शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com

मनोरन्जन फिचर

दीपकको जोडी दीपा, बर्षा र स्वस्तिमासँग जीतु-केदारको छमछमी(फोटो र भिडियोसहित)

काठमाण्डौ भित्र नै पर्ने गोकर्ण रिसोर्टमा जान त्यती सजिलो छैन । चाबहिलदेखि गोकर्णको गेटसम्म पुग्ने बाटोको दयनिय अवस्थाले हरेक दिन त्यो बाटो भएर यात्रा गर्ने यात्रूलाई सास्ती दिन्छ । सोही बाटो छिचोल्दै गोकणै रिसोर्ट भित्र पुगेपछि भने मनले अर्कै शित्तलता प्राप्त गर्छ । सोही रिसोर्ट भित्रको ठूलो चौरमा नेपाली चलचित्रका चर्चित कलाकारहरु एक अर्कासँगै...

संरक्षणसँगै सिन्डिकेटः अशोक दर्जीमाथि एकाधिकार जमाउँदै टंक

मोरङ, उर्लाबारी घर भई हाल जापान बस्दै गरेका मञ्जुल मितेरीले भाइरल ब्वाई गायक अशोक दर्जीको आवाजमा केही समयअघि एउटा गीत रेकर्ड गराएका थिए । गीतको केही अंश यस्तो छः डिलमा फूलु हिलोमा फूलु, उस्तै मेरो रंग जहाँ फूले पनि कमलको फूल हो, म छर्न चाहन्छु सुगन्ध बाढी आउन सक्छ यहाँ, भेल आउन सक्छ फूल्न...

हिरोलाई ५० लाख, अनि कथालाई ?

कुनै चलचित्रको मेरुदन्ड मानिन्छ कथा यानेकि कथावस्तुलाई । स्क्रीप्ट नै झूर छ भने अरु क्षेत्रमा जति लगानी थोपरे पनि उत्कृष्ट चलचित्र बन्न सक्दैन । ठूला स्टार लिएर महंगो लागतमा बनाइएका चलचित्र पनि कमजोर स्क्रीप्टले गर्दा मात खाएका उदाहरण धेरै छन् । हालै दुई बलिउड फिल्म प्रदर्शनमा आए । एउटा सलमान खान अभिनित ‘रेस ३’...

फिल्म समीक्षा: मौलिक विषयमा कमजोर प्रस्तुति ‘डमरुको डन्डिबियो’

निर्देशक– छेतन गुरुङ जनरा- स्पोर्टस ड्रामा कलाकार– खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ आदि । अवधि– २ घण्टा १८ मिनेट नेपालको राष्ट्रिय खेल कुन हो ? कुनै बेला विद्यालयस्तरको हाजिर-जवाफ प्रतियोगिताहरूमा सोधिने यो प्रश्नको तात्तातो जवाफ हुन्थ्यो, ‘डन्डिबियो ।’ डन्डिबियो किन राष्ट्रिय खेल हो, कसरी राष्ट्रिय खेल भयो, कहाँ खेलियो ? यस्ता प्रश्नहरू...

कोहलपुर एक्सप्रेस: मुम्बई एक्सप्रेसको फितलो फोटोकपी

कोहलपुर एक्सप्रेसले ‘मुड फ्रेस’ बनाउँछ, कथाको विश्वसनीयतामाथि प्रश्न नगर्ने र चरित्र चित्रणलाई तर्कसंगत नमान्ने हो भने । कुनै तडकभडक बिना नै फिल्मले २ घण्टा मनोरञ्जन गराउँछ । रमाइलो गराउन पात्र र प्रवृत्ति तथा प्रसंग र परिस्थितिको बान्की मिलाउने हरसम्भव प्रयास गरिएको छ । तर, यो प्रयास आयातीत छ । मुम्बई एक्सप्रेसबाट । कमल हसनको...

‘मिस नेपाल’का विजेता भन्छन् : ताजको इज्जत राख्छौं

बुधबार राति देशका फरक-फरक स्थानबाट आएका २५ जना सुन्दरीले आफ्नो सपनाको प्रतिस्पर्धामा भाग लिए । करिब ७ हप्ता लामो तालिमबाट खारिएका उनीहरु कोहीभन्दा कोही कम थिएनन् । तर, उनीहरुमध्ये ४ जनाको सपनाको ढोका खुलेको छ । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’...

