‘प्लेग’ महामारीको इतिहास : मर्न लागेका आफन्तलाई घरमै छाडेर मानिसहरू भाग्थे
प्लेगको नाम सुन्नेबित्तिकै धेरैको मनमा कहालीलाग्दो अवस्थाका दृश्यहरू आउँछ । शताब्दीयौं बितिसक्दा पनि यस शब्दसँग जोडिएको त्रास मानव दुनियाँमा अझै कायम छ । इतिहासको पानामा, यसले एउटा महामारीलाई मात्र...