हृदय समस्या : ट्राइग्लिसराइड र कोलेस्टेरोल एउटै हो ?
हाम्रो शरीर एउटा राम्रो मेसिन जस्तै हो । यसलाई राम्रोसँग चलाउन खानपान, व्यायाम र आरामको जरुरत पर्छ । आजको व्यस्त जीवनमा हृदय रोग सबैभन्दा ठूलो समस्या बनेको छ ।...
हाम्रो शरीर एउटा राम्रो मेसिन जस्तै हो । यसलाई राम्रोसँग चलाउन खानपान, व्यायाम र आरामको जरुरत पर्छ । आजको व्यस्त जीवनमा हृदय रोग सबैभन्दा ठूलो समस्या बनेको छ ।...
मुटुलाई रगत पुर्याउने कोरोनरी धमनीमा वर्षौंदेखि बोसो र कोलेस्टेरोल जम्मा भएर ‘प्लाक’ बन्छ । कुनै बेला त्यो प्लाक फुटेपछि त्यहाँ रगत जम्छ र रक्तनली बन्द हुन्छ ।
कोलेस्टेरोलको नाम सुन्नासाथ अधिकांश मानिसको मनमा एउटा मात्र चिन्ता आउँछ, ‘कतै बढेको त छैन ?’ तर स्वास्थ्यका लागि समस्या केवल कोलेस्टेरोल बढ्नु मात्र होइन, अत्यधिक घट्नु पनि हुन सक्छ...
निस्क्रिय भन्दा सक्रिय जीवनशैली भएका मानिसमा हृदयाघात र मृत्युको जोखिम उल्लेखनीय रूपमा कम हुन्छ- यो अनुमान होइन, विज्ञानले प्रमाणित गरेको तथ्य हो ।
अहिले उमेर कम छ भनेर ढुक्क नहुने, नियमित रक्तचाप जाँच गर्ने र स्वस्थ जीवनशैली अपनाउने बानी अत्यन्त आवश्यक भइसकेको छ ।
रिसाएको बेला मुटु छिटो धड्किन्छ । बारम्बार यस्तो हुँदा मुटुका मांसपेशी कमजोर हुन सक्छन् ।
सडन कार्डियाक अरेस्ट ज्यान लिने अवस्था हो र तुरुन्तै उपचार आवश्यक पर्छ । समयमा सीपीआर दिँदा व्यक्तिको बच्ने सम्भावना दोब्बर वा तेब्बरसम्म बढ्न सक्छ ।
सतहमा नदेखिएको तर भित्रभित्रै मौन रूपमा अधिकांशलाई गलाउँदै जाने समस्या हो– तनाव । बाहिरबाट हेर्दा मानिस सामान्य देखिन्छ, आफ्नो काममा व्यस्त देखिन्छ । तर मनभित्र भने चिन्ता, डर र...
बजारमा छ्यापछ्याप्ती पाइने बेकरी उत्पादन, चाउचाउ, पफ र फ्रेन्चफ्राइज जस्ता खानेकुरामा लुकेको ट्रान्सफ्याट (अति खराब चिल्लो)ले युवावस्थामै मुटु र स्नायु प्रणालीमा गम्भीर असर पुर्याइरहेको चिकित्सकहरू बताउँछन्।
सोडियमलाई नियन्त्रण गर्न दैनिक २ ग्राम भन्दा कम नुन सेवन गर्ने प्रयास गर्नुपर्छ, जुन करिब सानो एक चम्चा बराबर हुन्छ ।
१ फागुन, काठमाडौं । महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको शल्यक्रिया गरिएको छ । एमआइसीएस प्रविधि प्रयोग गरी नेपालमै पहिलो पटक मुटुको प्वाल...
अत्याधिक धूम्रपान गर्ने र मदिरा पिउने, लामो समयदेखि अनियन्त्रित मधुमेह र उच्च रक्तचाप भएका, र नियमित मुटुको चेकअप नगर्नेहरूमा हृदयघातको जोखिम उच्च हुन्छ ।
२२ बालकालिकामा खास मुटुको समस्या थियो । कसैलाई बाथ मुटु रोग थियो । अरूलाई जन्मजात समस्याहरू थिए ।
हामी सबैको मृत्यु हुने भनेको मुटुको चाल बन्दै भएर नै हो । हृदय गति बन्द नहुँदासम्म मान्छेको मृत्यु भएको मानिदैन । मस्तिष्क मृत्यु भन्ने अर्को पाटो छ तर पूर्णरुपमा...
