सुर्तीजन्य पदार्थ छाड्न खोज्नेका लागि देशभर सहायता केन्द्र आवश्यक छ
सुर्तीजन्य पदार्थ सेवन विश्वव्यापी रूपमा जनस्वास्थ्यको समस्या बनिरहेको छ । यो वर्षेनी लाखौं व्यक्तिको मृत्यु र अपांगताको कारण बनिरहेको छ । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न क्यान्सर तथा दीर्घरोगहरू निम्त्याउँछ...