+
+
Shares

अमलाको भाउ घट्यो

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार अमलाको थोक भाउ प्रतिकलो २० रुपैयाँ घटेर १ सय १० रुपैयाँ पुगेको जानकारी दिएको छ।
  • अमलाको भाउ हिजो बिहीबार १ सय ३० रुपैयाँ थियो र आज शुक्रबार घटेर १ सय १० रुपैयाँमा झरेको छ।
  • अमलामा सबै फलफूलभन्दा बढी भिटामिन सी पाइन्छ र यो जाडो मौसममा बढी प्रयोग गरिन्छ।

२९ फागुन, काठमाडौं । स्थानीय बजारमा अमलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ घटेको देखिएको हो ।

आज शुक्रबार अमलाको भाउ थोकमा प्रतिकलो २० रुपैयाँ घटेको छ । हिजो बिहीबार १ सय ३० रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय १० रुपैयाँमा झरेको छ ।

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?