+
मिर्गौला तथा मुत्र रोग
मिर्गौला तथा मुत्र रोग

मनबहादुर थापा मगर मिर्गौला प्रत्यारोपण मिर्गौला फेल
मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

मिर्गौला प्रत्यारोपणको पर्खाइमा मनबहादुर : ‘अनि धित मरुन्जेल पानी खान मन छ’

काठमाडौं । रुपन्देहीका ३८ वर्षीय मनबहादुर थापा मगर साताको तीन दिन डायलाइसिस गराउन वनस्थली मिर्गौला उपचार केन्द्र पुग्छन् । विगत ११ वर्षदेखि दुवै मिर्गौला फेल भएका उनी प्रत्यारोपणको पर्खाइमा...

प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)

प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)

मानिसको शरीरमा रहेका विकार पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीर बाहिर पठाउने अंग हो मिर्गौला । मिर्गौलामा कुनै रोग देखिएमा, संक्रमण भएमा, ठूलो पत्थरी भएमा,...

कति स्वस्थ हुनुहुन्छ  ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

कति स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

रातो, पहेंलो, गुलाबी र हरियो । कहिलेकाहीं पिसाबको रङ इन्द्रेणी जस्तो पनि हुनसक्छ । यो बैजनी, सुन्तला वा नीलो रङ पनि हुनसक्छ । पिसाबको रङमा यस्ता कैयौं परिवर्तन आउनु...

मिर्गौलामा पत्थरी किन हुन्छ, उपचार के छ ?

मिर्गौलामा पत्थरी किन हुन्छ, उपचार के छ ?

मिर्गौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका साथै अन्य मिनरल्सका अवशेष राम्रा कणहरूको रुपमा निस्किएर युरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीं रगतमा...

मिर्गौलाले कसरी काम गर्छ ?

मिर्गौलाले कसरी काम गर्छ ?

काठमाडौं । प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस जीर्ण खालको मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी) ले ग्रसित छन् ।...

मिर्गौला र पित्तथैली बाहेक अन्य ठाउँमा पनि हुनसक्छ पत्थरी

मिर्गौला र पित्तथैली बाहेक अन्य ठाउँमा पनि हुनसक्छ पत्थरी

मानव शरीरको सबै अचम्मको क्षमतामध्ये सबैभन्दा अनौठो भनेको ढुंगा उत्पादन गर्ने क्षमता हो । मिर्गौलाको पत्थरी वा पित्तथैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे हामी सबैले सुनेकै हुन्छौं । तर...

मिर्गौला रोगको जोखिमबाट बच्न के गर्ने ?

मिर्गौला रोगको जोखिमबाट बच्न के गर्ने ?

प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी)ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट...

मिर्गौला रोगीका लागि हानिकारक हुनसक्छन् यी ४ भिटामिन

मिर्गौला रोगीका लागि हानिकारक हुनसक्छन् यी ४ भिटामिन

मानव शरीरलाई १३ प्रकारका भिटामिनको आवश्यकता पर्छ । तर यसमध्ये केही यस्ता भिटामिन छन् जसले मिर्गौला रोगीले सेवन गर्दा जोखिम हुनसक्छ । यी भिटामिनले मिर्गौला खुम्चाउन सक्छ । यस्तो...

मिर्गौला दान गरेको व्यक्तिले सामान्य जीवन जिउन सक्छन् ?

मिर्गौला दान गरेको व्यक्तिले सामान्य जीवन जिउन सक्छन् ?

मिर्गौलाले रगतको फोहोर छानेर बाहिर फाल्छ । शरीरलाई नचाहिने पानी छानेर पिसाब बनाउने काम पनि मिर्गौलाले गर्छ । मिर्गौला कमजोर भयो भने रगतमा भएको विषाक्त पदार्थ छान्न सक्दैन ।...

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

पछिल्लो समय मिर्गौला रोग एक प्रमुख स्वास्थ्य समस्या बनिरहेको छ । मिर्गौलासम्बन्धी रोग सुरुवाती चरणमै पत्ता लागे उपचार सहज हुन्छ । तर धेरैमा जटिल अवस्थामा पुगेपछि मात्रै पत्ता लाग्दा...

