राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
१६ असोज २०८३, शुक्रबार
आज लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । विगतमा टाढिएका व्यक्ति वा आफन्तसँग पुनर्मिलन हुने विशेष योग छ । साथीभाइसँगको भेटघाटले मनमा उत्साह र प्रसन्नता ल्याउनेछ । प्रेमसम्बन्धमा नयाँ प्रस्ताव आउनसक्छ भने पुँजी बजारले पनि अपेक्षित साथ दिने सम्भावना छ । आज प्राप्त हुने खुसीलाई मनमै नराखी परिवारसँग बाँड्नुहोस् राम्रो हुनेछ ।