कोमल ओली भन्छिन्ः ढिलो-चाँडो मन्त्री हुन्छु

२८ चैत, काठमाडौं । गायनबाट राजनीतिमा हाम्फालेकी कोमल ओली अहिले धेरै बदलिएकी छिन् । हरेक कुरा तौलि-तौलि बोल्छिन् । प्रस्तुतिमा गाम्भिर्यता झल्किन्छ । विचारमा गहिराई भेटिन्छ । पहिले न्यूजपेपर पढ्दा उनी मनोरञ्जन पेज पल्टाउँथिन् । अहिले पहिलो पेज र विचार पेजमा बढि आँखा डुल्छ । पहिले मनोरञ्जनात्मक उपन्यासहरुमा रुची थियो, अहिले राजनीतिक र दार्शनिक...

सलिनमानदेखि दीपिकासम्म, जो डेब्यू फिल्मबाटै चम्किए

नेपाली चलचित्र क्षेत्र सानो छ । तर, यो सानो नगरीमा ठूलो सपना देखेर वर्षेनी दर्जनौं नयाँ अनुहारहरु भित्रिन्छन् । उनीहरुमध्ये थोरैले मात्र यो क्षेत्रमा  लामो करिअर बनाउन सफल हुन्छन् । बर्ष २०७४ मा पनि नेपाली चलचित्रले धेरै नयाँ कलाकार पायो । उनीहरुमध्ये केही चम्किए भने केही ओझेलमा परे । जो चम्किए, उनीहरुको डिमाण्ड चलचित्र...

वर्षका ८ फ्लप स्टार: जो बक्स अफिसमा पछारिए

२०७४ साल हामीबाट बिदा हुने क्रममा छ । आउँदो शनिबार नेपालीहरुले नयाँ बर्षलाई स्वागत गर्नेछन् । यो बर्षलाई बिदाई गर्नै लाग्दा हामी नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७४ कस्तो रह्यो भनेर समिक्षा सुरु गर्दैछौं । पहिलो श्रृंखलामा हामी चर्चा गर्दैछौं, चलचित्र क्षेत्रमा ठूलो नाम हुनुका बाबजुद यो वर्ष असफल हुन पुगेका स्टारहरुको । यो...

भुवन केसीः सदाबहार नायक कि ‘प्ले ब्वाइ ?’

भुवन केसीलाई दुई भिन्न डाइमेन्सनबाट हेर्न सकिन्छ । एक, सदाबहार नायक । अर्को, प्लेब्वाइ । आफ्नो जमानामा उनले सम्झना, कुसुमे रुमाल, कोसेली, चिनो, दुई थोपा आँसु जस्ता फिल्म दिए, जसको ‘ह्याङओभर’बाट अहिले पनि नेपाली दर्शक मुक्त हुन सकेका छैनन् । हिसाब-किताब गर्ने हो भने, हिट फिल्मको सूचीमा भुवन केसीलाई अरूले उछिन्न सक्दैनन् । ‘महानायक’का...

मिडियासामु सेलिब्रेटीः कहिले झुक्ने कहिले लुक्ने ?

फिल्म प्रदर्शनअघि र प्रदर्शनपछि नेपाली फिल्ममेकर्सको प्रवृत्ति एक सय ८० डिग्रीमा बद्लिन्छ । प्रदर्शनअघि उनीहरू तीस डिग्रीमा निहुरिएर प्रस्तुत हुन्छन् । प्रदर्शनपछि पिँठ्यु फर्काएर बस्छन् । काम परेको बेला हदैसम्म लचिलो हुने, निहुरिने । अन्य दिनमा बनिबनाउ दुरी तय गर्ने । ठ्याक्कै यस्तै छ, नेपाली सेलिब्रेटीको प्रवृत्ति पनि । जब आम व्यक्तिको पुच्छरमा ‘सेलिब्रेटी’को...

क्रिकेट रंगशाला बनाउन धुर्मुसमाथि दवाव, के गर्छन् धुर्मुस ?

केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसलाई भेट्न पुगेका थिए । सो भेटमा उनले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अत्यावश्यक भएकाले त्यसको पहलकदमी लिन धुर्मुसलाई आग्रह गरे । तर, रंगशाला निर्माण हुनुपर्नेमा धुर्मुस पूर्ण सहमत हुँदाहुँदै पनि उनले यसमा तत्काल आफू अघि बढ्ने प्रतिवद्धता भने जनाउन...