नवजात शिशु एकदम ठीक देखिन्छ, तैपनि किन गरिन्छ ‘न्यूबर्न स्क्रिनिङ ?’
नेपालमा वंशाणुगत रोगहरूको जोखिम, आफन्तबीच विवाह हुने प्रचलन तथा स्वास्थ्य सेवाको सीमित पहुँचलाई हेर्दा न्युबर्न स्क्रिनिङ अझै महत्वपूर्ण देखिन्छ ।
नेपालमा वंशाणुगत रोगहरूको जोखिम, आफन्तबीच विवाह हुने प्रचलन तथा स्वास्थ्य सेवाको सीमित पहुँचलाई हेर्दा न्युबर्न स्क्रिनिङ अझै महत्वपूर्ण देखिन्छ ।
एनआईपीटीको रिपोर्टमा उच्च जोखिम देखिनु अन्तिम निदान होइन, यो थप जाँचको संकेत मात्र हो । यस्तो अवस्थामा चिकित्सकले एम्नियोसेन्टेसिस सिफारिस गर्छन् ।
गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा जन्मिँदैदेखि हुन सक्ने समस्याको सम्भावना कति छ भन्ने संकेत दिन्छ ।
गर्भवती भए पछि गर्भमा रहेको बच्चा स्वस्थ छ कि छैन ? यो प्रश्न गर्भवती महिलाको दिमागमा लाखौंपटक आउँछन् । अहिले प्रविधिले यति फड्को मारिसकेको छ कि, गर्भमा रहेको अवस्थामै...
रोग लागेपछि उपचार गर्नु भन्दा, रोग आउनुअघि नै पत्ता लगाउनु नै साँचो स्वास्थ्य सचेतना हो । यसमा रगत परीक्षणले महत्वपूर्ण भूमिका खेल्छन् ।
एउटै परीक्षणको मूल्य ल्याब अनुसार धेरै फरक हुन्छ । २–३ वटा विश्वसनीय ल्याबको मूल्य सोध्नुहोस् । अत्यधिक सस्तो छ भने पनि त्यहाँ शंकाले हेर्नुपर्ने हुन्छ।
डा. रोशी शाह मेडिकल अफिसर
० लेख
डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
९ लेख
डा. किशोर भण्डारी ओरल तथा म्याक्जिलोफेसियल सर्जन
१ लेख
डा. ऋषिकुमार काफ्ले मिर्गौला रोग विशेषज्ञ
१ लेख
डा. प्रयुश शर्मा बाथरोग विशेषज्ञ
४ लेख
डा. तारा कोइराला मधुमेह, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ
१ लेख
डा. सागरकुमार राजभण्डारी फेमिली फिजिसियन
१ लेख
प्रा. डा. सुमनराज ताम्राकार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
६ लेख