
एक दिन अपरिचित व्यक्तिले टेलिफोनमा सोधे, ‘मलाई यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सहयोग चाहिएको छ ।’ मैले सोधेँ, ‘कस्तो सहयोग ?’ ‘एउटा परिवारमा सम्बन्ध विच्छेदको कुरा उठेको छ ।...
गर्भ निरोधकका कयौं विधि वा साधन उपलब्ध छन् । बच्चा तत्काल जन्माउने योजना नभएका अधिकांश दम्पती कण्डम, डायफ्राम, गर्भनिरोधक चक्की, कपर्टि, नरपालान्टजस्ता अनिश्चित गर्भ रोक्ने अस्थायी साधनबारे जानकार छन्...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
काठमाडौं । निःसन्तानपनको समस्या किन हुन्छ ? यसमा एउटा मात्र जवाफले पुग्दैन । कारण अनेक हुन सक्छन् । पुरुष वा महिला दुईमध्ये जसमा समस्या भए पनि निःसन्तानपन हुनसक्छ ।...
डा. अर्चना शाक्य स्त्रीरोग, प्रजनन् तथा आईभीएफ विशेषज्ञ
१७ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क...
१६ कात्तिक, काठमाडौं । तिहारको उमंगलाई झनै भव्य बनाउने खाद्य परिकारहरु हुन्, चिनी रोटी, फिनी रोटी, अनरसा, अर्सा, सेल आदि । साथीहरु र परिवारसँग बसेर यी परिकार खाँदाको आनन्द...
सामान्यतया कुनै गर्भनिरोधक साधनको प्रयोग विना शारीरिक सम्बन्ध भएको एक साताभित्र नै गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्न सकिन्छ । तर कहिलेकाहीं अण्डा र शुक्रकीट निषेचन हुने प्रक्रिया...
डा. उपमा बस्नेत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
आजको डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव हाम्रो जीवनको लगभग हरेक पक्षमा फैलिएको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्वीटर जस्ता प्लेटफर्महरूले विश्वव्यापी रूपमा मानिसलाई जोड्ने एक शक्तिशाली माध्यमका रूपमा काम...
डा. अनमोलबन्धु कार्की टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ
शव परीक्षण कक्षमा प्रत्येक दिन नयाँ केस आउँछन् । प्रत्येक केससँग एउटा परिवारको न्यायको आशा जोडिएको हुन्छ । डा. सृजना कुँवरको मिहिनेतले नै त्यो आशा जीवित रहन्छ ।
तिहारमा दिदीबहिनी भाइमसला किन्न र तयार पार्न व्यस्त छन् । यो तयारी विशेषगरी भाइटीकाको दिनका लागि हो । सो दिन आफ्नो दाजुभाइलाई टीका लगाएपछि दिदीबहिनीले बाह्र मसलाको मिश्रण दिन्छन्...
बबिता अधिकारी पोषणविद्
अकुपञ्चर पद्धति नयाँ शब्द होइन । नयाँ उपचार प्रविधि पनि होइन । यो त परम्परागत चिनियाँ उपचार पद्धति हो । जुन तीन हजार वर्षदेखि चीन लगायत कैयौं देशमा उपयोग...
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको यो रोग अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।
जाडोयाम सुरु भएसँगै रुघाखोकी, ज्वरो, निमोनिया संक्रमणको सम्भावना उच्च रहन्छ । प्रायः सबै उमेर समूहका मानिसहरू जाडोमा यी फ्लुबाट संक्रमित हुने गर्छन् । तर विशेषगरी बालबालिकामा यो सङ्क्रमणको जोखिम...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
काठमाडौं । अक्सर डाक्टरहरूले कुनै पनि गम्भीर समस्या पत्ता लगाउन एमआरआई सिफारिस गर्छन् । एमआरआई भनेको के हो ? के कस्तो अवस्थामा एमआरआई गर्न सकिन्छ भन्ने जिज्ञासा धेरैको मनमा...
काठमाडौं । मस्तिष्कघात भन्ने बित्तिकै यसले मृत्यु गराउँछ भन्ने धेरैको मनमा आउँछ । ‘बाँच्ने टुंगो शून्य बराबर छ, बाँचे पनि पक्षघातको सम्भावना हुन्छ ।’ ‘त्यो व्यक्ति उपचारपछि बाँचे पनि...
स्वस्थ आहार स्वस्थ जीवनशैलीको प्रमुख हिस्सा हो । अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पोषण विशेषज्ञहरूले ‘स्वस्थ खाने प्लेट’ अवधारणा विकास गरेका छन्, जसले विभिन्न खाद्य समूहहरुको सन्तुलित सेवनका लागि मार्गदर्शन गर्छ...
