नेपालमा मंकीपक्स समुदायमा फैलिने जोखिम कति ?
नेपालमा मंकीपक्स अर्थात् एमपक्स एकपछि अर्को गर्दै भित्रिने क्रम देखिएको छ । यससँगै समुदायमा फैलिने जोखिम र यसबाट सावधानी अपनाउने बारेमा पनि बहस सुरु भएको छ । हुन त...
नेपालमा मंकीपक्स अर्थात् एमपक्स एकपछि अर्को गर्दै भित्रिने क्रम देखिएको छ । यससँगै समुदायमा फैलिने जोखिम र यसबाट सावधानी अपनाउने बारेमा पनि बहस सुरु भएको छ । हुन त...
सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा पहिलो पटक ‘मंकीपक्स’ भाइरस देखिएको थियो । हाल यो भाइरसको नाम परिवर्तन गरेर ‘एमपक्स’ राखिएको छ । पहिलो पटक सन् १९७० मा अफ्रिकी...
करिब २१ वर्षअघिको कुरा हो । एचआईभी परीक्षण गर्न आइपुगेका एक व्यक्ति रिपोर्टमा एचआईभी पोजिटिभ देख्ने बित्तिकै ढलेका थिए । यसबाट त्यो बेला एचआईभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोण कस्तो...
डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । सन् २००४ मा पहिलो पटक नेपालमा डेंगु पुष्टि भएको थियो । त्यसपछि प्रत्येक दुई-तीन वर्षको अन्तरालमा संख्यात्मक रुपमा यसको वृद्धि...
संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार अहिले टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालमा डेंगु संक्रमितको भिड बढ्दो छ । पछिल्लो समय डेंगुको शंका लागेर जाँच गराउन वा उपचारका लागि...
लामखुट्टेको लार्भा खोजेर नष्ट गरौं भन्दाभन्दै केही दिन यता डेंगु भटाभट देखिन सुरु भइसकेको छ । ज्वरो आयो, परीक्षण गर्यो, डेंगु नै देखिने क्रम काठमाडौं तथा ललितपुरमा बढ्दो छ...
हाल जापानीज इन्सेफलाइटिस काठमाडौं उपत्यका बाहिर मात्र फैलिरहेको अवस्था छ । सायद यही कारणले पनि होला, यस रोग विरुद्ध जानकारी प्रचारप्रसारमा आउने बाहेक भाइरसको तीव्रतालाई ब्रेक लगाउन भने सकिएको...
केही दिनअघि हैजाका एक बिरामीसँग कुराकानी गर्दै थिएँ । आफूले सधैं प्रयोग गर्दै आइरहेको जारको पानी ढुवानी गर्ने व्यक्ति केही दिनका लागि आफ्नो गाउँ जाँदा फरक जारको पानी प्रयोग...
मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाई नेपालमा फेरि सक्रिय देखिएको छ । सन् २०२२ को यही समयमा (मनसुन) नाइरोबी फ्लाई नेपालको विभिन्न ठाउँमा देखिएको थियो । नाइरोबी फ्लाईले...
वर्षायाम सुरु भएसँगै झाडापखालाबाट बिरामी हुनेहरूको संख्या बढ्छ । दिनमा तीन वा सोभन्दा बढी पानी जस्तो पातलो दिसा भएमा झाडापखाला भनिन्छ । साथै पेट दुख्ने, ज्वरो आउने, भोक नलाग्ने...
मनसुन सक्रिय भएसँगै काठमाडौं लगायत नेपालका विभिन्न ठाउँमा बाढीपहिरो जाने क्रम ह्वात्तै बढेको छ । तर यस्तो जोखिमको चेतावनी जल तथा मौसम विज्ञान विभागले दिंदै आइरहेको पनि थियो ।...
मनसुनसँगै डेंगुको प्रकोप बढ्दो छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालको ७० भन्दा बढी जिल्लामा डेंगु देखा परिसकेको छ । हुन त पछिल्लो समय डेंगु नेपालमा...