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

कहिलेकाहीं पिसाबमा रगत देखिन्छ । जसलाई मेडिकल भाषामा हेमाच्युरिया भनिन्छ । यो दुई प्रकारको हुन्छ, ग्रस हेमाच्युरिया अर्थात् आँखाले देखिने र म्याइक्रोस्कोपिक हेमाच्युरिया अर्थात् आँखाले नदेखिने । ग्रस हेमाच्युरियामा...

पुरुषमा वीर्यको कमी हुँदा पनि गर्भधारणमा समस्या  

पुरुषमा वीर्यको कमी हुँदा पनि गर्भधारणमा समस्या  

हिजोआज पुरुषको वीर्यमा कमी हुने समस्या धेरैमा देखिएको छ । वीर्य कम हुने समस्या बढ्नुमा अस्वस्थकर जीवनशैलीलाई जिम्मेवार मानिन्छ । शुक्राणुमा कमी हुँदा पुरुषबाट सन्तान उत्पादन हुन सक्दैन, जसलाई...

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

मिर्गौलामा स-साना प्वाल हुन्छन्, जसलाई ग्लोमेरुलस भनिन्छ । यसले रगतलाई छान्ने काम गर्छ । छानिएकाबाट आवश्यक तत्व पुनः सोस्ने गरी शरीरमा नै पठाउने तथा अनावश्यक दूषित पदार्थ पिसाबमार्फत बाहिर...

डायलाइसिस के हो, कसरी गरिन्छ ?

डायलाइसिस के हो, कसरी गरिन्छ ?

शरीरमा सिमी आकारको दुईवटा मिर्गौला हुन्छन् । जसले शरीरमा भएका विषाक्त पदार्थ छानेर पिसाबको रूपमा फोहोरलाई बाहिर फाल्छन् । रगतमा तरल पदार्थ तथा खनिजको सन्तुलन कायम राख्ने, रातो रक्तकोष...

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

काठमाडौं । दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकी झापाकी मनिषा राईले औषधि उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा गरेकी छिन् । तर औषधि लिन भने झापाबाट भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय...

मिर्गौला, मुटु र दीर्घरोगीले खसीको मासु खानै हुँदैन ?

मिर्गौला, मुटु र दीर्घरोगीले खसीको मासु खानै हुँदैन ?

काठमाडौं । अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा...

पुरुषमा मात्र हुने प्रोस्टेट ग्रन्थीमा के कारणले समस्या आउँछ (भिडियो)

पुरुषमा मात्र हुने प्रोस्टेट ग्रन्थीमा के कारणले समस्या आउँछ (भिडियो)

पुरुषहरुमा मात्र हुने ग्रन्थी हो, प्रोस्टेट । यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ । ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट...

मुटु र मिर्गौलाबीच कस्तो सम्बन्ध हुन्छ ?

मुटु र मिर्गौलाबीच कस्तो सम्बन्ध हुन्छ ?

मुटु र मिर्गौला शरीरका दुई महत्वपूर्ण अंग हुन् । तिनीहरूले स्वस्थ राख्न सँगै काम गर्छन् । जब एउटा प्रभावित हुन्छ, अर्को पनि हुन्छ । अर्को शब्दमा मुटुले मिर्गौलाको स्वास्थ्यलाई...

कम पानी पिउने व्यक्तिलाई हुन सक्छ मिर्गौलामा पत्थरी

कम पानी पिउने व्यक्तिलाई हुन सक्छ मिर्गौलामा पत्थरी

प्रत्येक वर्ष आधा लाखभन्दा बढी मानिसले मिर्गौलाको पत्थरीको समस्या भोगिरहेका हुन्छन् । दशमध्ये एक व्यक्तिमा जीवनमा कुनै न कुनै समयमा मिर्गौलामा पत्थरी हुने विज्ञहरुको अनुमान छ । यो आम...