हाम्रो समाजमा कार्डियाक अरेस्ट र हृदयघातलाई एउटै समस्याको रूपमा बुझिन्छ । तर चिकित्सा दृष्टिले यी दुई बिलकुल फरक समस्या हुन् ।
कम उमेरदेखि नै सतर्क रहनु जरुरी छ । ३०–३५ वर्षको उमेरमै कोलेस्टेरोल र ब्लड प्रेसर जाँच गराउनुपर्छ ।
घिउमा स्याचुरेटेड फ्याट बढी हुन्छ लगभग ६० प्रतिशत, जसले खराब कोलेस्टेरोल बढाउन सक्छ । प्रशोधित तेलमा पनि स्याचुरेटेड फ्याट बढी हुन सक्छ ।
नुन कम गर्नु उच्च रक्तचाप व्यवस्थापनको सबैभन्दा शक्तिशाली, छिटो र प्रभावकारी कदम हो । तर यो एक्लैले पूर्ण नियन्त्रण गर्छ भन्न सकिँदैन ।
घन्टौंसम्म डेस्कमा बसेर काम गर्नु अहिले धेरैको दैनिकी हो । तर, के तपाईंलाई थाहा छ ? यसरी बसेर काम गर्ने बानीले हाम्रो स्वास्थ्य, विशेषगरी मुटुलाई अप्रत्यक्ष रूपमा जोखिममा पारिरहेको...
अहिले स्वास्थ्यबारे सचेत हुने धेरैले बिहान खाली पेटमा मेथी खाने गरेको पाइन्छ । कतिपयले तौल घटाउनका भन्दै यसको सेवन गर्छन् भने कतिपयले मुटुको स्वास्थ्यलाई फाइदा गर्छ भन्दै खान्छन् ।...
मान्छेको जीवन मुटुको धड्कन सुरु भएसँगै सुरु भएर मुटु चल्न बन्द हुँदासम्म रहन्छ । त्यसैले पनि मुटु शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग हो । यसले शरीरभरि रगत पम्प गरेर अक्सिजन...
नेपालमा मुटु रोगबाट मृत्यु हुनेमा ३५ देखि ७५ प्रतिशतमा उच्च रक्तचाप र मधुमेह रोगहरू जिम्मेवार हुने विज्ञ बताउँछन् ।
उमेर बढेसँगै शरीर पनि बुढो हुँदै जान्छ । यो स्वभाविक प्रक्रिया हो । तर, उमेर नपुग्दै शरीरको अंग बुढो हुनुलाई सामान्य मान्न सकिँदैन । विज्ञानले भन्छ, अस्वस्थ आनीबानीले पनि...
शनिबार काठमाडौँको जडीबुटीमा रहेको एक फुटसल मैदानमा फुटसल खेलेर आराम गरिरहेका दोलखाका २३ वर्षीय खिमराज वली बेहोस् भए । उनलाई तत्काल उपचारका लागि बानेश्वरस्थित सिभल अस्पताल लगिएको थियो ।...
कलेजोले मैनजस्तो चिल्लो पदार्थ उत्पादन गर्छ, त्यो हो कोलेस्टेरोल । यो शरीरका लागि अत्यावश्यक हुन्छ । यसले कोषिकाको झिल्ली, भिटामिन डी र केही हर्मोनहरू बनाउन आवश्यक हुन्छ । कोलेस्टेरोलले...
अहिले उच्च रक्तचाप नेपालीहरूमा एक मुख्य स्वास्थ्य समस्याका रुपमा देखिन्छ। हाम्रो परिवार, टोल-छिमेक तथा चिनेजानेका धेरैमा यो समस्या रहेको हामीले देख्ने गर्छौं । उच्च रक्तचापले हृदयघात, मस्तिष्कघात, मिर्गौला फेल...
काठमाडौं । वीर अस्पताल, जहाँ देशभरका बिरामीको थामिनसक्नु भीड लाग्छ । त्यहाँका सबैजसो विभाग उत्तिकै भरिभराउ हुने गर्छ । तर, मुटुरोग विभागको शल्यक्रिया सेवा भने यसको अपावाद थियो ।...
