हेपाटाइटिस उन्मूलनका लागि नीति, बजेट र समुदायको साझेदारी आवश्यक
१३ साउन, काठमाडौं । नेपालमा हेपाटाइटिस नियन्त्रण तथा उन्मूलनका लागि नीति कार्यान्वयन, दिगो वित्तीय व्यवस्थापन, सेवा विस्तार र समुदायको सहभागिता अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्। विश्व हेपाटाइटिस दिवस २०२६...