
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कन्टेन्ट क्रिएटर इस्टु कार्कीले स्विमसूटमा पौडी पोखरी छेउमा बोल्ड र आत्मविश्वासी फोटोसुट गरेकी छन्।
- उनको रेट्रो सनग्लास, नेकलेस र सेतो फूलले सौन्दर्य खुलाएको छ।
- फोटोसुटको पृष्ठभूमिमा ताडका रूख र पोखरी रहेको छ जसले गर्मीयामको वातावरण देखाउँछ।
काठमाडौं । चर्चित नेपाली कन्टेन्ट क्रिएटर इस्टु कार्कीले आफ्नो पछिल्लो फोटोसुटले सामाजिक संजालमा चर्चा बटुलेकी छन् ।
पछिल्लो फोटोसुटमा उनी बोल्ड, आत्मविशवासी र कम्फर्ट देखिएकी छन् । यो भाइरल फोटोमा इस्टुले स्विमसूट लगाएर पौडी पोखरीको छेउमा सुन्दर ढंगले पोज दिइरहेकी छिन् ।
रेट्रो सनग्लास, नेकलेस र कान पछाडि राखिएको सेतो फूलले उनको सौन्दर्यलाई खुलाएको छ ।
पृष्ठभूमिमा ताडका रूखहरू र पोखरीसहितको शान्त वातावरण देखिन्छ जसले गर्मीयामको वातावरणमा रमाइलोपन थपेको छ । उनको यो फोटोसुटलाई प्रशंसकले रुचाएका छन् ।
इस्टु रमाइला भ्लग र पोस्टको कारणले सामाजिक संजालमा चर्चामा रहिरहन्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4