म मेरो बाल्यकाल सम्झन्छु जहाँ हामी साथीहरुसँग दैनिक साँझको समय खेल मैदानमा हुन्थ्यौं । आफन्तहरुकहाँ जान हामी दाजुभाइहरुबीच को जाने भनेर तँछाडमछाड नै चल्थ्यो । अहिले आएर विगत सम्झिंदा...
बजारमा सामान किन्दा के हेरिन्छ ? प्राय: सबैले सामान बाहिर राखिएको मिति र तोकिएको शुल्क हेर्छन् । तर यी दुई मात्र हेरेर पुग्दैन । यदि च्याउसरी फैलिएका अखाद्य वस्तु...
बबिता अधिकारी पोषणविद्
घुँडा खिइने समस्या विभिन्न कारणले हुन्छ । यसमा उमेर एक प्रमुख कारण हो । घुँडाको जोर्नीभित्र पनि एक प्रकारको नरम चिप्लो पदार्थ हुन्छ । यसलाई ‘कार्टिलेज’ भनिन्छ । त्यस्तै...
श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दम रोग) र ब्रोन्कियल अस्थामा (दम-खोकी) । दमको समस्यामा श्वासनली कडा...
डा. अशेष ढुंगाना छातीरोग विशेषज्ञ
गर्भावस्था संवेदनशील र महत्वपूर्ण अवस्था हो । यो समयमा हर्मोनको गडबडले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छ । स्वास्थ्य समस्या देखिएमा कुनै पनि औषधि खाँदा विशेष सावधानी अपनाउनुपर्छ । ‘ओभर द...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
नयाँ नयाँ प्रविधिको माध्यमबाट दैनिक जीवन सहज भए पनि वा आधुनिक उपचारको माध्यमबाट रोगहरुका कारण हुने अकाल मृत्युबाट जोगिए पनि मानिसहरु तनावबाट भने मुक्त हुन सकेका छैनन् । बरु...
प्रा. डा. ढुण्डीराज पौडेल नाक, कान तथा घाँटीरोग विशेषज्ञ
उनको सेवा र समर्पणले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको एउटा ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । साँच्चै भन्ने हो भने, उनी हिमालयकी एक चम्किली तारा हुन् ।
गर्भावस्था महिलाको जीवनको सबैभन्दा विशेष समय हो । यस अवधिमा शारीरिक मात्र होइन, मानसिक रूपमा पनि धेरै परिवर्तन हुन्छ । त्यसैले गर्भावस्थाको नौ महिनामा महिलाले आफ्नो र गर्भमा रहेको...
डा. सचिनकुमार यादव प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
समय अनुसार मानिसका इच्छा, आकांक्षा अनि आवश्यकता बदलिन्छन्। बसी-बसी खान पाउने आरामको जीवन आजको रोजाइ रहेन, बरू यो अनेक रोगको कारण बन्न थालेको छI असल खाना खानु र हिंड्नु...
दाँतको संक्रमण सामान्य उपचारबाट निको पार्न नसकिने अवस्था आएमा जराभित्र रहेका नसाको उपचार गर्नुपर्ने हुन्छ, जसलाई आरसीटी (रुट क्यानल ट्रिटमेन्ट) भनिन्छ । दाँतको नसासम्म संक्रमण पुगेपछि आरसीटी गर्नुपर्छ । नसासम्मै...
डा. महेश श्रेष्ठ दन्तरोग विशेषज्ञ
चुरोटले लत लाग्छ । लतले चुरोटको मात्रा बढाउँछ । मात्रा बढ्दै जाँदा फोक्सो खराब हुन्छ । खराब हुँदै गएपछि फोक्सोमा क्यान्सर गराउँछ । बिस्तारै हरेक अंग खराब पार्छ ।...
डा. कमलराज थापा
दशैं-तिहारमा अधिकांश नेपालीको घरआँगनमा फुल्ने फूल हो सयपत्री । चाडपर्व, पूजापाठ तथा कुनै उत्सवमा सजाउन होस् वा अन्य कार्यमै किन नहोस् सयपत्रीको धेरै प्रयोग हुन्छ । तिहारमा त यसको...