उच्च रक्तचाप के कारणले हुन्छ ? खोतल्दै गयो भने त्यसको प्रमुख कारण एउटा खानपान पनि हुनसक्छ । सबैभन्दा बढी चुरोट, मदिरा, बजारिया खानेकुरा, रातो मासु, चिल्लो र अत्याधिक नुनिलाे...
पछिल्लो समय हृदय रोग विश्वभरमा मृत्युको प्रमुख कारण बनिसकेको छ । नेपालमा पनि युवाहरूमा जीवनशैलीसँग सम्बन्धित समस्याहरू जस्तै तनाव, शारीरिक गतिविधिको कमी, अस्वस्थ खानपानको बानी, मोटोपन र धूम्रपान जस्ता...
हरेक वर्ष विश्वभर लाखौँ मानिसहरूले हृदयाघातका कारण ज्यान गुमाउँछन् । अस्वस्थकर खानपान र अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगको जोखिम बढ्छ । हृदयाघातको समयमा व्यक्तिलाई मध्य छातीमा तीव्र दुखाइ हुन्छ...
शरीरका अङ्गहरूमा धेरै प्रकारका दुखाइहरू हुन्छन् जस्तै तीब्र, हल्का, तुरुन्तै निको हुने वा बारम्बार हुने दुखाइ । यदि दुखाइको समस्या कहिलेकाहीँ हुन्छ भने खासै समस्या हुँदैन तर यदि एउटै...
२०–२५ वर्षको अन्तराललाई मात्रै हेर्ने हो भने पनि नेपालीहरूमा सम्पन्नता धेरै आएको देखिन्छ । घर, बाटोघाटको अवस्था फेरिएको छ । गाउँमा बस्ने धेरैजना शहरमा बस्न थालेका छन् । सवारी...
कोलेस्टेरोल मुख्यतया दुई किसिमका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टेरोल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टेरोल’। कोलेस्टेरोल बढ्यो भने मुटुको स्वास्थ्यको जोखिम बढ्छ र...
उच्च रक्तचाप भनेको के हो ? उच्च रक्तचाप एक सामान्य तर गम्भीर स्वास्थ्य समस्या हो जुन विश्वभरि लाखौं मानिसलाई प्रभावित गर्दछ। यसका लक्षणहरू धेरैजसो समय स्पष्ट हुँदैनन्। उच्च रक्तचापले...
पूर्वयुवराज पारस शाहलाई आइतबार हृदयाघात भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भए। चिकित्सकका अनुसार शाहलाई योसहित चौथो पटक हृदयाघात भएको हो। यसरी पटक-पटक हृदयाघात हुनु कति खतरनाक हुन सक्छ...
उच्च रक्तचाप र मधुमेह भएकाले रक्तदान गर्न मिल्छ ? यी दुई समस्याले रक्तदान गर्दा स्वास्थ्यमा असर त पार्दैन ? रक्तदान गर्न चाहने यी समस्या भएका अधिकांशले प्राय सोध्ने प्रश्न...
पछिल्लो समय मुटुका बिरामीको संख्या बढ्दो छ। उमेर पाको भएको अवस्थामा मात्र नभई कम उमेरमै पनि मुटुको समस्या देखिने क्रम पनि बढिरहेको छ। यसरी संख्या दिनानुदिन बढ्नुको कारण हाम्रा...
आकस्मिक स्वास्थ्य समस्या जुनसुकै बेला, जोसुकैलाई आइपर्न सक्छ। त्यस्तो संवेदनशील परिस्थितिमा स्वास्थ्य सम्बन्धी सामान्य सीप र विधिले जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। आकस्मिक स्वास्थ्य समस्या आइपर्दा जान्नैपर्ने...
अध्ययन अनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । चुरोट सेवनलाई छाड्ने हो भने...
‘उच्च रक्तचापको औषधि सकेसम्म खानु हुँदैन, खान सुरु गरेपछि कुनै हालतमा छोड्नु हुँदैन ।’ यही भ्रमका कारण अधिकांश नेपालीले उच्च रक्तचापको समस्या हुँदा समेत सजिलै औषधि सेवन गरेको पाइँदैन...
