अहिलेको विपदमा आफू र परिवारलाई स्वस्थ्य राख्न के-के गर्ने ? ८ उपाय
नेपाल अहिले अत्यन्तै संवेदनशील घडीमा छ। जेन्जी आन्दोलनले देशभर उथलपुथल ल्याएको छ । सरकारी संरचनाहरू जलाइएका छन्, व्यक्तिका घरमा आगजनी गरिएको छ । अस्पतालहरूमा भिडभाड बढेको छ । कैदीहरू...