बदलिंदो जीवनशैलीका कारण बालबालिकामा मोटोपनको समस्या तीव्र रुपमा बढिरहेको छ । यसको पछाडिको प्रमुख कारण खानपान हो । हिजोआज बालबालिकाले जङ्क फुड र प्याकेट फुड धेरै खाने गरेका छन्,...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
सामान्यतया मानिसले स्वस्थ रहन रक्तचाप, सुगर लेभल र कोलेस्टेरोल तीन कुरामा बढी ध्यान दिनुपर्छ । यी तीनमध्ये एउटा पनि अनियन्त्रित भयो भने विभिन्न स्वास्थ्य समस्या निम्तिन थाल्छ । यी...
डा. विनय भट्टराई मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ
प्रकृतिले खाद्य सामग्रीलाई पनि माटोमुनि लुकाएर सुरक्षित स्थान दिएको छ । यसो हुनुको कारण यी विशेष तरकारीको पौष्टिकता, स्वास्थ्य लाभ र औषधीय गुण हुन् । अदुवा, चुकन्दर, प्याज र...
डा. पुनेश्वर केशरी आयुर्वेदिक चिकित्सक
डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । सन् २००४ मा पहिलो पटक नेपालमा डेंगु पुष्टि भएको थियो । त्यसपछि प्रत्येक दुई-तीन वर्षको अन्तरालमा संख्यात्मक रुपमा यसको वृद्धि...
डा. शेरबहादुर पुन संक्रामक रोग विशेषज्ञ
दिमागलाई चयन छैन । दैनिक अनेक समस्याले घेर्दा मानिसले तनाव धेरै लिइरहेका छन् । भावनात्मक तनावले डिप्रेसन र एन्जाइटी गराउँछ भनेर हामीमध्ये धेरैले सुनेका छौं । चिकित्सकले पनि हरेक...
डा. माधव विष्ट मुटुरोग विशेषज्ञ
‘फ्रुट जुस खाँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।’ ‘फ्रुट जुसमा पर्याप्त भिटामिन र मिनरल्स पाइन्छ ।’ ‘फ्रुट जुस पिउँदा बच्चाले सम्पूर्ण पोषक तत्व प्राप्त गर्छन् ।’ ताजा फलफूलको जुस होइन...
महिनावारी सामान्यतया चारदेखि सात दिनसम्म रहन्छ र एक महिनावारी चक्र लगभग हरेक २८ दिनमा पूरा हुन्छ । अनियमित महिनावारी भनेको दुई महिनावारी चक्रमा २१ दिनभन्दा कम वा ३५ दिनभन्दा...
डा. मीना प्रधान स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
पुरुषमा स्थायी रुपले गरिने गर्भनिरोधक प्रक्रियालाई भ्यासेक्टोमी भनिन्छ । सन्तानको चाहना पूरा भइसकेपछि पुनः सन्तान नहोस् भन्ने उद्देश्यका लागि भ्यासेक्टोमी उपचार विधि तुलनात्मक रुपमा गर्भनिरोधकको राम्रो विकल्प हो ।...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
सुर्ती, तम्बाकु, गुट्खा लगायतका धुम्रपानका सामग्री नै हुन्, जसले उमेरअगावै मृत्युको मुखमा लैजान्छ । किनकि यी सामग्रीमा प्रयोग हुने हानिकारक रासायनिक पदार्थ खान योग्य छैनन् । पहिलो, यी खानेकुराले...
डा. समिम अख्तर क्यान्सररोग विशेषज्ञ
मानिसको शरीरमा असल र खराब गरी दुई किसिमका जीवाणु हुन्छन् । असल जीवाणुहरु आन्द्राका लागि लाभदायक हुन्छन् र खराब जीवाणुसँग लड्न मद्दत गर्छ । असल जीवाणुमा प्रो–बायोटिक, प्रि–बायोटिक आदि...
उच्च रक्तचाप किन हुन्छ ? यसका केही कारण छन् । त्यसमध्ये एउटा प्रमुख कारण हो, खानपान । कति यस्ता खानेकुरा छन्, जसले रक्तचाप बढाउँछ । जस्तो चुरोट, रक्सी, जंकफुड,...
जसरी शरीरलाई शुद्धीकरण गर्न ‘डिटोक्स’को आवश्यकता पर्छ । त्यसरी नै मस्तिष्कलाई समय-समयमा शुद्धीकरण गरिरहनुपर्छ । दिनभरको काम पछिको थकान, तनाव र केही नकरात्मक विचार दिमागमा हाबी हुन थाल्छ ।...