कुनै स्वास्थ्य समस्या भए चिकित्सकले सुरुमा रक्तचाप परीक्षण गर्छन् । किनकि रक्तचापको अवस्थाले पनि स्वास्थ्य अवस्था कस्तो छ भनेर मार्ग दिशा दिन्छ । रक्तचाप उच्च र निम्न दुवै स्वास्थ्यका...
बढ्दो तनाव र बदलिंदो जीवनशैलीले धेरै मानिसलाई सानै उमेरमा दीर्घरोगको सिकार बनाइरहेको छ । तनाव र खराब जीवनशैलीका कारण देखा पर्ने एउटा प्रमुख समस्या उच्च रक्तचाप पनि हो ।...
जाडो मौसम आएसंगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ। किनकी यो समयमा तापक्रम घट्छ । विशेषत यो मौसम मुटुका बिरामीहरूका लागि पनि त्यति अनुकूल मानिँदैन । किनकि चिसो मौसमले मुटु र...
दिमागलाई चयन छैन । दैनिक अनेक समस्याले घेर्दा मानिसले तनाव धेरै लिइरहेका छन् । भावनात्मक तनावले डिप्रेसन र एन्जाइटी गराउँछ भनेर हामीमध्ये धेरैले सुनेका छौं । चिकित्सकले पनि हरेक...
उच्च रक्तचाप किन हुन्छ ? यसका केही कारण छन् । त्यसमध्ये एउटा प्रमुख कारण हो, खानपान । कति यस्ता खानेकुरा छन्, जसले रक्तचाप बढाउँछ । जस्तो चुरोट, रक्सी, जंकफुड,...
दशैंलाई हामीले खाने र पिउने चाड भनेर बुझेका छौं । त्यही भएर यसबेला मनलाग्दी खाइन्छ । माछामासु, मदिरा त दशैंमा अनिवार्य जस्तै छ । अरुबेला नपिउनेले पनि ‘चाडपर्व त हो...
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गरेको छ । हरेक वर्ष करिब एक करोड ८० लाख मानिसले हृदयघात वा स्ट्रोकका कारण ज्यान गुमाइरहेका छन्...
धुम्रपान र मदिरा मुटुका लागि शत्रु हुन् । किनकि यसको लतले मुटुसम्बन्धी रोग ल्याउन सक्छ भन्ने त धेरैलाई थाहा नै छ । तर धेरैलाई थाहा नहुन सक्छ, अत्यधिक तनावले...
पछिल्लो समय नेपालमा मुटुसँग सम्बन्धित समस्या बढ्दो छ । कतिपय कलिलो उमेरमै मुटुरोगबाट पीडित छन् भने कति हृदयघातको सिकार भएका छन् । मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो...
तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ? आज मैले हठात् यसरी प्रश्न गर्न पुगें । म माफी चाहान्छु, खै किन हो आज मेरो हृदय अलि तरल भएको छ ।...
नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन र नेपाल हेल्थ रिसर्च काउन्सिलले २०१९ मा गरेको अध्ययनमा संलग्न ९८ प्रतिशत नेपालीलाई कोलेस्टेरोल उच्च भएपनि त्यसबारे थाहा नै थिएन । अर्थात् कोलेस्टेरोलको समस्या...
काठमाडौं । बर्दियाका २४ वर्षीय सुवास कार्की (नाम परिवर्तन) दुई दिनअघि पाटन अस्पतालमा छाती दुखेर इमरजेन्सीमा भर्ना भए । मुटुरोग विशेषज्ञ डा. आनन्द जिसी, डा. अशोक अधिकारी र डा....
मुटु शरीरको मुख्य अङ्ग हो । यसको मुख्य काम शुद्ध रगत शरीरका सबै अङ्गमा आपूर्ति गर्नु हो । किनकि मुटुले रगत पम्प गर्ने काम गर्छ । यस प्रक्रियामा मुटु...
‘फूर्तिलो व्यक्ति एक्कासि बेहोस भई अस्पताल पनि लैजान नपाई मृत्यु भयो’, ‘बाटोमा हिंड्दा हिंड्दै ढलेर मृत्यु भयो’ वा ‘सुतिरहेको अवस्थामा मृत्यु भयो ।’ यस्ता धेरै घटना सुन्नमा आइरहन्छन् ।...
