राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
९ असोज २०८३, शुक्रबार
आज बोलीको प्रभावले कार्य सम्पादन गर्न सकिनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । बुद्धिको उचित प्रयोग गर्दा जटिल ठानिएको कामसमेत सहजै सम्पन्न हुन सक्छ ।आजलक्ष्मी माताको स्मरण गरी दान–पुण्य गर्दा शुभ फल मिल्नेछ ।