एक सर्वेक्षणअनुसार ३७ प्रतिशत पुरुष स्वास्थ्यमा समस्या भएको अनुभव गरेपनि अस्पताल वा चिकित्सककहाँ जाँदैनन् । किनभने त्यो रोग भयानक हुनसक्छ भन्ने स्वयम्ले अनुमान गरेर सत्यको सामना गर्न डराउँछन् ।...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
एकाध वर्ष यता भने ल्याप्रोस्कोपिकबाट क्यान्सरको शल्यक्रिया हुन थालेको छ । यस प्रविधिबाट ठूलो आन्द्रा, सानो आन्द्रा, मलद्वार नजिकको आन्द्रा, पाठेघर, पित्तथैली र कलेजो क्यान्सरको शल्यक्रिया हुँदै आएको थियो...
डा. सुरेन्द्र शाह ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन
जब बच्चा हुर्कंदै जान्छन्, उनीहरूमा तीन प्रकारको विकास हुन्छ । एक– शारीरिक, दुई– सामाजिक, तीन– भावनात्मक । त्यसमध्ये हामीले आँखाले देख्ने विकास भनेको शारीरिक हो । शारीरिक विकास हामी...
डा. विजय ज्ञवाली साइको थेरापिस्ट तथा अकुपञ्चरिस्ट
केही दशक यता कर्न स्टार्च सिरप खानेकुराहरुमा व्यापक रूपमा प्रयोग भएको पाइन्छ । व्यापक प्रयोग हुनुको कारण भनेको सिरपले परिकारलाई हेर्दा आकर्षक र खाँदा जिब्रो लोभ्याउने स्वादिलो बनाइदिन्छ ।...
बबिता अधिकारी पोषणविद्
कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ ।...
नुनले स्वाद मात्र होइन, शरीरलाई स्वस्थ राख्न पनि महत्वपुर्ण छ । नुनमा सोडियम हुन्छ । यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्छ । साथै यसले कोषिकाहरुमा पोषक तत्व अवशेषित गर्न...
दुर्घटना हुने ठाउँमध्ये एक प्रमूख हो, शौचालय पनि । हामीकहाँ ल्याइएका बिरामीबारे सोधियो भने, उनीहरु शौचालयमा बेहोस भएको पाइन्छ । शौचालयमा अचानक बेहोस र कतिको मृत्युसमेत हुने गरेको पाइन्छ...
प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ
दशैंलाई हामीले खाने र पिउने चाड भनेर बुझेका छौं । त्यही भएर यसबेला मनलाग्दी खाइन्छ । माछामासु, मदिरा त दशैंमा अनिवार्य जस्तै छ । अरुबेला नपिउनेले पनि ‘चाडपर्व त हो...
डा. अभिषेक ठाकुर मुटुरोग विशेषज्ञ
२४ असोज,काठमाडौँ । ‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट...
दशैंको स्वादिलो खानेकुराले दशैंलाई रमाइलो बनाउँछ, तर खानपानमा ध्यान नदिंदा चाडपर्वमा दीर्घरोगीलाई थप समस्या हुनसक्छ । अझ मधुमेहको समस्या त झन् खानपानसँग सम्बन्धित हुन्छ । त्यसैले मधुमेहको समस्या भएकाहरूले...
दशैंका बेला अस्पतालका नाक कान घाँटीरोग विभाग बिरामीको भीडभाड निकै हुन्छ । यसो हुनुको मुख्य कारण दशैंमा मासु धेरै खाइने भएकाले घाँटीमा हड्डी अड्किने समस्या बढ्छ । जसकारण अस्पताल...
डा. ओमप्रकाश यादव नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक
नेपालका धेरै मासु पसल वैज्ञानिक तवरले निर्माण र सञ्चालन भएका छैनन् । त्यहाँ हुने लापरवाहीको कारण उपभोक्तामा ब्याक्टेरियल संक्रमण हुने, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग...
मासुका लागि हरेक दिनजसो अत्याधिक मात्रामा पशुप्राणी भित्र्याइने गरिन्छ । खासगरी राँगाभैंसी, खसीबाख्रा बोकेका गाडीको त्यहाँ लस्कर लाग्छ । हामीले स्वाद मानी–मानी खाने मासुको स्रोत हुन् यी । तर यी...
काठमाडौं । दशैंको रौनक चारैतिर छाएको छ । मान्छेहरू घर फर्किने र आफन्तसँग भेटघाट गर्ने तयारीमा व्यस्त छन् । तर स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि भने यो समय फरक छ...
दशैंमा सधैंभन्दा खानपान केही फरक हुन्छ । मासु र मसालेदार परिकारको उपभोग दशैंमा बढ्छ । तर सन्तुलन नमिलाई धेरै खानेकुरा खाने र व्यायाम नगर्दा यो बेला विभिन्न स्वास्थ्य समस्या...
