‘मैदाबाट बनेको खानेकुरा खाने व्यक्तिमा आन्द्राको एलर्जी देखिन्छ’
आमाशयको नरम झिल्ली सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । यस्तो हुनुमा खानपानको मूख्य भूमिका हुने आम बुझाई छ । खासगरी मैदाजन्य खानेकुराले ग्याष्ट्रिक गराउँछ भन्ने छ । वास्तवमा मैदाले कसरी ग्याष्ट्रिक...











