नागरिक आरोग्य सेवा ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनामा छौँ : स्वास्थ्य मन्त्री पौडेल
२२, चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै स्थानीय तहमा बिस्तार गर्ने बताए । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र...

























































































































































































