+
+

राशिफल

ज्योतिष: ज्याे. प. नारायणप्रसाद दुलाल Narayan Prasad Dulal, Onlinekhabar Rashifal
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभ रङ : हरियो मित्र राशि : मेष, मिथुन, सिंह, तुला भाग्यशाली दिन र नंबर :आइतबार, बुधबार, ५
आजको राशिफल मासिक राशिफल बार्षिक राशिफल
२६ भदौ २०८३, शुक्रबार

आज आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ । गलत व्यक्तिको सङ्गत वा उक्साहटबाट समस्या निम्तिन सक्ने भएकाले संगतमा विशेष सावधानी अपनाउनुहोला । शरीर भारी र मन अस्थिर रहने सम्भावना छ । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च बढ्न सक्छ । आज नकारात्मक संगतबाट टाढा रहनु नै आजको उत्तम उपाय हुनेछ ।

कन्या राशि - प्रोफाइल

राशि चिह्न

हातमा धान लिएकी कन्या

राशि स्वामी

बुध

राशितत्व

पृथ्वीतत्व

राशि स्वरूप

द्विस्वभाव

राशि दिशा

दक्षिण

राशि लिङ्ग वा गुण

स्त्री

राशि जाति

वैश्य

प्रकृति वा स्वभाव

सौम्य स्वभाव, वातप्रकृति

राशि को अङ्ग

पेट

राशिको रत्न

पन्ना

अनुकूल रङ्ग

हरियो

शुभदिवस

आइतबार, बुधबार

अनुकूल देवता

गणपति

व्रत, उपवास

बुधबार

अनुकूल अङ्ग

मित्र राशि

मेष, मिथुन, सिंह, तुला

शत्रु राशि

सिंह, मेष कुम्भ

छुटाउनुभयो कि ?