गर्भावस्थामा किन बढ्छ अमिलोको तिर्सना ?
आलुमा तीलको छोप राखेर कागतीको रस हालेको अमिलो अचार । दही र रायो हालेर साँधेको भोगटे । यस्तो परिकार देखेपछि मात्र होइन, कल्पना गर्दा पनि मुखमा पानी आउँछ ।...
आलुमा तीलको छोप राखेर कागतीको रस हालेको अमिलो अचार । दही र रायो हालेर साँधेको भोगटे । यस्तो परिकार देखेपछि मात्र होइन, कल्पना गर्दा पनि मुखमा पानी आउँछ ।...
३५ वर्ष उमेर पार भएपछि सन्तान जन्माउनु पनि सामान्य भइसकेको छ । तर उमेर बढेसँगै प्रजनन् क्षमतामा असर पर्छ । र, महिलाको सन्तान उत्पादनका लागि आवश्यक डिम्बको गुणस्तरमा कमी...
कतिपयलाई यो खोप परीक्षणका लागि मात्रै नेपालमा आएको होकि भन्ने पनि लाग्नसक्छ
दम्पतीको लामो समयसम्म प्रयास गर्दा सन्तान भएन । यसको दोष गर्भनिरोधकको साधनलाई दिइन्छ । सन्तानको योजना तत्कालको लागि नबनाएका तर विवाह गरेको केही वर्ष भएका दम्पतीलाई गर्भनिरोधक साधनको प्रयोगले...
गर्भावस्थाको आठौं महिना भनेको करिब अन्तिम चरण हो । यो महिनामा आइपुग्दा गर्भवती महिला सन्तानको पर्खाइ सकिन लागेको कुराले अत्यधिक उत्सुक हुन्छन् । अर्कोतर्फ प्रसूति कस्तो हुन्छ ? कति...
गर्भ बसेको पहिलो महिना गर्भवती महिलाका लागि अनौठौं र नयाँ अनुभव हुने समय हो । गर्भमा सन्तान छ भन्ने थाहा भएपछि महिला भावनात्मक रूपमा पनि कमजोर महसुस गर्न थाल्छन...
‘तरकारीको बोट नछोऊ, कुहिन्छ’, ‘मन्दिरमा जान हुँदैन, पाप लाग्छ’, ‘महिनावारीमा बग्ने रगत अशुद्ध हुन्छ’, यस्ता महिनावारी हुँदा फैलाइएका कतिपय मनगढन्ते भ्रम समाजमा व्याप्त छन् । यस्तो भ्रम फैलिनुको पछाडि...
स्वास्थ्य उपचार गर्दा कुनै रोग पत्ता लगाउने एक विधि हो एक्स-रे । तर एक्स-रे गर्ने क्रममा विभिन्न कुरालाई ख्याल राख्नुपर्छ । गर्भअवस्थामा त सकेसम्म एक्स-रे नगर्नु नै राम्रो हुन्छ...
गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन्...
विभिन्न कारणले पछिल्लो समय बाँझोपनको समस्याबाट पीडित दम्पती धेरै देखिन्छन् । विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा एक वर्षसम्मको अवधिमा...
सन्तान जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष मानिन्छ । किनकि यो समयमा महिलामा गुणस्तरयुक्त डिम्ब हुन्छ । गुण्स्तरयुक्त र स्वस्थ डिम्बले गर्भाधान गर्न सहज हुनुका साथै बच्चा पनि...
गर्भावस्थामा स्वास्थ्यसँगै खानपानमा पनि विशेष ख्याल राख्नुपर्छ । यसबेला पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खानुपर्ने हुन्छ । गर्भावस्थामा आइरन, क्याल्सियम, फोलिक एसिड, प्रोटिनलगायत विभिन्न पौष्टिक तत्वको जरुरी हुन्छ । यसको...
गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ ।...
गर्भावस्थाको तीन महिनामा धेरैजसो वाकवाकी लाग्ने गर्छ । कसैलाई केही दिन लाग्छ भने केहीलाई महिनौंसम्म निरन्तर वाकवाकी लाग्न सक्छ । गर्भावस्थामा वाकवाकी लाग्नु, खानेकुरा दिगमिग लाग्नु, वान्ता हुनु सामान्य...
आमा बन्नु आफैमा अनमोल अनुभव हो । आफ्नो कोखको बच्चालाई स्तनपान गराउँदा, काखमा खेलाउँदा, स्पर्श गर्दा, चुम्बन गर्दा जुन आनन्दानुभूत हुन्छ, त्यो अरु कुनै अवस्थामा प्राप्त हुँदैन । तर,...
काठमाडौं । आजभोलि करिअरतिर केन्द्रित हुँदा ३० वर्षको उमेरपछि मात्रै विवाह गर्नेहरुको संख्या बढ्दो छ । विवाहपछि एकअर्कालाई बुझ्न एक वा दुई वर्ष बित्छ र गर्भवती हुँदा उमेर ३०...
२९ जेठ, काठमाडौं । धादिङकी ६५ वर्षीया रमा गुरुङ (नाम परिवर्तन) लाई दुई वर्ष अगाडिदेखि यौनाङ्गबाट गन्हाउने पानी आउने, निरन्तर रगत बगिराख्ने लगायत समस्या थियो । तर सञ्चो भइहाल्छ...
पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये अग्रस्थानमै पर्छ । यसको पहिचान जति छिटो हुन सक्यो, उति नै उपचार गर्न सजिलो हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट बेलैमा जोगिन अनिवार्य प्याप...
पाठेघरको डिम्बाशयमा सिस्ट आउनु र जानु सामान्य मानिन्छ । तर कहिलेकाहीं यो समस्याले गम्भीर रुप लिन सक्छ । सिस्ट असामान्य रुपमा बढ्दै गयो भने क्यान्सरको कारण पनि बन्न सक्छ...
गर्भावस्थामा शरीरको आकार बढ्दा महिलालाई धेरै कुरामा असहज हुन्छ । गर्भावस्थाको पनि पूर्ण अवधि नवौं महिनामा अझ धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस अवधिमा कुनै बेला प्रसव पीडा...
काठमाडौं । सामान्यतः कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा...
बिनय कँडेल सह-प्रमुख फिजियोथेरापिस्ट
२ लेखप्रा. डा. सुमनराज ताम्राकार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
६ लेखप्रणिती सिंह क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्
७ लेखडा. ऋत पौडेल मनोचिकित्सक तथा यौनविद्
८ लेखडा. समिम अख्तर क्यान्सररोग विशेषज्ञ
१६ लेखडा. सुरज धौभडेल नवजात शिशु तथा बालरोग विशेषज्ञ
१ लेखप्रा. डा. सुवास भट्टराई वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ
५ लेखडा. निर्जना बजिक्व फेमिली मेडिसिन फिजिसियन
० लेख