राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभ रङ : रातो मित्र राशि : सिंह, तुला, धनु भाग्यशाली दिन र नंबर :७
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
२९ भदौ २०८३, सोमबार
आज आँटेका तथा योजनाबद्ध गरेका कामहरू पूरा हुने सम्भावना छ । एकअर्काबाट अपेक्षा राख्ने अवस्था भए पनि संवाद र समझदारी कायम राख्न सके सम्बन्ध अझ सुमधुर बन्नेछ । प्रेम तथा प्रणयसम्बन्धका लागि समय अनुकूल रहनेछ । महिला वा मित्रवर्गबाट विशेष सहयोग प्राप्त हुनेछ । आज सरस्वती माताको स्मरण गरी कार्य गर्नुहोस् ।