+
+

राशिफल

ज्योतिष: ज्याे. प. नारायणप्रसाद दुलाल Narayan Prasad Dulal, Onlinekhabar Rashifal
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल मासिक राशिफल बार्षिक राशिफल
१२ असोज २०८३, सोमबार

आज समय केही प्रतिकूल रहनाले कुलततर्फ मन आकर्षित हुन सक्छ । सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । मध्याह्नपछि नयाँ रचना तथा ज्ञानका क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट काम पूरा हुनेछ ।आजभगवान् गणेशको पूजा तथा मन्त्रस्मरण गरी कार्य गर्दा अवरोध हट्दै जानेछ ।

मीन राशि - प्रोफाइल

राशि चिह्न माछा

राशि स्वामी

गुरू

राशितत्व

जलतत्व

राशि स्वरूप

द्विस्वभाव

राशि दिशा

उत्तर

राशि लिङ्ग वा गुण

स्त्री, सतोगुणी

राशि जाति

ब्राह्मण

राशि प्रकृति वा स्वभाव

सौम्य स्वभाव, कफप्रकृति

राशिको अङ्ग

चरण युगल

अनुकूल रत्न

पुष्पराज

अनुकूल रङ्ग

पहेँलो

अनुकूल धातु

सुन

शुभदिवस

विहीबार

अनुकूल देवता

विष्णु

व्रत, उपवास

विहीबार, आइतबार

अनुकूल अङ्क

३

मित्र राशि

कर्कट, वृश्चिक

शत्रु राशि

कुम्भ, सिंह, तुला

छुटाउनुभयो कि ?