अस्पतालमा बिरामी भेट्दै हुनुहुन्छ ? ७ कुरा ख्याल गरौं
कोही आफन्त, नातेदार, चिनेजानेका, साथीभाइ दुःख-बिमार भएर अस्पताल भर्ना भएका हुनसक्छन् । यस्तो अवस्थामा हामी अस्पताल पुग्ने गर्छौं, आडभरोसा दिनका लागि । यद्यपि, जसै बिरामीकहाँ पुग्छौं, हामीले अस्पतालको सामान्य...






























































































































































































