राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
२७ भदौ २०८३, शनिबार
आज बुद्धि र विवेकको उचित प्रयोगबाट आफ्नो लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाजसेवातर्फ रुचि बढ्नेछ । अधिकार प्राप्तिका लागि हुने प्रतिस्पर्धामा सफलता मिल्नेछ । आत्मविश्वास, जोश र हिम्मत बढ्नेछ भने आफ्नो व्यवहारबाट अरूको मन जित्न पनि सकिनेछ । आज हनुमानजीको स्मरण गरी कार्य गर्नुहोस् ।