डा. अवशेष भण्डारी जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ
टिटानस एक गम्भीर र प्राणघातक रोग हो । जसको खोप बालबालिकाको सुरक्षाका लागि अनिवार्य मानिन्छ । यो रोग प्रायः माटो, धुलो वा फोहोर वस्तुमा पाइने टिटानस ब्याक्टेरियाबाट सर्छ, जुन...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
जलन अप्रत्यासित हुने घटना हो । खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ...
डा. सुयोग मैनाली वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन
नेपालीको राष्ट्रिय पर्व बडादशैं जहाँ बलि प्रथाले ओतप्रोत पर्वको रुपले पनि जानिन्छ । त्यति मात्रै नभएर मान्यजनहरुको हातबाट टीका र आशीर्वाद थाप्ने र मीठो-मसिनो खाने पर्वका रूपमा यसको चिनारी...
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गरेको छ । हरेक वर्ष करिब एक करोड ८० लाख मानिसले हृदयघात वा स्ट्रोकका कारण ज्यान गुमाइरहेका छन्...
डा. अभिषेक ठाकुर मुटुरोग विशेषज्ञ
दशैंमा मासुजन्य परिकारको उपयोग धेरै हुने गर्छ । अन्यबेला कुखुराको मासु खाने गरे पनि दशैंमा गच्छेअनुसार मासुका लागि खसी, बोका, च्याङ्ग्रा, राँगा, बंगुर काटिन्छन् । दशैंमा रातो मासुसँगै अल्कोहलको...
प्रा. डा. ढुण्डीराज पौडेल नाक, कान तथा घाँटीरोग विशेषज्ञ
दशैं भन्नेबित्तिकै विभिन्न प्रकारका परम्परागत खाना झल्को आउँछ मासुका परिकार, सेलरोटी र लड्डु जस्ता मिठाईहरू घरघरमा पाक्छन् । मिष्ठान्न भोजन दशैंको नौ दिनै पाकेका हुन्छन् । घरमा होस् वा...
अस्वस्थकर खानपान, धुम्रपान, मदिरा सेवन, लागूपदार्थ दुर्व्यसनी, तनाव जस्ता कारणले अहिले मानिस दिनप्रतिदिन अस्वस्थ बन्दै गइरहेका छन् । आधुनिक जीवनशैलीकै कारण हुने एक प्रकारको दुखाइ हो स्पन्डिलाइटिस । एक...
डा. सरोजकुमार सुवाल हाडजोर्नी तथा नसारोग विशेषज्ञ
दशैं जस्ता चाडपर्वमा मनलाग्दी खाने, पिउने गरिन्छ । अरूको कुरा छाडौं, स्वास्थ्यप्रति सजगहरू पनि भनिरहेका हुन्छन्- ‘चाडपर्वमा त मस्त खाने हो, रम्ने हो !’ यसको नतिजा चाहिं चाडपर्व सकिएलगत्तै...
आमाबाबु बन्नु जीवनकै एक अविस्मरणीय क्षण हो, जसमा खुसीका साथै जिम्मेवारीको भारी पनि थपिन्छ । पहिलो पटक अभिभावक बन्नेका लागि यो अनुभव थप चुनौतीपूर्ण हुनसक्छ, किनकि उनीहरूले बच्चाको हेरचाहमा...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
दशैंमा छाकैपिच्छे तारेको, साँधेको, मसालेदार, ग्रेभी माछामासुका परिकारहरु घरघरमा पाक्छ । अहिले त मसालेदार खानेकुरासँगै सपरिवार बसेर मदिरापान गर्ने ट्रेन्ड जत्तिकै भइसक्यो । चाडबाड आयो भन्दैमा ज्यान नै जोखिममा...
डा. समिम अख्तर क्यान्सररोग विशेषज्ञ
धेरै इच्छा र आकांक्षाका साथ आमाबाबुले सन्तान जन्माउँछन् । तिनको पालनपोषण, शिक्षादीक्षा र स्वास्थ्यमा आफ्नो जीवनभरि कमाएको स्रोत खर्च गर्छन् । सबैको एउटै सपना र आशा हुन्छ- यी सन्तानले...
काठमाडौं । धेरै सरकारी तथा निजी अस्पतालका बिरामीलाई रगतको आवश्यकता पर्दा बिरामीको आफन्त रगत जुटाउन दौडिनुपर्ने अवस्था छ । तर अस्पतालमा रहेका बिरामीले रगत चाहिएको अवस्थामा अस्पतालबाट नै रगत...