उच्च रक्तचाप हुनुका पछाडि विभिन्न कारण हुन्छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार खानपानलाई पनि मानिन्छ । उच्च रक्तचाप नियन्त्रणका...
मुटुको रक्त प्रवाहित गर्ने धमनीहरूमा रोकावट आउँदा त्यहाँ रक्त सञ्चार अवरुद्ध हुन्छ । जसकारण मांसपेशीहरू मर्न थाल्छन् र मुटुको क्रिया प्रभावित हुन्छ । यसैलाई हार्ट अट्याक अर्थात् हृदयघात भनिन्छ...
बारम्बार वा एक्कासि छाती दुख्नु सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग...
‘हेर्दा फूर्तिलो, शरीरमा कुनै रोग लागेको समेत सुन्नु परेको थिएन, तर फलानोको राति अचानक मृत्यु भयो ।’ यस्ता खबर बेलाबखतमा सुन्ने र देख्ने गरिन्छ । जसको उदाहरणका रुपमा चर्चित...
वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन,...
तपाईं मुटु स्वास्थ्यबारे कति जानकार हुनहुन्छ ? अहिले सुनेको भरमा मुटु स्वास्थ्यबारे ज्ञान दिने र लिने धेरै भेटिन्छन् । जस्तै, मुटुरोग उमेर ढल्किएको मानिसलाई मात्र लाग्छ । बुढेसकाल नलागेसम्म...
हृदयघात अर्थात् हर्ट अट्याक एक गम्भीर स्वास्थ्य समस्या हो । रक्तनली अर्थात् धमनीमा अचानक अवरोध वा रक्तसञ्चारमा कमी हुने अवस्थालाई हृदयघात भनिन्छ । यसबाट वयस्क महिला र पुरुष मात्र...
उच्च रक्तचाप अहिले आम समस्या नै बनेको छ । हरेक पाँच जनामध्ये एकजनामा उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामी भेटिन्छन् । बिरामीको संख्या बढेसँगै सम्बन्धी व्यक्तिपिच्छे राय पनि सुनिन्छ...
शरीरको महत्वपूर्ण अंग मुटुको स्वास्थ्यमा ख्याल गर्नु अपरिहार्य छ । व्यायाम, स्वस्थ खानपान र तनावमुक्त रहेर मुटुलाई स्वस्थ राख्न सकिन्छ । मुटुका लागि अन्य पौष्टिक तत्वसँगै फ्याट अर्थात् बोसो...
कुनै रोग लाग्दा विशेष ध्यान दिनुपर्ने कुरा हो, खाना । दीर्घरोगीले त खानेकुरामा अझ धेरै सतर्क हुनुपर्छ । के खाँदा हुन्छ, के हुँदैन ? भन्ने जानिराख्नुपर्छ । खान नहुने...
धेरैजसो रोग लाग्नुको पछाडि हामी स्वयं कारण बन्ने गर्छौं । हाम्रो खानपान, बसाइ, दिनचर्या, सोच यावत् कुराले पनि शरीरलाई रोगी बनाउने जोखिम हुन्छ । हामीले जानेर वा नजानेर गर्ने...
शरीर सक्रिय र गतिशील हुन जरुरी छ । जति शारीरिक रुपमा सक्रिय रहन्छौं, उत्ति नै हाम्रो अंगहरुको कार्य सही ढंगले सञ्चालन हुन्छ । शारीरिक गतिविधि वा सक्रियताको सोझो प्रभाव...
बदलिंदो जीवनशैली र खानपानका कारण अहिले बालबालिकादेखि वृद्धसम्मलाई उच्च रक्तचापको समस्याले सताइरहेको छ । उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ । यसलाई नियन्त्रण गर्न औषधिको सेवन गर्ने सल्लाह...
यदि कसैलाई मधुमेहको समस्या छ भने उसले आफ्नो खानामा चिनी खानु हुँदैन भनिन्छ । तर चिनी मात्र होइन, कतिपय मधुमेहका बिरामीमा भने नुनको अत्याधिक सेवनले पनि रगतमा चिनीको मात्रा...
