हाम्रो शरीरमा कसरी सञ्चालन भइरहेको हुन्छ सर्क्युलेटरी सिस्टम ?
मानव शरीर विभिन्न प्रणालीहरूको सहकार्यबाट सञ्चालित हुन्छ, जस्तै पाचन प्रणाली, स्नायु प्रणाली, श्वासप्रश्वास प्रणाली, प्रजनन प्रणाली आदि । यिनै मध्ये एक अत्यन्त महत्वपूर्ण प्रणाली हो सर्क्युलेटरी सिस्टम अर्थात परिसंचरण...