+
+
Shares

अघिल्ला निर्वाचनको तुलनामा यसपटक कम मत बदर

जिसीका अनुसार अघिल्ला निर्वाचनको तुलनामा यसपटक कम मत बदर भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १७:०९

३० फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४.७ प्रतिशत मत बदर भएको जानकारी दिए ।

जिसीका अनुसार अघिल्ला निर्वाचनको तुलनामा यसपटक कम मत बदर भएको हो । उनका अनुसार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो ।

यस्तै उनले २०७४ मा ५.१८ प्रतिशत, २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत र  २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको जानकारी दिए । -रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?