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

काठमाडौं । मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर  कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको...

कक्षाकोठामा लामो समय पिसाब च्यापेर बस्दा कस्तो समस्या हुन्छ ?

कक्षाकोठामा लामो समय पिसाब च्यापेर बस्दा कस्तो समस्या हुन्छ ?

वयस्कको तुलनामा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले उनीहरू सजिलै धेरै रोग वा संक्रमणको सिकार हुन्छन् । अझ विशेषगरी स्कुले बालबालिका कम पानी पिउने गर्छन् र कक्षाकोठामा लामो...

‘पेनकिलर, आयुर्वेदिक औषधि जथाभावी खाँदा मिर्गौला बिग्रिन सक्छ’

‘पेनकिलर, आयुर्वेदिक औषधि जथाभावी खाँदा मिर्गौला बिग्रिन सक्छ’

काठमाडौं । मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने,  रगतमा हुने विषाक्त पदार्थलाई छान्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हfर्मोन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्ने लगायत काम गर्छ ।...

पुरुषको तुलनामा महिलालाई किन धेरै हुन्छ पिसाबको संक्रमण ?

पुरुषको तुलनामा महिलालाई किन धेरै हुन्छ पिसाबको संक्रमण ?

पिसाबको संक्रमण सामान्य समस्या हो, जुन महिला र पुरुष दुवैमा देखिन्छ । तर पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । युरिनरी ट्र्याक्ट इन्फेक्सन पिसाब प्रणालीको संक्रमण हो जसमा...

पटक-पटक पिसाब लाग्नु गम्भीर रोगको संकेत पनि हुन सक्छ

पटक-पटक पिसाब लाग्नु गम्भीर रोगको संकेत पनि हुन सक्छ

पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको हुन्छ । त्यसैले त धेरै रोगका लागि पिसाबको परीक्षण गरिन्छ ।...

मिर्गौला खराब हुनुअघि कस्तो लक्षण देखिन्छ ?

मिर्गौला खराब हुनुअघि कस्तो लक्षण देखिन्छ ?

मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम मिर्गौलाले...

‘मधुमेह च्वाट्टै निको हुन्छ भन्दै किटोडाइट गर्नेको मिर्गौला बिग्रिन सक्छ’

‘मधुमेह च्वाट्टै निको हुन्छ भन्दै किटोडाइट गर्नेको मिर्गौला बिग्रिन सक्छ’

मधुमेह कसरी नियन्त्रण गर्ने ? यसको लागि बिकाउ सूत्र बनेको छ, किटोडाइट । लामो समयदेखि मधुमेहका औषधि खाइरहेकाहरु समेत किटोडाइटको विज्ञापनमा लोभिएका छन् । र, अन्धाधुन्ध आफ्नो खानपान परिवर्तन...

६ गल्ती, जसले गर्न सक्छ मिर्गौला खराब

६ गल्ती, जसले गर्न सक्छ मिर्गौला खराब

मिर्गौलाले शरीरमा विभिन्न क्रिया हुँदा निस्कने विकारलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको प्रमुख काम पिसाब बनाउनु पनि हो । मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन...

पिसाब जाँचबाट कुन-कुन रोग पत्ता लाग्छ ?

पिसाब जाँचबाट कुन-कुन रोग पत्ता लाग्छ ?

प्रायः कुनै समस्या लिएर अस्पताल पुगेका बिरामीलाई कतिपय अवस्थामा पिसाब परीक्षण गर्न लगाइन्छ । पिसाब जाँचले केवल मूत्रनलीको समस्याबारे मात्र बताउँदैन । यसले अरु धेरै समस्या पहिचान गर्न सकिन्छ...

मूत्रथैली कति भरिएपछि पिसाब लाग्छ ?

मूत्रथैली कति भरिएपछि पिसाब लाग्छ ?

मानिसको पिसाबथैलीमा कति पिसाब जम्मा भएपछि पिसाब लाग्छ भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । कसैले छिटोछिटो पिसाब फेरिरहेका हुन्छन् भने कसैले घण्टौंसम्म पनि पिसाब फेरेका हुँदैनन् । पानी वा...

