+
रेबिज
रेबिज

रेबिज
के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ?  ९ मिथक र सत्य जानौं

के कुकुरले टोक्दा मात्रै रेबिज सर्छ ? ९ मिथक र सत्य जानौं

धेरैले अझै पनि रेबिज खोप नाइटोमा लगाइन्छ भन्ने ठान्छन्, तर यो गलत हो ।

शहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?

शहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?

कति मान्छेले कुकुरलाई बाँधेर, केज वा खोरमा थुनेर राख्ने गर्छन् । यस्ता कुकुरहरु पनि आक्रामक हुन्छन् । साथै सडक, चोकमा बसेका भोका कुकुरहरुलाई कुटपिट गरेको, तर्साएको छ भने उनीहरुले...

कुकुरले टोक्नासाथ के गर्ने ? रेबिज विरुद्धको खोप लगाउनैपर्छ ?

कुकुरले टोक्नासाथ के गर्ने ? रेबिज विरुद्धको खोप लगाउनैपर्छ ?

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वमा वर्षेनी ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्...

कस्तो अवस्थामा रेबिजविरुद्ध सुई लगाउने ?

कस्तो अवस्थामा रेबिजविरुद्ध सुई लगाउने ?

रेबिज भाइरसबाट लाग्ने रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो तर यो संक्रमित जनावरबाट मानिसमा पनि सर्छ । यो भाइरस संक्रमित जनावरको र्‍यालमा रहन्छ र जब जनावरले...

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

रेबिज संक्रमित कुकुरले टोकेमा रेबिज रोग लाग्न सक्छ भन्ने त हामीले सुनिरहेको र देखिरहेकै कुरा हो । मुसाले टोक्यो भने चाहि के रोग लाग्छ त ? यो प्रश्न धेरैको...

रेबिजको खोप लगाइसकेपछि फेरि कुकुरले टोक्यो भने खोप लगाउनुपर्छ ?

रेबिजको खोप लगाइसकेपछि फेरि कुकुरले टोक्यो भने खोप लगाउनुपर्छ ?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज सङ्क्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वाभाविक नै हो । कस्तो अवस्थामा आवश्यक...

कुकुरले मात्र होइन, अन्य जनावरले टोक्दा पनि लाग्न सक्छ रेबिज

कुकुरले मात्र होइन, अन्य जनावरले टोक्दा पनि लाग्न सक्छ रेबिज

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, खोप लगाइएन भने रेबिजको संक्रमण फैलिन सक्छ र मानिसको ज्यान समेत जान सक्छ । संसारभरि नै कुकुरको टोकाइले हुने रेबिज संक्रमण बढी देखिन्छ ।...

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

सामान्य कुकुरले टोक्दा पनि रेबिजको सुई लगाउनुपर्छ ?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउने भन्ने प्रश्न पनि स्वभाविक नै हो । यद्यपि कुकुरले टोकेको...

ट्रेन्डिङ ताजा अपडेट

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय

१८०० किमी साइकल यात्रा अभियानका लागि झापा पुग्यो टोली

पायल्स चट्टै निको बनाउन सकिन्छ ? डाक्टरलाई ६ प्रश्न

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी, सदस्यमा को-को ?