राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभ रङ : हरियो मित्र राशि : मेष भाग्यशाली दिन र नंबर :5
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
१ असोज २०८३, बिहीबार
आज प्राविधिक तथा प्रविधिसम्बन्धी क्षेत्रमा उन्नति हुने सम्भावना छ । जोश, जाँगर र आत्मविश्वास बढ्नेछ । पारिवारिक सम्बन्ध अझ कसिलो बन्नुका साथै घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । वाहनसम्बन्धी लाभ प्राप्त हुने समय रहेको छ । स्वास्थ्य पक्ष भने केही कमजोर रहन सक्ने भएकाले आहारविहार तथा आराममा विशेष ध्यान दिनुहोला । आज शिवजीको स्मरण गर्दै स्वास्थ्यप्रति सचेत रहनु र आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्नु शुभ हुनेछ ।