कसरी गर्ने बालबच्चाको मिर्गौलाको सुरक्षा ?

कसरी गर्ने बालबच्चाको मिर्गौलाको सुरक्षा ?

मिर्गौलासम्बन्धी समस्याले वयस्कलाई मात्रै होइन बालबच्चालाई समेत प्रभावित पारेको छ । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्‍याउँदा यसैको कारण धेरै बच्चाको ज्यानसमेत गुमेको छ । आमाबाबुको सामान्य लापरवाहीले भविष्यका कर्णधार...

यसकारण हुन्छ मिर्गौलामा पत्थरी

यसकारण हुन्छ मिर्गौलामा पत्थरी

मिर्गौलामा पत्थरी आम समस्याजस्तै बनेको छ । यसलाई सामान्य ठानेर उपचार गराउन ढिलो गरे मिर्गौला फेलसम्म पनि हुन सक्छ । पत्थरीको हुनुको मुख्य कारण अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैली...

डायलाइसिस :  कहाँ गरिन्छ, कति खर्च लाग्छ ?

डायलाइसिस : कहाँ गरिन्छ, कति खर्च लाग्छ ?

मिर्गौला खराब वा फेल केलाई भनिन्छ ? एउटा मिर्गौलाले काम नगर्दा नै मिर्गौला फेल भन्छ कि दुईवटै काम गर्न छाडेपछि मिर्गौला फेल भयो भनिन्छ ? धेरैलाई यो कुरा थाहा...

मिर्गौला प्रत्यारोपणपछि कस्तो खानपान गर्नुपर्छ ?

मिर्गौला प्रत्यारोपणपछि कस्तो खानपान गर्नुपर्छ ?

काठमाडौं । मिर्गौला प्रत्यारोपण शल्यक्रियामार्फत गरिन्छ । शल्यक्रिया गर्दा घाउ भएको हुन्छ । त्यो घाउलाई निको पार्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । मिर्गौला प्रत्यारोपणपछि कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, फ्याट,...

मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?

मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?

मेरुदण्डको दायाँ र बायाँ एक-एकवटा मिर्गौला हुन्छ । मुटु, फोक्सो जस्तै शरीरको अभिन्न अंग हो मिर्गौंला, जसको मुख्य काम शरीरमा तरल पदार्थ नियन्त्रण गर्नु हो । हामीले खाएको झोल...

पिसाबको रंगले शरीरमा पानी पुगे नपुगेको संकेत गर्छ : डा. बस्नेत

पिसाबको रंगले शरीरमा पानी पुगे नपुगेको संकेत गर्छ : डा. बस्नेत

काठमाडौं । तपाईंले याद गर्नुभएको छ, दिनमा कति पटक पिसाब गर्नुहुन्छ ? पिसाबको रंग कस्तो छ ? यसको हिसाब–किताबले तपाईंको केही स्वास्थ्य स्थितिबारे पनि बताउँछ । धेरै वा थोरै...

डा. दिव्य सिंह शाह भन्छिन्, ‘खराब खानपानले मिर्गौलामा समस्या हुन्छ’

डा. दिव्य सिंह शाह भन्छिन्, ‘खराब खानपानले मिर्गौलामा समस्या हुन्छ’

मानव शरीरको महत्त्वपूर्ण अङ्गहरू मध्येको एक हो मिर्गौला । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मिर्गौलाले हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित...

‘जीवनशैली विलासी बन्दै जाँदा मिर्गौला रोगी बढ्दैछन्’

‘जीवनशैली विलासी बन्दै जाँदा मिर्गौला रोगी बढ्दैछन्’

काठमाडौं । मिर्गौला शरीरको महत्वपूर्ण अंग हो । यसको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई बाहिर फ्याँक्ने र शरीरमा पानीको मात्रालाई सन्तुलित राख्ने हो । मिर्गौला खराब...

ट्रेन्डिङ ताजा अपडेट