किन हुँदैछ मदिराको प्याकेजिङमा क्यान्सर चेतावनी लेबल राख्ने बहस ?
काठमाडौं । चुरोटमा जस्तै मदिरामा पनि क्यान्सरसम्बन्धी चेतनाको सूचनासहितको लेबलिङ गर्नुपर्छ भन्ने बहस अमेरिकामा सुरु भएको छ । केही दिनअघि अमेरिकाका सरकारी शल्य चिकित्सक डा. विवेक मूर्तिले मदिरा सेवन...