राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
८ असोज २०८३, बिहीबार
आज बाहिरी गफगाफमा अल्झिँदा व्यापार–व्यवसायमा असर पर्न सक्छ । पारिवारिक तथा प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुन सक्छ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनसक्छ । वैदेशिक क्षेत्रबाट भने राम्रो सफलता प्राप्त हुने योग छ ।आजहनुमानजीको स्मरण गरी संयमपूर्वक कार्य गर्दा बाधा कम हुनेछ ।