+
+
Shares

चन्द्र भण्डारी भन्छन्- पराजयले झगडा होइन, समीक्षा माग्छ

‘झगडाले खोजेको छैन-किन बोलाइरहेको ? यो बदला लिने समय होइन ,’ भण्डारीले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १९:१६

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले निर्वाचनमा बेहोरेको पराजयले झगडा नभई समीक्षा माग्ने आशय व्यक्त गरेका छन् । प्रतिनिधिसभामा भोगेको ऐतिहासिक हारपछि कांग्रेसभित्र विकसित वातावरणबारे शनिबार फेसबुकमार्फत छोटो टिप्पणी गर्दै नेता भण्डारीले लेखेका छन्, ‘पराजयले झगडा होइन, समीक्षा माग्छ । डुब्ने होइन, बाहिर निस्कने योजना बनाउँछ ।’

अहिले समयले झगडा नखोजेको उनले उल्लेख गरेका छन् । ‘झगडाले खोजेको छैन-किन बोलाइरहेको ? यो बदला लिने समय होइन ,’ भण्डारीले लेखेका छन् । अब उठ्नका लागि अपरिपक्व व्यवहार त्याग्नु अनिवार्य रहेको उनले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?