+
+
Shares

काठले च्यापिएर एक जनाको मृत्यु   

रासस रासस
२०८२ फागुन २९ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुसिकोट नगरपालिका–११ स्याबाङमा घर बनाउने क्रममा काठले च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको छ।
  • काठको गेली पल्टाउने क्रममा सरुन ओली च्यापिएर मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीले बताए।
  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले घटनाको जानकारी दिएका छन्।

२९ फागुन, रुकुम पश्चिम । मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो ।

काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?