खोक्दा वा हाच्छ्युँ गर्दा पिसाब चुहिन्छ ? लुकाएर राखिने यो समस्या कति गम्भीर ?
हाँस्दा पिसाब चुहिन्छ । खोक्दा पनि रोकिँदैन । हाच्छ्युँ गर्दा, भर्याङ चढ्दा वा भारी सामान उठाउँदा त झन् समस्या हुन्छ । कतिपय महिलालाई यस्तो भएपछि घरबाट बाहिर निस्कनसमेत डर...