ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?
बढ्दो तनाव र बदलिंदो जीवनशैलीले धेरै मानिसलाई सानै उमेरमा दीर्घरोगको सिकार बनाइरहेको छ । तनाव र खराब जीवनशैलीका कारण देखा पर्ने एउटा प्रमुख समस्या उच्च रक्तचाप पनि हो ।...
बढ्दो तनाव र बदलिंदो जीवनशैलीले धेरै मानिसलाई सानै उमेरमा दीर्घरोगको सिकार बनाइरहेको छ । तनाव र खराब जीवनशैलीका कारण देखा पर्ने एउटा प्रमुख समस्या उच्च रक्तचाप पनि हो ।...
दशैंलाई हामीले खाने र पिउने चाड भनेर बुझेका छौं । त्यही भएर यसबेला मनलाग्दी खाइन्छ । माछामासु, मदिरा त दशैंमा अनिवार्य जस्तै छ । अरुबेला नपिउनेले पनि ‘चाडपर्व त हो...
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गरेको छ । हरेक वर्ष करिब एक करोड ८० लाख मानिसले हृदयघात वा स्ट्रोकका कारण ज्यान गुमाइरहेका छन्...
मुटु शरीरको मुख्य अङ्ग हो । यसको मुख्य काम शुद्ध रगत शरीरका सबै अङ्गमा आपूर्ति गर्नु हो । किनकि मुटुले रगत पम्प गर्ने काम गर्छ । यस प्रक्रियामा मुटु...
मुटुको रक्त प्रवाहित गर्ने धमनीहरूमा रोकावट आउँदा त्यहाँ रक्त सञ्चार अवरुद्ध हुन्छ । जसकारण मांसपेशीहरू मर्न थाल्छन् र मुटुको क्रिया प्रभावित हुन्छ । यसैलाई हार्ट अट्याक अर्थात् हृदयघात भनिन्छ...
कुनै रोग लाग्दा विशेष ध्यान दिनुपर्ने कुरा हो, खाना । दीर्घरोगीले त खानेकुरामा अझ धेरै सतर्क हुनुपर्छ । के खाँदा हुन्छ, के हुँदैन ? भन्ने जानिराख्नुपर्छ । खान नहुने...
धेरैजसो रोग लाग्नुको पछाडि हामी स्वयं कारण बन्ने गर्छौं । हाम्रो खानपान, बसाइ, दिनचर्या, सोच यावत् कुराले पनि शरीरलाई रोगी बनाउने जोखिम हुन्छ । हामीले जानेर वा नजानेर गर्ने...
बदलिंदो जीवनशैली र खानपानका कारण अहिले बालबालिकादेखि वृद्धसम्मलाई उच्च रक्तचापको समस्याले सताइरहेको छ । उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ । यसलाई नियन्त्रण गर्न औषधिको सेवन गर्ने सल्लाह...
बढेको तौललाई घटाउन मान्छेहरू अनेक उपाय अपनाउँछन् । डाइट फलो गर्छन्, भारी व्यायाम गर्छन् । तर दैनिक हिंड्दा पनि तौल नियन्त्रण हुन्छ भन्ने कुरालाई भने नजरअन्दाज गरिरहेका हुन्छन् ।...
शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् । व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम...
काठमाडौं । केही दिनयता जाडो बढेसँगै देशभर जनजीवन प्रभावित भएका खबरहरु आइरहेका छन् । जाडोमा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । त्यसमा पनि जाडोमा मुटुमा निकै असर पर्छ...
डा. सम्यम बजिमय नेत्ररोग विशेषज्ञ
२ लेखडा. सुशीलमोहन भट्टराई कन्सल्टेन्ट न्युरोसर्जन
१ लेखडा. मोहन भुसाल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
४ लेखडा. समता शर्मा नेत्ररोग विशेषज्ञ
१ लेखप्रा. डा. सरोज ओझा मानसिक रोग विशेषज्ञ
१ लेखडा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
९ लेखडा. ऋषि विष्ट हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ
१ लेखडा. घनश्याम खरेल न्युरोलोजिस्ट
३ लेख