राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
३१ असोज २०८३, शनिबार
आज सौन्दर्य, आकर्षण र मिलनसारताले तपाईंको व्यक्तित्वलाई प्रभावशाली बनाउनेछ । घरपरिवारमा रमाइलो तथा आत्मीय वातावरण छाउनेछ र आफन्तसँगको भेटघाटले प्रसन्नता बढाउनेछ । तपाईंको मेहनत र कार्यक्षमताको कदर हुन सक्छ । विश्वासपात्र व्यक्तिलाई कुनै वचन दिँदा भने भावनामा बगेर निर्णय नगरी संयमता अपनाउनुहोला । ज्येष्ठ व्यक्तिको आशीर्वाद लिएर काम सुरु गर्दा मनमा थप आत्मबल जाग्नेछ ।