क्यान्सर जस्तो रोगबाट बचाउने ‘एन्टिअक्सिडेन्ट’ के हो, कुन-कुन खानामा पाइन्छ ?
‘एन्टिअक्सिडेन्ट’ एक प्रकारको रासायनिक यौगिक हो, जसले हाम्रो शरीरका कोशिकाहरूलाई ‘फ्री र्याडिकल्स’ नामक हानिकारक अणुहरूबाट जोगाउँछ। फ्री र्याडिकल्स अक्सिजनसँग सम्बन्धित अस्थिर अणुहरू हुन्, जुन शरीरमा मेटाबोलिज्म (खानालाई ऊर्जामा परिणत...