+
+
Shares

कुरिलोको मूल्य घट्यो, किलाेकोे कति ?

हिजो बिहीबारको तुलनामा आज शुक्रबार कुरिलो प्रतिकिलो थोकमा औसत १ सय रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूचीले कुरिलोको थोक मूल्य घटेको देखाएको छ।
  • आज शुक्रबार कुरिलो प्रतिकिलो न्यूनतम ४ सयदेखि अधिकतम ५ सय र औसत ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।
  • हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम ५ सयदेखि अधिकतम ६ सय र औसत ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

२९ फागुन, काठमाडौं । स्थानीय बजारमा कुरिलोको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूचीले कुरिलोको होलसेल (थोक) मूल्य घटेको देखाएको हो ।

हिजो बिहीबारको तुलनामा आज शुक्रबार कुरिलो प्रतिकिलो थोकमा औसत १ सय रुपैयाँ घटेको छ ।

आज शुक्रबार कुरिलो प्रतिकिलो न्यूनतम ४ सयदेखि अधिकतम ५ सय र औसत ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम ५ सयदेखि अधिकतम ६ सय र औसत ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

पुस पहिलो साता भने न्यूनतम १ हजार ५ सयदेखि अधिकतम २ हजार रुपैयाँमा किनबेच भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?