गर्भावस्थाको समयमा उच्च रक्तचापको सम्भावना अन्य महिलाहरूको तुलनामा पहिले नै उच्च रक्तचापको समस्या भएका महिलाहरूमा बढी हुन्छ । तर, गर्भावस्थाकै कारण पनि उच्च रक्तचापको समस्या देखा पर्छ । गर्भावस्थामा...
चिकित्सकले उच्च रक्तचाप भएकालाई फरक-फरक औषधि सिफारिस गर्छन् । यस्तो औषधि रक्तचापको मात्राअनुसार फरक हुन्छ वा अरु कारणले ? भन्ने जिज्ञासा हुनसक्छ । सामान्यतया उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यस्तो...
कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । रगतमा कोलेस्टेरोल हुनु सामान्य हो तर यसको मात्रा अप्राकृतिक हुन गयो भने समस्या हुनसक्छ । रगतमा टोटल (कुल) कोलेस्टेरोल,...
इको, ईसीजी, एन्जियोग्राम, टीएमटी । यस्ता धेरै किसिमको परीक्षण मुटुको परीक्षणको क्रममा तपाईंले सुन्नुभएको हुनसक्छ । मुटुमा केही समस्या भएमा वा शंका भएमा चिकित्सकले विविध परीक्षण गराउन सिफारिस गर्न...
उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ । रक्तचाप नियन्त्रण नहुँदा यसले शरीरको अन्य अंगलाई असर गर्न थाल्छ । त्यसैले उच्च रक्तचाप पुष्टि भएपछि चिकित्सकको सल्लाहमा औषधि खान सुरु गर्नुपर्छ ।...
शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् । व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम...
कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । सरल भाषामा भन्नुपर्दा रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले प्रत्येक कोषिकालाई जीवित राख्न मद्दत गर्छ । त्यसैले रगतमा...
हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ । यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ...
जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ । मुटुले पम्प गरेपछि मात्र शरीरको आवश्यक अंकमा रगत...
जन्मजात मुटुरोगमध्ये शिशुमा देखिने सबैभन्दा जटिल किसिमको रोगमध्ये एक हो निलो हुने मुटुरोग । मुटुको प्रणालीमा समस्या भई जन्मिंदा शिशुको छाला निलो हुने यो रोगलाई चिकित्सकीय भाषामा क्यानोटिक हार्ट...
गर्भावस्थामा धेरै कुराको परीक्षण गर्नुपर्छ । परीक्षणबाट नै गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा हुन्छ । शिशुको शरीरका अंगहरु कतिको विकसित भइरहेको छ ? भन्ने थाहा पाउने परीक्षणमध्ये एक हो...
यौन प्राकृतिक आवश्यकता हो । यद्यपि, मुटुरोगको समस्या भएका धेरैमा एउटा जिज्ञासा हुनसक्छ- कतै यौन क्रियाकलापले मुटुलाई झन् जोखिम त पार्दैन ? यो दुविधा हुनु स्वभाविक हो । किनकि...
अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी इन मेडिसिनका अनुसार विश्वव्यापीरुपमा जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जन्मजात मुटुरोग हुन्छ । जन्मजात मुटुरोग धेरै किसिमको हुन्छ । जसमध्ये सबैभन्दा बढी...
गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । शरीरका विभिन्न...
बालबालिकालाई टन्सिल भइरहेमा त्यसले मुटुमा समस्या ल्याउन सक्छ । यद्यपि हामीकहाँ धेरैजसो अभिभावक यसबारे त्यति सजग र सतर्क भएको पाइँदैन । त्यसैले समस्याले जटिल रुप लिइसकेपछि मात्र अस्पताल आउने...
सामान्य हिसाबले बुझौं, मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्तननलीमा परेको चापलाई नै रक्तचाप भनिन्छ । बोलीचालीको भाषामा सामान्य रक्तचापमा माथि १२० र तल ८० हुनुपर्छ । यसको एकाई...
जब जाडो बढ्छ, पानी पर्छ रक्सी पिउनेहरुले अर्को बहाना पाउँछन्, ‘मौसमले च्यालेन्ज गर्यो ।’ के पनि धारणा व्याप्त छ भने, रक्सी पिएपछि ज्यानमा तातो लाग्छ । यही कारण जाडो...
