राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
७ असोज २०८३, बुधबार
आज नियमित खर्च बढ्ने सम्भावना भएकाले आर्थिक व्यवहारमा सावधानी अपनाउनुहोला । सहयोग गर्नेहरूबाटै धोका हुन सक्ने भएकाले कसैमाथि तत्काल विश्वास नगर्नु उचित हुनेछ । आफूलाई कमजोर महसुस भए पनि साँझपख प्रेमसम्बन्धमा सुधार आउनेछ । आज धैर्य राख्नुहोस् र विपन्न व्यक्तिलाई सकेको सहयोग गर्नु आस्थापूर्ण कर्म बन्नेछ ।