यस वर्ष अहिलेसम्म कुनै विशेष ठाउँमा डेंगुले प्रकोपको रुप लिइसकेको त छैन, तर भाइरस भने निरन्तर फैलिंदो छ । पछिल्लो समय नेपालमा डेंगु भाइरसले ७१ जिल्लामा आफ्नो प्रभाव पारिसकेको...
हाल उखरमाउलो गर्मीसँगै पिउने पानीको माग पनि ह्वात्तै बढेको छ । बजारमा उपलब्ध पिउने पानी सबै सफा र सुरक्षित नहुन पनि सक्छ । विगत केही वर्षयता विशेषगरी गर्मी बढ्दै...
नेपालमा हालै ओमिक्रोन भेरियन्टको अर्को नयाँ स्वरुप (जेनेटिक म्युटेसन) अर्थात् केपी सब-भेरियन्ट (केपी १, २, ३ र ४ ) देखिएको जानकारी राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले दिएको छ । विशेषगरी केपी...
बर्ड फ्लु भाइरसहरुमध्ये ‘एचफाइभ एनवान’ लाई ‘उच्च घातक एभियन इन्फ्लुएन्जा’ भनेर चिन्ने गरिन्छ । पछिल्लो समयको तथ्यांकलाई आधार मान्ने हो भने एचफाइभ एनवान १० संक्रमितमध्ये कम्तीमा ५ देखि ६...
झण्डै एक वर्षअघि (५ मे २०२३) विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको थियो । यो घोषणासँगै विश्वले सन्तोषको सास फेरेको छ । कोभिड-१९...
रेबिज संक्रमित कुकुरले टोकेमा रेबिज रोग लाग्न सक्छ भन्ने त हामीले सुनिरहेको र देखिरहेकै कुरा हो । मुसाले टोक्यो भने चाहि के रोग लाग्छ त ? यो प्रश्न धेरैको...
हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको...
कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ । टिटानस...
कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज सङ्क्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वाभाविक नै हो । कस्तो अवस्थामा आवश्यक...
डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन...
वर्षायाममा संक्रामक रोगले सताउने भय बढी हुन्छ । खासगरी पानीको कारण अपच, झाडापखला, फुड पोइजनिङ हुन सक्छ । छालाको संक्रमणदेखि पेटको रोगसम्मले यही बेला सताउन सक्छ । वर्षायाममा मूलतः...
नेपालमा पछिल्लो समय केही ठाउँमा दादुराको संक्रमण देखिएको छ । एक जना संक्रमित भए उसले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछयुँ...
गर्मीयामसँगै पछिल्लो समय ठेउलाको संक्रमण बढ्न थालेको छ । खासगरी ठेउलाले साना बालबालिकालाई दुःख दिन्छ । त्यसबाहेक वृद्धवृद्धा र शरीर कमजोर भएका वयस्कलाई पनि यसले सताउँछ । परिवारको कोही...
गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ । गुणस्तरहीन पानी...
कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो । यद्यपि कुकुरले टोकेको...
मौसम परिवर्तनको बेला छ । यतिबेला धेरैलाई ज्वरो र सुक्खा खोकीले सताइरहेको हुन सक्छ । अहिले इन्फ्लुएन्जा ए, बी भाइरस र ब्याक्टेरिया सक्रिय भएर ज्वरो आएको हो । यससँगै...
क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु घाउचोटका कारण मानिसको शरीरभित्र प्रवेश गरेपछि हुने संक्रमण टिटानस हो । यसलाई नेपालीमा धनुष्टंकार रोग भन्ने गरिएको छ । यसको जीवाणु मानिस तथा पशुचौपायाको गोबर,...
काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ । ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी...
डा. रिजेन्द्र योगल ईएनटी अन्कोलोजिस्ट
० लेखडा. विकेश सुवाल जनरल सर्जन
० लेखडा. मोहन भुसाल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
५ लेखडा. उमा केयल छाला तथा यौनरोग विशेषज्ञ
५ लेखडा. लता श्रेष्ठ प्रसूति तथा नि:सन्तानपन रोग विशेषज्ञ
४ लेखडा. मीना प्रधान स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
८ लेखडा. अमित गौली कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन
११ लेखडा. वरुण श्रेष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ
१ लेख