छाती दुख्ने समस्या अनेक कारणले हुनसक्छ । दुखाईको अनुभव पनि फरक फरक हुनसक्छ । कसैलाई छातीको बायाँ छेउमा दुख्छ, कसैलाई दायाँतिर दुख्छ । कहिले हल्का दुख्छ, कहिले सहनै नसक्ने...
निद्रा र मुटुको सम्बन्ध गहिरो छ । पुग्दो मात्रामा मस्त एवं गहिरो निद्राले मुटुलाई जवान राख्न सहयोग गर्छ । यसका लागि कम्तीमा ७ घण्टाको निद्रा अनिवार्य छ । जो...
काठमाडौं । केही दिनयता जाडो बढेसँगै देशभर जनजीवन प्रभावित भएका खबरहरु आइरहेका छन् । जाडोमा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । त्यसमा पनि जाडोमा मुटुमा निकै असर पर्छ...
जाडो महिनामा मस्तिष्कघात (स्ट्रोक)का बिरामीको संख्या बढ्छ । जापानमा गरिएको जनरल अफ न्युरोलोजी रिसर्च अनुसार गर्मीयामको तुलनामा जाडोमा तीन गुणा बढी स्ट्रोकको जोखिम हुन्छ । स्ट्रोक दुई कारणले हुन्छ,...
काठमाडौं । बजारमा उपलब्ध तेलमध्ये धेरैले जैतुनको तेल अर्थात् ओलिभ आयललाई सबैभन्दा राम्रो भनेको सुनिन्छ । धेरैजसो भूमध्यसागरीय देशमा उत्पादन हुने यो तेल नेपालमा उत्पादन हुँदैन । युरोप, उत्तर...
उच्च रक्तचाप भएका व्यक्तिलाई मुटुरोग हुने सम्भावना अधिक हुन्छ । किनकि शरीरमा रक्तचाप बढेको बेला मुटुले बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यसले मुटुमा घातक असरहरु गर्न सक्छ ।...
जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण...
पाचन क्षमता कमजोर हुँदा हामीले खाएको खाना सजिलै पच्दैन । किनकि त्यसबाट पाउने पोषक तत्व शरीरले सोस्न सक्दैन, जसले गर्दा कुपोषण हुन्छ । त्यसैले पाचन प्रक्रिया कमजोर छ भने...
आँखा खोल्दा दुनियाँदिवाना देखिन्छ । मान्छे र उसका महत्वकांक्षा देखिन्छ । पैसा र त्यसको भोक देखिन्छ । सुखसयल र त्यसको आसक्ति देखिन्छ । करियर र त्यसको प्रतिस्पर्धा देखिन्छ ।...
‘तपाईं भन्नुहोस्, जीवनमा सबैभन्दा ठूलो कुरा के छ ?’ बसुन्धरास्थित नेशनल कार्डियक सेन्टरको माथिल्लो तलामा डा. ओममूर्ति अनिलको कार्यकक्ष छ । त्यहाँ पुग्नसाथ उनले हामीलाई अनपेक्षित प्रश्न सोधे ।...
काठमाडौं । हृदयघात हुने र यसबाट मृत्यु हुनेमा पुरुषको संख्या धेरै हुन्छ । पुरुषको तुलनामा महिलामा मुटुको रोग १० वर्षपछि मात्र देखिन सक्ने विज्ञहरु बताउँछन् । के त्यसो भए...
मान्छेहरु भन्छन्, हृदयघात त बुढापाकालाई हुन्छ । तर, युवाहरु पनि हृदयघातको जोखिममा छन् । आखिर किन यस्तो भइरहेको छ ? यसलाई मिहिन रुपमा बुझ्न जरुरी छ । हाम्रो शरीरको...
काठमाडौं । हृदयघात यस्तो आपतकालीन स्वास्थ्य अवस्था हो, जसमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्छ । यस्तो अवस्थामा बिरामीले समयमै चिकित्सकीय सहयोग नपाएमा मृत्युको जोखिम बढ्छ । त्यसैले विज्ञहरूले हृदयघातका सानातिना...
अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । तर यसकै...
मोटोपन र मुटुरोगबीच कुनै सम्बन्ध छ ? धेरैले हामीसँग सोधिरहेका हुन्छन् । जति जति मान्छेको मोटोपन बढ्दै जान्छ, मुटुरोगको जोखिम पनि बढ्न सक्छ । मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप हुनुमा...