राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
२ असोज २०८३, शुक्रबार
आज लाभ–हानि तथा सुख–दुःखको अवस्था सामान्य र मध्यम रहनेछ । कला, साहित्य तथा सङ्गीतप्रति रुचि बढ्नेछ । परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ । प्रविधिको माध्यमबाट टाढा रहेका आफन्तजनसँग सम्बन्ध तथा सम्पर्क कायम हुनेछ । दिनलाई सन्तुलित रूपमा अघि बढाउँदा सकारात्मक परिणाम प्राप्त हुनेछ । आज भगवान् रामको स्मरण गर्दै आफन्तसँग आत्मीयता बढाउनु र कसैको आवश्यकतामा साथ दिनु शुभ हुनेछ ।